मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २३, २०८२
Thu, Oct 09, 2025
बिहीबार, असोज २३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
रिता लम्साल
यसकारण भइरहेको छ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन
असार १ गतेदेखि हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म प्रतिष्ठानको पदाधिकारीको कक्ष बाहिर धर्ना दिँदै आएका छन्। आइतबार पनि त्यही कार्यक्रम अन्तर्गत उनीहरु पदाधिकारी कार्यालय अगाडि धर्नामा बसेका हुन्।
आइतबार, असार १३, २०७८
निःशुल्क उपचारको सम्झौता तर सरकार र बिरामीका आफन्त दुवैसँग रकम असुल्दै विराट मेडिकल कलेज
उपचार शुल्क फिर्ता नभएपछि नितेशले शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा विराट मेडिकल कलेज विरुद्ध पुनः उजुरी दिएका छन्।
शुक्रबार, असार ११, २०७८
एक चिकित्सक/एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि: डाक्टरले मात्र भत्ता पाउने
मन्त्रालयका अनुसार उक्त कार्यविधि अनुसार असारबाट ती अस्पतालमा खटिएका डाक्टरहरुले मात्र भत्ता पाउने छन्। कार्यक्रम र कार्यविधिको नाममा डाक्टर र स्वास्थ्यकर्मीहरुको नाम उल्लेख भए पनि भत्ता भने डाक्टरले मात्र पाउने बताइएको छ।
बुधबार, असार ९, २०७८
एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रमका लागि १० अस्पतालमा ३ करोड बजेट, कुन अस्पताललाई कति?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्न ३ करोड १७ लाख ३ हजार रुपैयाँ बजेट अस्पतालमा पठाएको छ।
मंगलबार, असार ८, २०७८
एमबिबिएस पढ्दै गरेका दीपकिरणको कथाः रोगले बुवा गुमाए, बाढीले घर–खेत
छात्रबृत्तिमा चीनको मेडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका उनलाई घर बनाउँदा र भाइको पढाइ खर्चको ऋणको भारी छ। तर, उनले आफ्नो मनलाई सम्हाल्दै आएका छन्।
सोमबार, असार ७, २०७८
एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधिः केही अस्पतालमा विरोध, केहीमा पत्र नै पुगेन
कार्यविधिमा नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ, सरकारी सेवामा आवद्ध नर्सहरुको संघ लगायतका संस्थाले विरोध जनाएका छन्। उनीहरु सबैले कार्यक्रम राम्रो भए पनि कार्यविधि संशोधन हुनुपर्नेमा जोड दिएका छन्।
शनिबार, असार ५, २०७८
एसिड आक्रमणमा परेका पीडितको आजीवन नि:शुल्क उपचार हुने, यी ४ वटा डेडिकेटेड अस्पताल तोकियो
पीडितको उपचारमा लाग्ने खर्च सरकारले नै व्यहोर्ने छ। अस्पताललाई उपचारबापतको सोधभर्ना भुक्तानी स्वास्थ्य मन्त्रालयले गर्ने छ।
शुक्रबार, असार ४, २०७८
महामारीमा बाढी–पहिरोको विपत्तिः कोरोनासँगै पानी तथा किटजन्य रोगको जोखिम
फोहोर पानीले झाडापखला, आँऊ, हैजा, टाइफाइड, जण्डिस लगायत भाइरस तथा ब्याक्टेरियाका कारण लाग्ने रोगहरुको जोखिम हुने गर्छ। यस्तै लामखुट्ट, भुसुना तथा अन्य किराका कारण हुने किटजन्य रोगहरु हुने सम्भावना पनि उत्तिकै रहन्छ।
बिहीबार, असार ३, २०७८
‘तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै बालबालिका लक्षित तयारी गरेका छौं’
प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले तेस्रो लहरको कोरोना संक्रमणको लागि अस्पतालको उपचारात्मक सेवालाई तयारी अवस्थामा राखिएको जानकारी दिइन्।
सोमबार, जेठ ३१, २०७८
एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधिः भरतपुर अस्पतालका चिकित्सकको असन्तुष्टि, असारदेखि लागू हुन असम्भव
सरकारले असार १ गतेदेखि लागू गर्ने भनेको एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्यसंस्था कार्यक्रमको कार्यविधिप्रति भरतपुर अस्पतालका चिकित्सकहरुले पनि असन्तुष्टि जनाएका छन्।
सोमबार, जेठ ३१, २०७८
ट्रमा सेन्टरका १२ विभागीय प्रमुखसहित अधिकांश डाक्टरले भने- यथास्थितिमा एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि स्वीकार्य छैन
राष्ट्रिय ट्रमा सेन्टरका ९ वटा विभाग र ३ वटा युनिटसहित थप ३१ जना डाक्टरले यथास्थितिमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि स्वीकार्य नभएको बताएका छन्।
शनिबार, जेठ २९, २०७८
'एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि'मा किन विरोध?
