मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक २९, २०८३
Sun, Nov 15, 2026
आइतबार, कात्तिक २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
रिता लम्साल
शिक्षण अस्पतालका कार्यकारी निर्देशकले लगाए खोप, आज ३०० लाई खोप लगाइने
उनले विज्ञानमा विश्वास रहेको बताउँदै खोप लगाउँदा कुनै खतरा नरहेको बताएका छन्।
बुधबार, माघ १४, २०७७
कोरोना भ्याक्सिन लगाउने तयारीमा रहेका चिकित्सक भन्छन् : उत्साहित छौं
नेपालमा खोप भित्रिएको र खोप लगाउन पाउनेमा धेरै स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनमा खटिएकाहरु उत्साहित छन्। स्वास्थ्यखबरले बुधबार खोप लगाउने सूचीमा रहेका केही चिकित्सकसँग कुराकानी गरेको छ। स्वास्थ्यखबरसँगको कुराकानीमा उनीहरुले खोप लगाउन पाउँदा आफूहरु निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन्।
मंगलबार, माघ १३, २०७७
ड्युटी गर्दागर्दै नर्स लक्ष्मीलाई प्रसव पीडाले च्यापेको त्यो दिन
प्रसव पीडा भएपछि ड्युटी छाडेर लक्ष्मी टिचिङ अस्पतालकै प्रसूति वार्डमा भर्ना भइन्। ‘बिरामी हेर्दाहेर्दै मलाई लेभर पेन सुरु भयो, डाक्टर निलम प्रधानले भर्ना हुनूस् भन्नुभयो,’ उनले भनिन्, ‘लेभर पेन भएपछि घर गएर आफ्ना कपडाहरु लिएर अस्पतालमा भर्ना भएँ, भर्ना भएको भोलिपल्ट २०४६ साल चैत २१ गते सुत्केरी भएँ।’
मंगलबार, माघ १३, २०७७
कोरोना खोपबाट हुने असरको जिम्मेवारी कसले लिन्छ?
कोभिड-१९ विरुद्धको खोप लगाउन चाहनेहरूले खोपका कारणले भविष्यमा कुनै भवितव्य परी आए आफैँ जिम्मेवार रहेको भनी मञ्जुरीनामामा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ। यसको अर्थ खोपका कमीकमजोरीको जिम्मेवारी पनि खोप लगाउनेले नै लिनुपर्ने भन्दै सरकारले हतार गरेको देखिन्छ।
सोमबार, माघ १२, २०७७
संक्रमणलाई बेवास्ता गर्ने बानीले हामी अझै कोरोनाको जोखिममा नै छौं : डा अनुप बास्तोला [अन्तर्वार्ता]
नयाँ प्रजातिको मात्र होइन, नेपालमै देखिएको कोरोना संक्रमण हुने जोखिम अझै बाँकी नै छ। त्यसैले अहिलेसम्म सुरक्षित भएका व्यक्तिहरुमा संक्रमण नहोस् भनेर रोकथामको उपाय अपनाउनुपर्ने हुन्छ।
शनिबार, माघ १०, २०७७
दमका बिरामीलाई कोरोना संक्रमणको जटिलता किन बढी?
शनिबार, माघ १०, २०७७
नयाँ प्रजातिको कोरोना भाइरस कति खतरनाक? (भिडियो वार्ता)
कोरोना भाइरसको नयाँ प्रजाति कस्तो प्रकृतिको छ? कस्तो अवस्थामा यो नयाँ प्रजातिको कोरोना भाइरस नेपालमा फैलिने जोखिम हुन्छ? नेपालमा नयाँ प्रजातिको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले तत्काल कस्ता कदम चाल्नुपर्छ?
