मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ १०, २०८३
Thu, Aug 27, 2026
बुधबार, भदौ १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
रिता लम्साल
कोरोना संक्रमणको दोस्रो लहर आइसक्यो: डा गौतम (भिडियोवार्ता)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरू भइसकेको बताएका छन्।
बुधबार, वैशाख १, २०७८
अध्ययन कोटा हटाएपछि दुर्गममा सेवा दिएका सरकारी नर्सहरू न्याय माग्दै काठमाडौंमा
सरकारी तर्फको कोटा नै खारेज भएपछि ३ वर्षभन्दा बढी समय सरकारी सेवामा रहेका नर्सहरू स्नातक तहको अध्ययनका लागि बिदा नै पाइने हो वा होइन अन्योलमा छन्।
शुक्रबार, चैत २०, २०७७
ट्रमा सेन्टरको शय्यामा सम्झनाका पीडा : रोग लागेपछि श्रीमान् नै सम्पर्क बिहीन
स्वास्थ्य उपचार पाएर शरीरमा लागेको घाउ निको हुने चिकित्सकले बताएका छन्। तर, रोग लागेकै कारण श्रीमानले छाडेर गएपछि मनमा लागेको घाउ भने निको भएको छैन। त्यही कुराले सम्झना बेला बेलामा भक्कानिन्छन्।
बिहीबार, चैत १९, २०७७
नेपालमा अहिले देखिएको कोरोना संक्रमण नयाँ वा पुरानो कुन प्रजातिको हो? [भिडियो वार्ता]
बिहीबार, चैत १९, २०७७
काठमाडौंकाे प्रदूषित वायुले मानव स्वास्थ्यमा कस्तो असर गर्छ? डा अर्जुन कार्कीसँग भिडियो वार्ता
बुधबार, चैत १८, २०७७
चीनमा एमबिबिएस पढेका १५२ जनाले नेपालमा इन्टर्नसिप गर्न पाउने सम्भावना
नेपाल फर्किएका सन् २०१४ ब्याचका १५२ जना विद्यार्थीको इन्टर्नसिप नेपालमै गराउने विषयमा नेपाल मेडिकल काउन्सिल सकारात्मक रहेकाले उनीहरुको इन्टर्नसिप नेपालमै हुने सम्भावना देखिएको हो।
सोमबार, चैत १६, २०७७
चीनमा एमबिबिएस पढेर नेपाल आएका विद्यार्थीको समस्याः इन्टर्नसिप रोकियो, भिसा सकियो
काउन्सिलको यही निर्णयलाई आधार मान्दै कोरोना संक्रमणको अवस्थालाई बाध्यात्मक परिस्थिती मानि नेपालमै इन्टर्नसिप गर्न पाउने व्यवस्था गरिदिनुपर्ने विद्यार्थीहरुको माग छ।
बिहीबार, चैत १२, २०७७
नेपालमा मेडिकल शिक्षाको सुरुवात कसरी भयो? डा हेमाङ्गमणि दीक्षितसँग भिडियो वार्ता
बुधबार, चैत ११, २०७७
तत्काल भ्याक्सिन आयात नभए खोप अभियान रोकिन्छ : डा टिंकरी [भिडियो वार्ता]
बुधबार, चैत ४, २०७७
प्रतिष्ठानमा डिन र अस्पतालमा निर्देशक हुने गरी छाता ऐन आउनु राम्रो हो : प्राडा बुद्धिबहादुर थापा [अन्तर्वार्ता]
मैले यो ४ वर्षको कार्यकालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थापक उपकुलपतिको हैसियतले काम गरेँ। यो ४ वर्षको अवधिलाई नियाल्दा मैले पाएको जिम्मेवारीलाई मैले ९५ प्रतिशत पूरा गरेँ।
मंगलबार, चैत ३, २०७७
सर्वोच्चले समयमै सुनुवाइ नगर्दा मेडिकल विद्यार्थी अन्यौलमा
