मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज १३, २०८३
Tue, Sep 29, 2026
मंगलबार, असोज १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
पछिल्लो २४ घण्टामा एक हजार ८३१ जनामा कोरोना संक्रमण, १५३५ जना निको भए
आज देशभर एक हजार ५३३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २० घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ३८२ जना संक्रमितको मृत्यु भइसकेको छ।
आइतबार, असार २७, २०७८
खोपका अभावमा नागरिक तड्पिनु पर्दैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले भने, 'भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जति सक्दो चाँडो ठूलो सङ्ख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँनयाँ सम्झौताका लागि प्रयास भइरहेको छ।'
आइतबार, असार २७, २०७८
बिपी प्रतिष्ठानमा २७ दिनदेखि आन्दोलन, सरकार किन मौन? (मागसहित)
'प्रतिष्ठानको समस्या समाधान गर्न कुलपति समेत रहेका प्रधानमन्त्री र सहकुलपति रहेका स्वास्थ्य मन्त्रीले चासो नदिँदा समस्या भएको हो। प्राज्ञिक संस्थामा आन्दोलन भइरहँदा पनि प्रतिष्ठानका कुलपति र सहकुलपति चुप लागेर टुलुटुलु हेर्नु त गलत हो नि।'
आइतबार, असार २७, २०७८
दुई लाख ७७ हजार बढीले लगाए भेरोसेलको दोस्रो मात्रा खोप
उनका अनुसार पहिलो दिन असार २२ गते एक लाख ३ हजार ६९४, असार २३ गते ८५ हजार ५१३, असार २४ गते ३४ हजार ८६२ हजार, असार २५ गते ३७ हजार ४२९ र २६ गते १४ हजार १८८ जनाले कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन्।
आइतबार, असार २७, २०७८
गत २४ घण्टामा १४३२ जना संक्रमित निको भए
यो सँगै देशभर निको हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असार २६, २०७८
पछिल्लो २४ घण्टामा २१६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु
देशभर गरिएको ६ हजार ५३० पीसीआर र ३ हजार ८८७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असार २६, २०७८
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरीको मुद्दाका साक्षी डा अधिकारी बिएण्डसीको अनुगमन टोलीबाट बाहिरिए
झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर अनुगमन टोलीका सदस्य डा भोजराज अधिकारी टोलीबाट अलग भएका छन्।
शनिबार, असार २६, २०७८
यस कारण बसेन स्वास्थ्य सचिव सिफारिस समितिको बैठक
अहिले स्वास्थ्य मन्त्रालयको १२औं तहका प्रमुख विशेषज्ञका रुपमा डाक्टर रोशन पोखरेल, डाक्टर दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठ छन्।
शुक्रबार, असार २५, २०७८
एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको १५ लाख डोज कोभिड खोप नेपालमा कहिले आइपुग्छ?
यो खोप गम्भीर र अस्पताल भर्ना भएका बिरामीमा ८५.४ प्रतिशत प्रभावकारी देखिएको संगठनकाे दाबी छ।
शुक्रबार, असार २५, २०७८
तथ्य जाँचः प्रधानमन्त्री ओलीले भनेझैँ कालो तिल चपाएर लगाए पानीसरा निको हुन्छ?
पानीसरा भेरीसोला जोस्टर नामको भाइरसको संक्रमणका कारण हुन्छ। जसमा पानीका फोका शरीरभरी आउने गर्छ। यो एक सरुवा रोग हो। यो रोग सिजनल पनि हो।
शुक्रबार, असार २५, २०७८
सुत्केरी अस्पतालमा बन्धकः श्रीमान् पैसाको खोजीमा भौतारिँदै
जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि बन्धक बनेकी हुन्।
शुक्रबार, असार २५, २०७८
पछिल्लो २४ घण्टामा दुई हजार २३९ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३१३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, असार २५, २०७८
चीनबाट कोरोना खोप लिएर आइपुग्यो नेपाल एयरलाइन्सको विमान
पहिलो चरणमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ। बाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।
शुक्रबार, असार २५, २०७८
सरकारले किनेको कोभिडविरुद्धको खोप चीनबाट आज आउँदै
सरकारले चीनबाट खरिद गरेको कोरोना विरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ। खोप लिन बिहीबार नेपाल एयरलाइन्सको विमान चीन गएको थियो।
शुक्रबार, असार २५, २०७८
वीर अस्पतालको बेड थपेर ९६६ पुर्याइयो, १२ औं तहसहित ८३१ पुल दरबन्दी थप (कुन तहमा कति?)
सरकारले वीर अस्पतालको बेड (शय्या) संख्या थप गर्ने निर्णय गरेको छ। ४६० शय्या रहेको वीरमा सरकारले ५०६ शय्या थप गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै वीर अस्पताल अब ९६६ शय्याको हुने भएको छ।
बिहीबार, असार २४, २०७८
नेपालमा २६ लाख बढीले लगाए कोरोनाविरुद्ध खोपको पहिलो मात्रा (कुन प्रदेशमा कति?)