बुधबार, माघ ७, २०७७
ट्रमा सेन्टरकी आइसियु इन्चार्ज नर्स कल्पना भन्छिन्– प्रत्येक बिरामीलाई आफन्त सोचेर सेवा गर्छौं
कल्पना आफ्ना मातहतमा काम गर्ने नर्सिङ स्टाफलाई बिरामीको केयरमा कुनै कसर नराख्न निर्देशन दिन्छिन्। अस्पतालमा ड्युटीको समयमा मात्र होइन, ड्युटी सकेर घर गइसकेको अवस्थामा पनि उनी आफ्नो जिम्मेवारी बिर्सिन्नन्।
सोमबार, माघ ५, २०७७
दम रोगीलाई चुरोटभन्दा जोखिमपूर्ण वायु प्रदूषण हो : डा अशेष ढुंगाना [अन्तर्वार्ता]
दम रोगको मुख्य कारण धुम्रपान मानिएपनि वायु प्रदूषण चुरोटभन्दा बढी कारक हुने वीर अस्पतालका छाती रोग विशेषज्ञ डा अशेष ढुंगानाको भनाइ छ। जाडोयाममा वायु प्रदूषण बढ्ने भएकाले दम रोगीमा समस्या बढ्न नदिने उपाय, दम रोगका कारक तत्त्व, नेपालमा दम रोगको अवस्था,
बुधबार, पुस २९, २०७७
एचआइभीको क्षेत्रमा कार्यरत नर्स अमी थपलिया भन्छिन्– संक्रमितको हेरचाह गर्न डराउनु पर्दैन
असुरक्षित रुपमा धेरै जनासँग यौन सम्पर्क गर्दा एचआइभी सर्ने कुरा उनले बताएपछि श्रीमान–श्रीमती नै एकअर्कामा दोषारोपण गर्न थाले। श्रीमान् श्रीमतीबाट एचआइभी सरेको हो कि भन्ने शंका गर्ने र श्रीमती श्रीमान्बाट सरेको हो कि भनेर शंका गर्ने।
मंगलबार, पुस २८, २०७७
नेपालमा कोरियाली कम्पनीको कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल गर्ने तयारी
नेपालमा कोरोना भाइरस विरुद्धको फेज थ्रीको खोप ट्रायल गर्न त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा तयारी समेत थालिएको छ। क्लिनिकल परीक्षणका लागि १८ सय जनामा खोप दिइने तयारी भएको छ।
शनिबार, पुस २५, २०७७
मुटुका बिरामीलाई जाडो मौसम किन जोखिमपूर्ण?
चिसो मौसममा मानिसमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कम हुँदा मुटुमा संक्रमण हुनसक्छ। चसोबाट मुटुलाई जोगाउन सम्भव भएसम्म चिसोबाट नै बच्नुपर्छ।
शनिबार, पुस २५, २०७७
बालबालिकालाई चिसोका कारण हुनसक्ने स्वास्थ्य समस्याबाट कसरी जोगाउने? [भिडियो वार्ता]
चिसो मौसममा बालबालिकामा कस्ताकस्ता स्वास्थ्य समस्या देखिन सक्छन्? बालबालिकालाई चिसोबाट बचाउन के गर्नुपर्छ र चिसो लागिहाले कस्ता सावधानी अपनाउन सकिन्छ?
बुधबार, पुस २२, २०७७
ओटी नर्स बिनिता भन्छिन् - गाउन र मास्क लगाएर हिँड्दा बिरामीले नचिने पनि सम्मान गरेर बोलाउँदा खुसी लाग्छ
‘अप्रेसन थिएर वरपर हिडिँरहदा बिरामीहरुले हामीलाई देख्ने वित्तिकै ‘नमस्ते सिस्टर’ भन्नुहुन्छ, गाउन, मास्क लगाएर हिँड्दा हाम्रो अनुहार त चिन्नुहुन्न, तर पनि सम्मान गरेर बोलाउनुहुन्छ,’ बिनिताले भनिन्, ‘यसरी बिरामीले बोलाउँदा खुसी लाग्छ, उहाँहरुले हाम्रो कामको सम्मान गर्नुभएको जस्तो महसुस हुन्छ।’
सोमबार, पुस २०, २०७७
युकेबाट नेपाल आएका व्यक्तिमा देखिएको कोरोना संक्रमण नयाँ रुपको भाइरस हो? [अन्तर्वार्ता]
युकेबाट नेपाल आएका व्यक्तिहरुमा देखिएको कोरोना भाइरस संक्रमण नयाँ रुपको हो वा होइन? सरकारले नयाँ रुपको कोरोना संक्रमण रोकथामका लागि केकस्तो तयारी गरेको छ?
