मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, वैशाख १६, २०८३
Wed, Apr 29, 2026
बुधबार, वैशाख १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कभर स्टोरी
रोग र अर्थतन्त्रको 'औषधि': नेपाली फार्मा उद्योग
कुनै पनि व्यक्ति कुनै रोगबाट ग्रसित छ भने उसलाई स्वस्थ बनाउन के दिइन्छ? पक्कै पनि औषधि। जसरी एउटा थला परेको शरीरलाई उपयुक्त औषधिको आवश्यकता पर्छ, त्यसैगरी मुलुकको शिथिल अर्थतन्त्रलाई गति दिन स्वदेशी उद्योग ‘औषधि’ सावित हुन सक्छ।
आइतबार, वैशाख ६, २०८३
आधारभूत स्वास्थ्य: बुझाइमा अस्पष्टता, कार्यान्वयनमा अलमल
सहरदेखि दुर्गमका स्वास्थ्य चौकीसम्म संवैधानिक अधिकारका धेरैजसो विषयहरु केवल कागजमा मात्र सीमित भएको यथार्थ भेट्न सकिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्य संस्था सर्वेक्षणले पनि नि:शुल्क आधारभूत सेवा नागरिकले सहज रुपमा प्राप्त गर्न समस्या परेको देखाएको छ। सर्वेक्षणले जनशक्ति, उपकरण तथा पूर्वाधारहरु, तालिम प्राप्त जनशक्तिको अभाव लगायतका कारण सेवा प्रवाहमा समस्याहरु रहेको अवस्था देखाएको छ।
सोमबार, कात्तिक १७, २०८२
कभर स्टोरी : प्रभाव देखाउँदै प्रदीप
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा प्रदीप पौडेलले एक वर्ष पार गरेका छन्। कुनैपनि सरकार वा मन्त्री ९ महिना पार गर्नु नै ‘सफलता’ ठान्नुपर्ने राजनीतिक ‘स्थिति’ छ। त्यसमाथि विवाद रहित ‘वर्ष पार’ आफैंमा उपलब्धि हो।
बिहीबार, साउन ८, २०८२
सुर्तीजन्य पदार्थबिरुद्ध ‘विष्फोट’ भइरहेका डा बम, जसको योगदानबाट विश्वकै अग्रणी बन्यो नेपाल
'सगरमाथाबाट मात्रै चिनिइरहेको' देशलाई आफूले कामबाट विश्वलाई चिनाउने महत्वपूर्ण अवसर नेपालले यसपल्ट प्राप्त गर्यो। नेपाललाई यो उचाइसम्म पुर्याउन धेरैको योगदान छ। त्यसमध्येका एक हुन् डा तारा सिंह बम। दुई दशकदेखि सिंगापुरलाई बासस्थान बनाइरहेका उनी हाल भाइटल स्ट्राटेजीजमा एशिया प्यासिफिक क्षेत्रका लागि टोबाको कन्ट्रोल डाइरेक्टर छन्। एशिया प्यासिफिक क्षेत्रका देशका लागि काम गरिरहेका छन्।
बुधबार, असार १८, २०८२
चर्चित औषधि ब्रान्डः औषधि भनेकै सिटामोल!
सिटामोल औषधि लिमिटेडको ब्रान्ड नाम हो। तर यो नाम औषधिकै पर्याय जस्तै बनेको चिकित्सकहरु समेत बताउँछन्। सिटामोलको जेनेरिक नाम भने पारासिटामोल वा एसिटामिनोफेन हो। नेपाली औषधि बजारमा धेरै ब्रान्डका पारासिटामोलहरु पाइन्छ।
सोमबार, वैशाख १, २०८२
'अवैध अभ्यास'मा डा पंकज: क्यान्सरको 'नक्कली औषधि' सिफारिस प्रकरणमा मुछिए
औषधि व्यवस्था विभागमा भने किट्रुडा (Keytruda) नामक उक्त ब्रान्ड २०८१ साल जेठ २९ गतेसम्म दर्ता नभएको पाइएको छ। विभागले उजुरीकर्ताका पक्षलाई उपलब्ध गराएको पत्रअनुसार त्यसको जेनेरिक पेम्ब्रोलाइजुमाब (Pembrolizumab) मात्रै दर्ता भएको उल्लेख छ। जुन बंगलादेशमा उत्पादित रहेको अर्को पत्रमा उल्लेख छ।
बुधबार, चैत २७, २०८१
स्वास्थ्य प्रविधिको प्रयोगमा नेपालको फड्कोः कुन उपचारमा कस्ता प्रविधि?