चिकित्सक तथा स्वास्थ्यकर्मीले एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रममा विरोध नगरे पनि कार्यविधिमा भएको व्यवस्थामा आपत्ति जनाएको उनले बताए।
शुक्रबार, जेठ २८, २०७८
यी १० अस्पतालमा लागू हुँदै ‘एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम
एकै पटक सबै अस्पतालमा कार्यक्रम सुरु गर्न समस्या हुने देखिएपछि मन्त्रालयले पहिलो चरणमा देशका विभिन्न स्थानमा रहेका १० वटा अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको हो।
बिहीबार, जेठ २७, २०७८
स्वास्थ्य प्रवक्तालाई प्रश्न: कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई जोगाउन कस्तो छ तयारी? [भिडियो]
उनका अनुसार अस्पतालहरुमा आइसीयू, एचडीयू तथा भेन्टिलेटर थप गर्दा वा कोरोना महामारीका लागि अस्पतालको अन्य भौतिक पूर्वाधारको विकास गर्दा बालबालिकामैत्री बनाउने विषयलाई प्राथमिकता दिइएको छ।
बिहीबार, जेठ २७, २०७८
ज्येष्ठ नागरिकको खुशी: खोप पायौं, अब त बाँचिन्छ कि भन्ने आशा छ [भिडियो]
सरकारले मंगलबारबाट सुरु गरेको खोप अभियानमा जेष्ठ नागरिकहरुको उत्साहजनक सहभागिता रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, जेठ २५, २०७८
बिरामी कुरुवाको गुनासो- सरकार निःशुल्क भन्छ, सरकारीमा बेड नपाएपछि निजीमा उपचार गर्दा १० लाख ऋण लाग्यो
सरकारीमा बेड नपाएपछि भाइको जीवन बचाउन बाध्यतावस निजी अस्पताल पुगेका गोकर्णको थाप्लोमा अहिले १० लाख ऋण थपिएको छ।
मंगलबार, जेठ २५, २०७८
काठमाडौंका सरकारी अस्पतालमा उपत्यकाकै संक्रमित घटे, बाहिरी जिल्लाबाट आउने बढे [भिडियो]
शुक्रराज अस्पतालमा मात्र होइन काठमाडौंका ठूला सरकारी अस्पताल वीर, पाटन तथा त्रिवि शिक्षण अस्पतालमा पनि काठमाडौं उपत्यकाका कोरोना संक्रमितको संख्या केही कम भएको छ।
आइतबार, जेठ २३, २०७८
कोरोना संक्रमणपछि ‘ब्ल्याक फंगस’ भएका बिरामीको वीर अस्पतालमा गरियो शल्यक्रिया
सर्लाहीका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमणपछि ब्ल्याक फंगसको समस्या देखिएको थियो। उनको अस्पतालमा सोमबार शल्यक्रिया भएको हो।
सोमबार, जेठ १७, २०७८
स्वास्थ्य क्षेत्रको बजेटमा विज्ञ भन्छन्ः अघिल्ला वर्षको तुलनामा राम्रो, कार्यान्वयनमा शंका!