बुधबार, पुस १५, २०७७
पुस १ पछि युकेबाट नेपाल आएका ८४ जना सम्पर्कविहीन
युकेबाट नेपाल आएका २७७ जनामध्ये हालसम्म १९३ जना मात्र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सम्पर्कमा रहेको पाइएको छ। तर अन्य ८४ जना व्यक्तिहरु कहाँ छन् भन्ने विषयमा महाशाखा र स्वास्थ्य मन्त्रालय नै बेखबर रहेको पाइएको छ।
मंगलबार, पुस १४, २०७७
शल्यक्रियापछि रम्तेल खुसीले चिच्याइन्- मैले तपाईंहरु सबैलाई देखें, मैले आँखा देखें
दुवै आँखा नदेख्ने त्यसमा पनि इन्जेक्सन दिन नमिल्ने भएपछि डा लिम्बुको टोलीले उनको शिविरमै तत्काल शल्यक्रिया हुन नसक्ने बताए ।
शनिबार, पुस ११, २०७७
नयाँ रूपको कोरोना भाइरस नेपालमा फैलिने जोखिम कति?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १ गतेपछि नेपाल प्रवेश गरेका नेपाली तथा विदेशी नागरिकको खोजी गरी स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ। बेलायतबाट आएकाहरूको पहिचान गरी उनीहरूलाई आइसोलेट गर्न स्वास्थ्य मन्त्रालयले काम थालिसकेको मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले बताए।
बुधबार, पुस ८, २०७७
नर्स देवी दंगालको मूलमन्त्र– न दिन, न रात, हामी सधैं बिरामीको साथ
बिरामीलाई निको पार्न प्रत्यक्ष रुपमा खटिएर हेरचाह गर्ने नर्सहरु आफैं श्रम शोषण र अन्यायमा परेका घटनाहरु आइरहेका हुन्छन्। यस्ता घटनाहरुले दंगालको मन पनि बिझाउँछ।
बुधबार, पुस ८, २०७७
कोरोना कहरमा विद्यालय खोल्नु कति उपयुक्त?
कतिपय निजी विद्यालयले जोखिम लिएरै विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न थालिसकेका छन्। तर स्वास्थ्य क्षेत्रका विज्ञका साथै अभिभावकको धारणा भने निजी विद्यालय सञ्चालकोको भन्दा विपरीत छ।
शनिबार, पुस ४, २०७७
विश्वका प्रभावशाली नर्स तथा मिडवाइफको सूचीमा पर्नेहरू भन्छन्- जिम्मेवारी थपिएको महसुस भएको छ
ल्यापटप खोलेर इमेल चेक गरिन्। नभन्दै विश्वका एक सय जना प्रभावशाली नर्स तथा मिडवाइफको सूचीमा उनको नाम तेस्रो नम्बरमै रहेछ। त्यसपछि मात्र उनलाई विश्वास लाग्यो।
शुक्रबार, पुस ३, २०७७
स्वासप्रस्वासमा समस्या लिएर पुग्ने बिरामीमा पिसिआर नेगेटिभ, एक्सरेमा कोभिड निमोनिया
पछिल्लो समय कोरोनाको सामान्य लक्षण देखिँदा परीक्षण नगराउँदा पनि संक्रमितमा निमोनिया भइसकेको पाइएको डा बास्तोलाले बताए।
बिहीबार, पुस २, २०७७
Previous
10
11
12
ताजा समाचार
सबै
ठूलो आन्द्राको क्यान्सरमा सीईए जाँच: उपचारको निगरानी र रोग दोहोरिने जोखिमको पहिचान
४ घण्टा अगाडि
एसिया प्यासिफिक सब–रिजनल लिडरसिप प्रोग्राम सम्पन्न: सुर्तीजन्य पदार्थ नियन्त्रण र नीतिगत सहकार्यमा जोड
४ घण्टा अगाडि
डा. दिप्तेश अर्यालको नेतृत्वमा नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको नयाँ नेतृत्व चयन
५ घण्टा अगाडि
अहेब स्वास्थ्यकर्मीले बिरामीको परीक्षण र औषधि सिफारिस सम्बन्धमा यस्तो छ स्वास्थ्य व्यवसायी परिषद्को धारणा
६ घण्टा अगाडि
विश्व मधुमेह दिवसको अवसरमा एभरेस्ट अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
६ घण्टा अगाडि
महिलाको शरीरमा अनावश्यक रौँ आउनेदेखि सन्तान नहुने जोखिमसम्म गराउने पीसीओएस के हो?