‘आजको पेशी पनि सर्यो, एमडी/एमएस र एमडीएसको कक्षा संचालनको विषय त अब सर्वोच्चको निर्णय आएपछि मात्र भन्न सकिन्छ,’ आयोगका उपाध्याक्ष प्राडा गिरीले भने।
सोमबार, चैत २, २०७७
आविष्कार केन्द्रका इन्जिनियर र डा विज्ञानले बनाएको 'स्पिकिङ भल्भ' के हो? (भिडियो वार्ता)
शुक्रबार, फागुन २८, २०७७
के कारणले बिग्रिन्छ मिर्गौला? जोगाउने कसरी? डा मिधन श्रेष्ठसँग भिडियो वार्ता
‘सरकारले डायलाइसिस सेवा दिएर राम्रो गरेको छ, नत्र बिरामीहरुले डायलाइसिस सेवा लिनै सक्दैनथें,’ डा श्रेष्ठले भने, ‘तर, मिर्गौलाका बिरामीको जीवनभरका लागि लाग्ने औषधि खर्चमा सहुलियत छैन। सरकारले दिने सहुलियत बिरामीका लागि पर्याप्त नै त छैन।’
बिहीबार, फागुन २७, २०७७
कोरोना महामारी : उपचार छुट्यो, क्यान्सर बल्झियो
लकडाउन र निषेधाज्ञाका कारण क्यान्सरका नयाँ तथा पुराना बिरामीले समयमै उपचार सेवाको पहुँचमा पुग्न नसकेकाले आगामी दिनमा क्यान्सर रोगबाट हुने मृत्युदर बढ्न सक्ने डा आचार्यले बताए।
मंगलबार, फागुन २५, २०७७
नेपालले ल्याबमा एमआरए मान्यता पायो– सरकार, डाक्टर र बिरामीलाई के फाइदा? डा केयुर गौतमसँग भिडियो वार्ता
एमआरए मान्यता पाउनु भनेको कस्तो हो? नेपालले एमआरए मान्यता प्राप्त देशको सूचीमा कसरी पर्यो? राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मेडिकल ल्याबलाई दिने मान्यता र यो एमआरए मान्यताबीच के फरक छ?
सोमबार, फागुन २४, २०७७
६५ वर्ष माथिकालाई कोरोना खोपः प्रधानमन्त्रीलाई सहज, वृद्धवृद्धा दुई घण्टासम्म लाइन !
खोप लगाउन उत्साहित हुँदै बिहान ९ बजेदेखि नै त्रिवि शिक्षण अस्पताल परिसरमा पुगिसकेका ६५ वर्षमाथिका वृद्धवृद्धाहरु भने बाहिर उभिँदा–उभिँदा थकित भइसकेका थिए।
आइतबार, फागुन २३, २०७७
नर्स भुवनेश्वरीको अनुभव : बिरामीको मृत्युले आफैं विचलित बनेको त्यो दिन
क्यान्सरका बिरामीहरु आफ्नै आँखाअघि प्राण त्यागिरहेको देख्दा भुवनेश्वरीको आँखा मात्र रसाएनन् सुरु–सुरुमा त उनी क्यान्सर वार्डमा काम गर्दा मानसिक रुपमा विचलित नै बनिन्।
बिहीबार, फागुन २०, २०७७
सांसदहरुले लगाए कोरोना खोप, खोप लगाएपछि कसले के भने? [भिडियो]
बिहान १० बजे सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरसविरुद्धको खोप लगएसँगै सांसद तथा संसद सचिवालयका कर्मचारीहरुका लागि खोप अभियान सुरु गरिएको थियो। अभियानको पहिलो दिन ४ सय ८२ जनाले कोभिसिल्ड खोप लगाएका छन्।
बुधबार, फागुन १९, २०७७
कोरोना खोप लगाएपछि खोप केन्द्रमै किन आधा घण्टा आराम गर्ने? – डा श्यामराज उप्रेतीसँग भिडियो संवाद
बुधबार, फागुन १९, २०७७
प्युठान अस्पतालमा सुत्केरी मृत्यु घटना : वास्तविकता के हो, किन आन्दोलित छन् डाक्टर?