प्रविधिको विकासले विगतमा घन्टौं लाग्ने उपचार र स्वास्थ्य जाँचका लागि केही सातासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भइरहेको छ। शरीर भित्रका अंगहरुको रोग पहिचानका लागि तथा रोगकै उपचारका लागि ठूलो घाउ बनाएर शल्यक्रिया गर्नुपर्ने अवस्थाको समेत अहिले लगभग अन्त्य जस्तै भइसकेको छ।
सोमबार, कात्तिक ५, २०८१
विस्तार हुँदै मुटु उपचार, कहाँ के सेवा?
काठमाडौं उपत्यकासहित काठमाडौं बाहिरका अस्पतालहरुमा पनि मुटुका बिरामीको चाप बढ्दो क्रममा रहेको अस्पतालहरुमा उपचारका लागि आउने बिरामीको संख्याले पनि देखाएको छ। काठमाडौंको गंगालाल अस्पतालमा सन् २०२२ मा १ लाख ६१ हजार ६६४ जनाले ओपीडी सेवा लिएका थिए।
शुक्रबार, भदौ १४, २०८१
डिजिटल हेल्थ: संकुचित नीति, असरल्ल अभ्यास
सरकारले ईएमआरको मापदण्ड, प्रयोग, बिरामीको गोपनीयता र एकरुपताका विषयमा नियम–कानुन बनाउनका लागि यो नीति तथा कार्यक्रम कोसेढुंगा हुने अपेक्षा गरिएको थियो । नीति तथा कार्यक्रममा जोडिएको थियो– प्रत्येक प्रदेशका कम्तीमा एक संघीय र दुई अन्य अस्पतालबाट टेलिमेडिसिन सेवा उपलब्ध गराइनेछ।
शुक्रबार, साउन ३२, २०८१
परदेशमा हृदयाघात: वर्षेनी बढ्दै नेपाली युवाको मृत्युदर
चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि वैशाखको दोस्रो सातासम्म (साढे ९ महिना) वैदेशिक रोजगारीमा रहेका १३६ जना नेपालीको हृदयाघातका कारण मृत्यु भएको छ। तीमध्ये हृदयाघातका कारण ज्यान गुमाउनेको संख्या धेरैजसो खाडी मुलुकमा रहेको बोर्डको तथ्यांकले देखाएको छ।
मंगलबार, जेठ ८, २०८१
किन संकटमा पर्दैछन् नेपाली औषधि उद्योग?
कोभिड महामारी र त्यसपछि अर्थतन्त्रमा परेको प्रभावका कारण पछिल्लो समय आठ वटा नेपाली औषधि उत्पादन कम्पनीको उत्पादन लगभग बन्द जस्तै देखिएको छ। सिधै उत्पादन बन्द भयो भन्दा बैंकको कर्जा लगायत अन्य प्राविधिक समस्या देखिने भएपछि संकटमा रहेका कम्पनीहरुले केही उत्पादन गरेको बताउँदै आइरहेका छन्।
बिहीबार, वैशाख ६, २०८१
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
अहिले नियम–कानुन कार्यान्वयन नहुनु र पढाइपछि पनि देशमा सुरक्षा नहुनुले डाक्टहरूमा वितृष्णा छाएको उनको अनुभव छ। ‘जागिरबाट पद्धति अनुसार बढुवा हुन्छ भन्ने पनि भएन। प्रत्येक स्टेपमा असुरक्षा छ,’ उनी भन्छन्, ‘मलाई लोकसेवामा नाम निकालेर काम गर्नुपर्यो भने पनि भनसुन गर्नुपर्ने अवस्था छ। पद्धतिमा देश चल्छ भनेर मान्छेलाई आशा छैन।’
मंगलबार, पुस २४, २०८०
कलिलैमा विवाह : जोखिममा आमा र बच्चा
विशेषगरी दलित, आर्थिक, सामाजिक तथा शैक्षिक रुपमा पछाडि परेको समुदायमा अन्डर एज म्यारिज र आमा बन्ने क्रम देखिएको भगवती स्वास्थ्य चौकीका सिनियर सहायक स्वास्थ्य कार्यकर्ता (एएचडब्लू) विवेक रावत बताउँछन्।
आइतबार, मंसिर १७, २०८०
घट्दै मातृ मृत्यु, लक्ष्य भेट्न चुनौती