६ घण्टा अगाडि
एउटा अधुरो भाइटीका : आईसीयूमा देखिएको दिदीभाइको प्रेम
७ घण्टा अगाडि
एभरेस्ट असअस्पतालमा मधुमेह स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर
शनिबार, कात्तिक २८, २०८३
मेट्रोल्याब्समा एक महिनासम्म मधुमेहको नि:शुल्क जाँच हुने, पारस खड्काले सुरु गरे मेगा अभियान
शनिबार, कात्तिक २८, २०८३
स्वास्थ्य सेवामा सम्मान, मर्यादा र मानवीय संवेदनाको खाँचो
शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अहेवले बिरामी जाँच्न र औषधि लेख्न मिल्छ कि मिल्दैन?
सोमबार, कात्तिक २३, २०८३
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त
शुक्रबार, कात्तिक २७, २०८३
नर्स ममता काफ्लेको ह*त्या गरी श*व टुक्राटुक्रा पारेर फाल्ने नरेश भट्ट दोषी ठहर
बुधबार, कात्तिक २५, २०८३
हिजो स्वास्थ्य सेवाको मेरुदण्ड, आज किन निशानामा सीएमए/अहेब जनशक्ति?
बुधबार, कात्तिक २५, २०८३
नेपाली नर्स किन विदेशिँदै छन् ? कहाँको ९७ हजार ५५० अमेरिकी डलर, कहाँको वार्षिक ६ लाख रुपैयाँ !
शुक्रबार, कात्तिक २७, २०८३
नर्सलाई किन ‘सिस्टर’ भनिन्छ ?
मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
प्रवीण ढकाल
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा सम्मान, मर्यादा र मानवीय संवेदनाको खाँचो
शनिबार, कात्तिक २८, २०८३
सेतो कोटभित्रको खस्रो यथार्थ : मेडिकल विद्यार्थीको मानसिक तनाव र डिप्रेसनसँगको मौन लडाइँ
बिहीबार, कात्तिक २६, २०८३
हिजो स्वास्थ्य सेवाको मेरुदण्ड, आज किन निशानामा सीएमए/अहेब जनशक्ति?
बुधबार, कात्तिक २५, २०८३
नेपालमा कार–टी उपचारको नयाँ अध्याय: सफल सुरुवात, सुरक्षित र प्रभावकारी भविष्यका लागि उत्पादन तथा क्लिनिकल टिमको भूमिका
मंगलबार, कात्तिक २४, २०८३
अहेवले बिरामी जाँच्न र औषधि लेख्न मिल्छ कि मिल्दैन?
सोमबार, कात्तिक २३, २०८३
लेइ सिन्ड्रोम: एक दुर्लभ र गम्भीर माइटोकन्ड्रियल रोग
आइतबार, कात्तिक २२, २०८३
अदृश्य विकिरणसँगै छरपस्ट बेथिति : कहाँ छ रेडियोलोजी क्षेत्रमा सुशासन?
आइतबार, कात्तिक २२, २०८३
२७औँ राष्ट्रिय आरोग्य दिवस: प्रकृतिको सानिध्य र आयुर्वेदीय जीवनशैली
शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
किताबदेखि कार्यस्थलसम्म : प्रोफेसर मार्क क्विरिनेनसँगको अविस्मरणीय भेट
डा. अर्जुनहरि रिजाल
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search