स्थानीय सरोकारवाला निकायले स्वास्थ्यकर्मीलाई सुरक्षा दिन नसकेकाले लिखित माफी माग्दै अस्पतालका सम्पूर्ण कर्मचारीको सुरक्षाको प्रत्याभूत गरी भविष्यमा यस्ता घटना नदोहरिने लिखित प्रतिवद्धता जनाउनुपर्ने माग राख्दै चिकित्सकरु आन्दोलनमा उत्रिएका हुन्।
सोमबार, फागुन १७, २०७७
विद्यार्थी भर्ना प्रक्रिया आयोगको सिस्टमले गर्छ, अरुसँग समन्वय आवश्यक छैन : प्राडा श्रीकृष्ण गिरी [अन्तर्वार्ता]
परीक्षा वा म्याचिङको कुरामा कसैको पनि वा आयोगकै पनि व्यक्तिगत भूमिका छैन। त्यो सबै हाम्रो सिस्टमले गर्ने हो। यसमा विद्यार्थी आफैंले आफूले चाहेको शिक्षण संस्था र आफ्ना विषय अनलाइनमार्फत भर्ने व्यवस्था हामीले गरेका थियौं।
बुधबार, फागुन १२, २०७७
कस्ता व्यक्तिमा गर्न मिल्छ कपाल प्रत्यारोपण? कति लाग्छ खर्च?
कपाल झर्ने तथा नपलाउने समस्या किन हुन्छ? के कपालसँग सम्बन्धित समस्याहरु हाम्रो शारीरिक स्वास्थ्य समस्यासँग जोडिएको हुन्छ? कपाल झर्ने समस्या रोकथामका लागि के गर्ने? कस्तो अवस्थामा कपाल प्रत्यारोपण गर्न मिल्छ?
बुधबार, फागुन ५, २०७७
डा रिजालको प्रेमिल जोडी : एकअर्काप्रति कुनै गुनासो छैन
दुवैजना जीवनभरका लागि एक हुँदै थिए, तर विवाह मण्डपमा उनीहरुको एकपटक पनि बोलचाल भएन। सरलाले त आफैंसँग विवाह गरेको व्यक्तिलाई आँखा उठाएर हेर्दै हेरिनन्।
आइतबार, फागुन २, २०७७
कोरोना कहर: रोकिए प्रत्यारोपण, भएनन् शल्यक्रिया
कोरोना संक्रमित भेटिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत ७ गतेदेखि काठमाडौं उपत्यकाका ५० शय्या माथिका अस्पताललाई ओपिडी र अप्रेसन सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन नै दियो।
सोमबार, माघ २६, २०७७
चिकित्सक भन्छन् : नेपालमा क्यान्सरका बिरामी अझै बढ्छन्, खानपान र जीवनशैली सुधार्न सुझाव
अबको ४० वर्षमा नेपालजस्तो गरिबीको रेखामुनि रहेका देशहरुमा क्यान्सर रोगीको संख्या दुई तिहाइले बढ्ने उनले सुनाए।
बिहीबार, माघ २२, २०७७
गंगालाल अस्पतालकी नर्सको अनुभव: बिरामीको मुटुसँग मेरो मुटु जोडिएको महसुस हुन्छ
‘मेरो पहिलो प्राथमिकता बिरामीको केयर नै हो, मेरो परिवारले पनि मेरो कामलाई सपोर्ट गर्नुहुन्छ,’ उनले भनिन्, ‘परिवारको साथ र सहयोगले नै मैले आफ्नो कार्यक्षेत्रलाई निरन्तरता दिन पाइरहेको छु।’
सोमबार, माघ १९, २०७७
कुष्ठरोगका बिरामी भन्छन्- हामीलाई अझैपनि भेदभाव गरिन्छ
‘पहिला पहिला त अरुको काम गर्थें, अहिले त हातखुट्टाले काम नदिने भयो,’ उनले दुखेसो पोखे, ‘छरछिमेकीहरुले रोग सर्छ भनेर नराम्रो सोच्छन्, अहिले पनि नराम्रो सोच्छन्, अरुले जे भनेपनि सहनु बाहेक के नै उपाय हुन्छ र।’
आइतबार, माघ १८, २०७७
खोप केन्द्रमा व्यस्त नर्सले ड्युटीमै मनाए नर्सिङ दिवस
आज नेपाल नर्सिङ दिवस। नर्सिङ क्षेत्रका विभिन्न संघसंस्था तथा अस्पतालमा आवद्ध नर्सहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन्।
बिहीबार, माघ १५, २०७७
कोरोना विरुद्धको खोप अभियानः टिचिङ अस्पतालमा जे देखियो....