दिगो विकास लक्ष्यले कुनै पनि देशमा मातृ मृत्यु अनुपात विश्वव्यापी औसतको दोब्बरभन्दा बढी नहुने गरी प्रतिलाख जीवित जन्ममा ७० भन्दा कममा घटाउने लक्ष्य राखेको छ। विश्वव्यापी लक्ष्य अनुरूप नेपालले पनि २०३० सम्ममा प्रति एक लाख जीवित जन्ममा मातृ मृत्यु ७० पु¥याउने प्रतिबद्धता जनाएको छ।
शनिबार, कात्तिक ११, २०८०
शिशु मृत्युमा भएन सुधार
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक दुई घन्टामा करिब तीन जना नवजात शिशुको मृत्यु हुने गरेको छ। हरेक वर्ष करिब १३ हजार नवजात शिशुको मृत्यु हुने तथ्यांक छ।
बिहीबार, कात्तिक २, २०८०
दिगो छैनन् स्वास्थ्य क्षेत्रका उपलब्धि
प्रणालीमा जवाफदेहिता, सेवा प्रवाहमा चुस्तता, पूर्वाधारमा गुणस्तरको सुनिश्चितता तथा सम्भावित जोखिमको पूर्व तयारीको अवस्थाले मात्रै दिगो समाधानतर्फ उन्मुख गराउन सक्छ।
आइतबार, असोज २८, २०८०
परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने घट्दै
परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेको संख्या घट्दै गए पनि परम्परागत विधि अपनाउनेको दर भने झण्डै पाँच प्रतिशतले बढेको अध्ययनले देखाएको छ।
शनिबार, असोज २७, २०८०
वर्षातसँगै रोगको बाढी: के-के हुन्छन्, जोगिने कसरी?
अस्पताल र स्वास्थ्य संस्थाहरुमा यो समयमा धेरै मात्रामा दूषित पानी र खानाका कारण हुने रोग तथा समस्या, लामखुट्टे तथा किराफट्याङ्ग्राका कारण हुने रोगहरु, फोहोर तथा हिलोका कारण हुने संक्रमण बढी देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनी बताउँछन्।
बुधबार, साउन ३१, २०८०
छालाको समस्याले निम्त्याउँदै मानसिक तनाव
बिरामीको यो प्रश्नले इन्दिराको मन चसक्क नभएको होइन तर हरेक कुरामा ठट्टा गर्ने इन्दिराको स्वभाव नै हो। इन्दिराको घाँटी र कान वरपरका छालामा सेता–सेता दाग छन्। जसलाई भिटिलिगो अर्थात् सेतो दुबी भनिन्छ। यही दुबीका कारण इन्दिराले धेरै पटक यस्ता प्रश्नको सामना गर्नुपरेको छ।
मंगलबार, असार १२, २०८०
छालामा देखिने सात आम समस्या
वीर अस्पतालमा दैनिक २ सय, त्रिवि शिक्षण अस्पतालमा २ सयदेखि ३ सय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बिरामी छालासम्बन्धी समस्या लिएर पुग्छन्। जसमध्ये मुख्य रुपमा देखिएका पाँच वटा छालासम्बन्धी समस्याको बारेमा चर्चा गर्ने प्रयास गरेका छौँ। यी समस्याहरु नेपालमा पनि वर्षेनी बढ्दै गइरहेको छाला रोग विशेषज्ञहरु बताउँछन्।
बुधबार, असार ६, २०८०
छाला उपचारमा मनपरी: विज्ञ भन्दै ठग्दै, समस्या झन् बल्झाउँदै
नेपालमा सौन्दर्यकर्मी र छाला रोग विशेषज्ञले गर्ने काम फरक भए पनि पछिल्लो समय चिकित्सकले गर्ने काम पनि सौन्दर्यकर्मीले गरिरहेको चिकित्सकहरु बताउँछन्। यसका साथै नर्स, ल्याब टेक्निसियन तथा अन्य केही स्वास्थ्यकर्मीले समेत आफूलाई छाला विशेषज्ञ भन्दै उपभोक्तमाथि अन्याय गरिरहेको भन्दै काउन्सिलमा उजुरी समेत परेको छ।
मंगलबार, जेठ ३०, २०८०
रित्तिँदै खल्ती, उपचार पाउनै सकस
नेपालमा स्वास्थ्य उपचारका लागि हुने खर्चका कारण पाँच लाख ७४ हजारभन्दा बढी नेपाली नागरिक गरिबीको रेखामुनि धकेलिने गरेको एक प्रतिवेदनले देखाएको छ।
मंगलबार, जेठ २, २०८०