स्वास्थ्यक्षेत्रका विज्ञहरुले आगामी वर्षका लागि सरकारले स्वास्थ्यतर्फ छुट्याएको बजेट केही राम्रो र केही कार्याक्रममा कमी भएको प्रतिक्रिया दिएका छन्।
शनिबार, जेठ १५, २०७८
जो कोरोना संक्रमितलाई बचाउन ‘रोबोट’जस्तै खटिन्छन्
पीपीई, डलब मास्क र फेससिल्ड लगाएर २४सै घण्टा कोरोना संक्रमितको स्वास्थ्य उपचारमा खटिँदा बिरामीले आफूलाई ‘रोबोट’ जस्ता स्वास्थ्यकर्मी भन्ने गरेको उनले सुनाए।
बिहीबार, जेठ १३, २०७८
व्यवसायीले चीनबाट ल्याएको सिलिण्डरको नोजलमा समस्या, अक्सिजन भर्न मिलेन
कार्वनडाइअक्साइड र अक्सिजन भर्ने नोजल फरक हुने भएकाले ती खाली सिलिण्डरमा नोजल परिवर्तन नगरेसम्म अक्सिजन भर्न नमिल्ने खनालले जानकारी दिए।
मंगलबार, जेठ ११, २०७८
कोभिड वार्डको ढोकामै संक्रमितको शव, निर्देशक भन्छन्– ठाउँ नै छैन (भिडियो)
डा राजभण्डारीले धेरै दिनसम्म शव राख्नुपर्ने अवस्था आइरहेकाले अस्पतालको ग्यारेजमा नै ४ च्याम्बरको मर्चरी निर्माण गर्न लागिएको पनि उनले सुनाए।
मंगलबार, जेठ ११, २०७८
कोरोना संक्रमितको शरीरमा अक्सिजन बढाउने उपाय प्रोन पोजिसन कसरी गर्ने? [भिडियो]
प्रोन पोजिसन सन् १९७० देखि नै चलिएकाहो हो। विशेषगरी निमोनिया बिग्रिएर एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस) भएर भेन्टिलेटरमा रहेका बिरामीलाई प्रोन पोजिसनमा राख्दा मृत्युदर घटाएको देखिएको छ।
मंगलबार, जेठ ११, २०७८
निषेधाज्ञाको तीन साताः टेकु, वीर र टिचिङ अस्पतालमा कस्तो छ कोरोना संक्रमितको चाप? [भिडियो]
अस्पतालहरुले शय्या थप गरि क्षमता बढाउदै लगेको र लकडाउनको असरले गर्दा पनि संक्रमितको संख्या स्थिर रहेको बताए। उनले दैनिक ३० देखि ४० जना नयाँ बिरामी थपिने र सोही संख्यामा बिरामीहरु डिस्चार्ज हुने क्रम चलिरहेको जानकारी दिए।
शुक्रबार, जेठ ७, २०७८
कोरोना संक्रमितलाई घरमै अक्सिजन दिन मिल्छ? आवश्यकभन्दा बढी वा कम भए के असर गर्छ?
फोक्सोको काम वातावरणको हावाबाट अक्सिजन लिएर रगतमा मिसाउने र रगतमा भएको कार्वनडाइअक्साइड बाहिर फाल्ने हो, धेरै मात्रामा अक्सिजन दिँदा यो दुवै काम बिग्रिन्छ।
शुक्रबार, जेठ ७, २०७८
प्रसूति गृहका चिकित्सकको खुसीः संक्रमितलाई निको बनाएर घर पठाउँदा २४ घण्टा खटिएकोमा दुःख लाग्दैन
अस्पतालकी निर्देशक डा संगीता मिश्राले कोरोना संक्रमित कुनै पनि महिलाहरु अस्पतालमा आएपछि उपचार नपाएर फर्किनुपर्ने अवस्था नरहेको जानकारी दिइन्।
मंगलबार, जेठ ४, २०७८
जब प्रहरी अस्पतालको आइसीयूबाटै कोरोना संक्रमितले भनिन्- मलाई बोल्न मन छ, केही सन्देश दिन्छु [भिडियो/फोटो]
पिपिइ लगाएरै कोरोना संक्रमित आफ्ना आफन्तलाई खाना खुवाउन तथा आफैंले हेरचाह गर्न पाउँदा कोरोना संक्रमितका कुरुवाहरु खुशी थिए।
आइतबार, जेठ २, २०७८
काठमाडौंका सरकारी अस्पतालमा के छ अक्सिजनको अवस्था?