नर्सिङ स्टाफले खोप लगाइदिने वित्तिकै प्रधानमन्त्री ओलीले खोप लगाएका स्वास्थ्यकर्मीलाई सोधे, ‘ठिक छ हैन?’ स्वास्थ्यकर्मीले पनि मुसुक्क हाँस्दै भने, ‘ठिक छु।’
बुधबार, माघ १४, २०७७
टिचिङ अस्पतालमा कोभिड खोप लगाएका चिकित्सक भन्छन्, ‘ढुक्क भयौं'
अहिले ढुक्क छु। सुरक्षित भएको अनुभव गरेको छु। केही रियाक्सन देखिन्छ कि भन्ने लागेको थियो। खोप लगाएपछि भने ढुक्क छु। तपाईंहरु पनि नडराई लगाउनुहोस्।
बुधबार, माघ १४, २०७७
Previous
9
10
11
12
Next
ताजा समाचार
सबै
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु पुष्टि, ६३ उपचाररत
१ मिनेट अगाडि
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
१४ मिनेट अगाडि
बाढीपीडित घाइतेको केएमसी दुवाकोटमा निःशुल्क उपचार हुने
३ घण्टा अगाडि
त्रिशूली अस्पतालमा डिजेल अभावले उपचार सेवा प्रभावित हुने जोखिम, सहयोगीलाई डिजेल सहयोग गरिदिन आग्रह
३ घण्टा अगाडि
भोटेकोशी बाढीपछि ह्याम्स अस्पताल २४ घण्टा आपतकालीन सेवाका लागि तयारी अवस्थामा
३ घण्टा अगाडि
बाढी प्रभावित क्षेत्रका घाइतेको उपचारमा सहयोग गर्न निजी स्वास्थ्य संस्थाहरूलाई अफिनको अपिल
४ घण्टा अगाडि
भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार
४ घण्टा अगाडि
रसुवा बाढीमा घाइते १० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी
५ घण्टा अगाडि
रसुवा बाढी प्रभावितको उपचारका लागि अल नेपाल हस्पिटल तयारी अवस्थामा
५ घण्टा अगाडि
एआई मोडलले गर्यो छुटेका १५ क्यान्सर पहिचान
५ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त
बुधबार, भदौ ३, २०८३
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारीमा को-को भए नियुक्त ?
१२ घण्टा अगाडि
स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको जिम्मेवारी डा विवेकलाई
मंगलबार, भदौ ९, २०८३
सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपणको १० वर्ष : पहिलो प्रत्यारोपित विधान भट्ट, अब डाक्टर
आइतबार, भदौ ७, २०८३
व्यवस्थापन महाशाखाको निर्देशकमा डा. मण्डल
मंगलबार, भदौ ९, २०८३
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मधेशमा मानसिक स्वास्थ्य : चुनौती बढ्दैछ, प्राथमिकता कहिले ?
२३ घण्टा अगाडि
खाना, भोकदेखि भावनासम्म बदलिएको भूमिका
मंगलबार, भदौ ९, २०८३
विज्ञान र कलाको संगम 'चिकित्सा': विश्वका कति देशहरूमा निजी मेडिकल कलेज छैनन्?
सोमबार, भदौ ८, २०८३
अपरेशनअघि एउटा प्रश्न अवश्य सोधौँ: 'एनेस्थेसिया कसले दिँदैछ?'
सोमबार, भदौ ८, २०८३
आधारभूत स्वास्थ्य सेवाको मुल्यांकन र समिक्षा: सूचक- केन्द्रित कि सुधार- केन्द्रित?
सोमबार, भदौ ८, २०८३
एक चिकित्सक–एक कार्यस्थल : नेपालमा सम्भाव्यता, चुनौती र नीतिगत मार्गचित्र
आइतबार, भदौ ७, २०८३
स्वास्थ्यकर्मी र बिरामीबीच बढ्दो द्वन्द्व : व्यक्तिगत कि प्रणालीको उपज?
शुक्रबार, भदौ ५, २०८३
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम
शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search