कसरी किनिन्छ सरकारी अस्पतालमा एमआरआई? १६ अस्पतालमा १६ थरी क्षमता र मूल्य
स्वास्थ्यखबरले देशका विभिन्न १६ अस्पतालमा ल्याउन लागिएका र ल्याउने सम्झौता गरेका एमआरआईको विवरण हेर्दा सबैमा फरक मापदण्ड, क्षमता र मूल्य रहेको फेला पारेको हो।
बुधबार, माघ ११, २०७९
अस्पतालमा छैनन् नर्स, उपचारमै समस्या
अस्पताल निर्माण र स्वास्थ्य सेवा विस्तार जस्ता काममा हल्ला गरिरहेको सरकार अस्पतालको मेरुदण्ड मानिने नर्सिङ जनशक्तिको आपूर्ति र उत्पादनमा बेवास्ता गरिरहेको छ। यसको प्रत्यक्ष प्रभाव बिरामीको उपचारमा परिरहेको छ।
बिहीबार, पुस ७, २०७९
डेंगुको डर
दसैं, तिहार लगायतका चाडबाडमा मानिसको आवातजावत बढ्ने हुँदो कोरोना, डेंगुसँगै औलो, झाडपखाला, हैजा जस्ता रोगहरुको जोखिम पनि उत्तिकै रहेको डा अधिकारी बताउँछन्। उनी चाडबाडमा थप सचेत रहन सुझाब दिन्छन्।
शुक्रबार, असोज १४, २०७९
अनलाइन फार्मेसीको जगजगी: अर्को जनस्वास्थ्य संकट!
बजारका अरू मालवस्तुसरह अनलाइन फार्मेसीहरूबाट जथाभावी बिक्री–वितरण भइरहेका संवेदनशील औषधि र त्यसको नियन्त्रणमा नियामकदेखि स्थानीय सरकारसम्मको उदासीनता हेर्दा लाग्छ, अर्को जनस्वास्थ्य संकट सम्मुखमै छ।
सोमबार, असोज १०, २०७९
स्वास्थ्य प्रणालीमै प्रश्न, अबको प्राथमिकता के?
स्वास्थ्यले अबको समस्या समाधान गर्न भौतिक संरचना, जनशक्ति र उपकरणलाई एकीकृत रुपमा विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिन्छन् पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापा। उनका अनुसार २०७४ सालमा बनाइएको एकीकृत मापदण्ड अनुसार काम हुने हो भने स्वास्थ्यका धेरै समस्या समाधान हुन्छन्।
शुक्रबार, भदौ ३१, २०७९
किन हुन्छ जन्मजात शारीरिक विकलांग, रोग तथा संक्रमण?
शारीरिक विकलांगता तथा जन्मजात रोग तथा संक्रमण भएका कतिपय बालबालिकाको समयमै रोग पहिचान तथा उपचार गर्दा निको हुनसक्छन्। त्यसैले समयमै रोग पहिचानका लागि गर्भावस्थादेखि नै र जन्मेपछि नै परीक्षण गर्न सरकारले विशेष नीति ल्याउन आवश्यक रहेको डा पौडेलको भनाइ छ।
शनिबार, भदौ ४, २०७९
सरकारले यी दुई निर्णय गरे औषधि आयातमा विदेशिने १५ अर्ब रुपैयाँ नेपालमै जोगिन्छ
नेपाल औषधि उत्पादक संघ (एपोन)का महासचिव विप्लव अधिकारी सरकारले दुई वटा निर्णय मात्र गर्ने हो भने औषधिका आयातका लागि भइरहेको १० देखि १५ अर्ब रुपैयाँ नेपालमा जोगाउन सकिने बताउँछन्।
सोमबार, वैशाख २६, २०७९
फार्मेसी शिक्षा: शैक्षिक प्रणाली र गुणस्तरमाथि प्रश्न
उदाहरणका लागि परिषदले गत पुस ३ गते लिएको १८ औँ नाम दर्ता परीक्षाको नतिजालाई नै लिन सकिन्छ। उक्त परीक्षामा ब्याचलर इन फार्मेसीमा २० र डिप्लोमा इन फार्मेसीमा ४६ प्रतिशतमात्र विद्यार्थी उत्तीर्ण भए।
आइतबार, वैशाख २५, २०७९
1
2
3
4
5
Next
ट्रेण्डिङ
स्वास्थ्यमा ९७४ पुल दरबन्दी थप गर्ने गृहकार्य
बुधबार, वैशाख ९, २०८३
जुम्ला घटना: गल्ती स्विकार्दै 'अभियन्ता'ले मागे माफी, प्रतिष्ठानको सेवा सुचारु
बिहीबार, वैशाख १०, २०८३
स्वास्थ्यमा सरुवा: कसको कहाँ?