कोभिड संक्रमितको उपचार गरिरहेका टिचिङ, वीर, राष्ट्रिय ट्रमा सेन्टर, पाटन, सशस्त्र प्रहरी बल र शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा...
शुक्रबार, वैशाख ३१, २०७८
अक्सिजन उद्योगमा अस्पताल प्रतिनिधि र संक्रमितका आफन्तको गुहारः छिटो अक्सिजन देऊ! [फोटो/भिडियो]
उद्योगमा अक्सिजन लिन पुग्ने अस्पतालहरुका कर्मचारी र संक्रमतिका आफन्तहरुको भिड व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्म परेको थियो।
बिहीबार, वैशाख ३०, २०७८
कोरोनाविरुद्ध खटिएका नर्स भन्छन्ः बरु हामीलाई भत्ता चाहिँदैन, बिरामीलाई अक्सिजन देऊ [भिडियो]
कोरोना महामारी विरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई सरकारले भत्ताको घोषणा गरेर भत्ता नदिँदा दुखेसो नरहेको भएपनि बिरामीलाई अक्सिजन समेत अभावको हुन थालेकोमा भने दुःख लागेको उनले सुनाइन्।
बुधबार, वैशाख २९, २०७८
Previous
7
8
9
10
11
Next
ताजा समाचार
सबै
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
५ मिनेट अगाडि
इलाममा बाढी-पहिरोपछि जनस्वास्थ्य संकट: दूषित पानी, अवरुद्ध बाटो र सर्ने रोगको जोखिम
१ घण्टा अगाडि
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
१ घण्टा अगाडि
पेइङमा शल्यक्रिया शुल्कबाहेक अन्य सेवाहरुमा सामान्य दररेट लागु गर्न वीपी प्रतिष्ठानद्वारा सूचना जारी
२ घण्टा अगाडि
एभरेष्ट अस्पतालमा मस्तिष्कको स्ट्रोकको जटिल शल्यक्रिया
२ घण्टा अगाडि
नेपाल मेडिकल कलेजद्वारा दक्ष चिकित्सक सहित स्टाफ नर्स माग
३ घण्टा अगाडि
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
६ घण्टा अगाडि
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
७ घण्टा अगाडि
एभरेष्ट अस्पतालमा ३६ वर्षीय पुरुषको स्ट्रोकको जटिल शल्यक्रिया सम्पन्न
२० घण्टा अगाडि
भारतमा बालबालिकाको मृत्युपछि कफ सिरपको सुरक्षित प्रयोगका विषयमा विभागको जुरुरी सूचना
२० घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
१ घण्टा अगाडि
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मंगलबार, असोज २१, २०८२
सेवासुविधा वृद्धिको मागसहित विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा
सोमबार, असोज २०, २०८२
एभरेष्ट अस्पतालमा ३६ वर्षीय पुरुषको स्ट्रोकको जटिल शल्यक्रिया सम्पन्न
२० घण्टा अगाडि
वीर अस्पतालमा मस्तिष्कको दुर्लभ शल्यक्रिया : ९ घन्टा लगाएर ६ वटा एनोरिजमको एकैपटक सफल उपचार
शुक्रबार, असोज १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
१४ घण्टा अगाडि
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
१६ घण्टा अगाडि
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
जेन–जेडलाई जेन एक्सको सन्देश
मंगलबार, असोज ७, २०८२
स्वास्थ्य पेशामा कानून, नैतिकता र जवाफदेहिता
आइतबार, असोज ५, २०८२
अन्तरिम सरकारको स्वास्थ्य मन्त्री कस्तो हुनुपर्छ?
बुधबार, असोज १, २०८२
'म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु'
सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search