नेपालमा हालसम्म २६ लाख बढीले कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्। २६ लाख ११ हजार ८ सय ७ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, असार २४, २०७८
स्वास्थ्य सेवा तर्फको सचिव नियुक्तिका लागि प्रक्रिया सुरु
स्वास्थ्य मन्त्रालयले १२ औं तहका तीन प्रमुख विशेषज्ञसहित ११ औं तहमा ५ वर्ष समयावधि पुगेका स्वास्थ्य सेवाका अधिकारीहरुको नामावली पठाइसकेको छ। स्वास्थ्य सचिवका लागि प्रमुख विशेषज्ञ र ११ औँ तहबाट ५ वर्ष समायवधि पुगेका व्यक्ति सचिव बन्न सक्ने व्यवस्था छ।
बिहीबार, असार २४, २०७८
पछिल्लो २४ घण्टामा १८७५ संक्रमित थपिए
५ हजार ३७४ जनामा आरटी-पीसीआर र ५ हजार १३० जनामा एन्टिजेन परीक्षण गरिएकोमा पीसीआरतर्फ एक हजार २१८ र एन्टिजेनतर्फ ६५७ जनामा संक्रमण पुष्टि भएको छ।
बिहीबार, असार २४, २०७८
बुधबार ५८ हजारले लगाए भेरोसेलको दोस्रो मात्रा खोप
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले खोप अभियान अन्तर्गत बुधबार ५७ हजार ७५० जनाले दोस्रो मात्रा अर्थात पूर्ण खोप लगाएको जानकारी दिए।
बिहीबार, असार २४, २०७८
चीनबाट खरिद गरेको खोप लिन आज बेइजिङ जाँदै वायुसेवाको जहाज
सरकारले चीनबाट खरिद गरेको कोरोना विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान आज चीन जाने भएको छ। नेपाल वायुसेवा निगमका अनुसार खोप लिन त्रिभुवन विमानस्थलबाट दिउसो साढे ३ बजे विमान उड्ने कार्यतालिका रहेको छ।
बिहीबार, असार २४, २०७८
एक डोज मात्र लगाए हुने जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार डोज खोप नेपाल आउने पक्का
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभ्याक्स फ्यासिलिटी मार्फत जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप आउने जानकारी दिएको हो।
बुधबार, असार २३, २०७८
पछिल्लो २४ घण्टामा दुई हजार ९७९ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, असार २३, २०७८
मंगलबार ८२ हजार ९२४ जनाले लगाए भेरोसेलकाे दोस्रो मात्रा खोप
४१ जिल्लामा चलेको खोप अभियान अन्तरगत हिजो ८२ हजार ९२४ जनाले भेरोसेलको दोस्रो मात्रा अर्थात पूर्ण खोप लगाएको जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा ३२ हजार व्यक्तिले खोप लगाएका छन्।
बुधबार, असार २३, २०७८
पछिल्लो २४ घण्टामा दुई हजार ६३४ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, असार २२, २०७८
स्वास्थ्य मन्त्रालयको टोलीसँग बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षले राखे तीन बुँदे अडान
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिसँग स्वास्थ्य मन्त्रालयबाट गएका मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल र डा मदन उपाध्यायले छलफल गरेका हुन्।
मंगलबार, असार २२, २०७८
आजदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै, यी हुन् काठमाडौंका ३२ खोप केन्द्र
कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आजबाट दोस्रो मात्रा खोप लगाइने भएको छ।
मंगलबार, असार २२, २०७८
बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ताको समन्वय गर्न स्वास्थ्य मन्त्रालयको टोली धरानमा
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलनरत पक्षसँग वार्ताको समन्वयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रमुख विशेषज्ञ सहितको टोली धरान पुगेको छ।
सोमबार, असार २१, २०७८
थप २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ५ सय २७ जनाको पीसीआर र एन्टीजेन परीक्षणका क्रममा २६ सय २२ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, असार २१, २०७८
डा जागेश्वरको 'सेटिङ': आफ्नै 'पार्टनर'लाई थप २ करोड ७६ लाखको अर्को ठेक्का
दुई दिन अघि मात्र आफ्नै व्यावसायिक पाटर्नर (साझेदार) सुन्दर भुसालको म्याग्सिम इन्कर्पोरेसन ट्रेडस प्रालिलाई १२ करोड ४३ लाख रुपैयाँ बराबरको समाना खरिदको ठेक्का मिलाएका डा गौतमले सोमबार फेरि थप २ करोड ७६ लाखको अर्को ठेक्का पनि मिलाएका छन्।
सोमबार, असार २१, २०७८
काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, अब यातायातका सबै साधन चल्न पाउने
काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले असार २२ गतेदेखि जोरबिजोर प्रणाली हटाइने जानकारी दिएका हुन्। याेसँगै अब यातायातका सबै साधन चल्न पाउने भएका छन्।
आइतबार, असार २०, २०७८
Previous
164
165
166
167
168
Next
ट्रेण्डिङ
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search