शुक्रबार, वैशाख ११, २०८३
स्वास्थ्य मन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान
बिहीबार, वैशाख १०, २०८३
उमेश अग्रवाल नेतृत्वको बायोमेडद्वारा मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी
सोमबार, वैशाख १४, २०८३
स्वास्थ्य मन्त्रालयको प्रवक्तामा यशोदा अर्याल
शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
स्वास्थ्यखबर
औषधि ऐन संशोधन गरी यन्त्र-उपकरणलाई पनि नियमनको दायरामा ल्याउनुपर्छ : भक्त हमाल
स्वास्थ्यखबर
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्छ: सन्तोष बराल
स्वास्थ्यखबर
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छ: प्रज्वलजंग पाण्डे
स्वास्थ्यखबर
संसारका कुनै पनि देशको विकास उद्योगबिना सम्भव छैन: महेश प्रधान
स्वास्थ्यखबर
नीति निर्माण तहमा बस्नेहरूले नबुझ्दा औषधि उद्योगीहरू मारमा छन्: शंकर घिमिरे
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
राष्ट्रिय पोषण लेखाजोखा अभियान
३ घण्टा अगाडि
स्वदेशी उत्पादनलाई बढावा दिने खालको नीति ल्याउनुपर्छ
४ घण्टा अगाडि
स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवा प्रणाली सुधारका लागि ‘बीपी प्रतिष्ठान मोडल’
२० घण्टा अगाडि
स्वदेशी औषधि उद्योग: राज्यको उपेक्षा र आत्मनिर्भरताको यात्रा
मंगलबार, वैशाख १५, २०८३
पूर्ण खोप दिगोपना र सुनिश्चितताका लागि बैशाखमा खोज र खोप अभियान
सोमबार, वैशाख १४, २०८३
औषधि उद्योगमा लगानीमैत्री वातावरण आवश्यक
सोमबार, वैशाख १४, २०८३
अस्पतालमा बिरामी अनुभव, विश्वास र गुणस्तरीय सेवा: किफायती स्वास्थ्य सेवाको आधार
सोमबार, वैशाख १४, २०८३
जनस्वास्थ्य क्षेत्रमा मानव स्रोतको दिगो व्यवस्थापन सम्बन्धमा स्वास्थ्यमन्त्रीलाई खुला पत्र
आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
हामी अझै स्वास्थ्यका संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
स्वास्थ्यखबर
पिडाबाट जन्मिएका शिव आफैंले आर्जेको शक्ति
डा. अखण्ड उपाध्याय
भोक र कर्तव्यबीचको संघर्ष
डा. अखण्ड उपाध्याय
सरकारलाई खुला पत्र : मैले कोसँग सट्टा विदा लिने, करार जागिर नि:सर्त खारेज गरियोस् !
डा. नितेश कुमार राय
करिब एक घन्टाको फोन कलले नयाँ जीवन प्राप्त गरेको त्यो शिशु...
गंगाराम खनाल
स्वास्थ्य मन्त्रीलाई एक स्वास्थ्यकर्मीको खुलापत्र : यी १० बुँदालाई मनन गरिदिनुहोस्
सन्जिव कार्की, स्वास्थ्यकर्मी
एक स्वास्थ्यकर्मीको कथा : भाग - १
विनोद खनाल
विश्व स्वास्थ्यकर्मी सप्ताहका सन्दर्भमा प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीको आवाज
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search