मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज १३, २०८३
Tue, Sep 29, 2026
मंगलबार, असोज १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
देशभर यी ८५ स्थानमा अक्सिजन कन्सनट्रेटर बैंक स्थापना हुने (कार्यविधि सहित)
सरकारले अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्ने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि जारी गरेको छ।
आइतबार, असार १३, २०७८
निषेधाज्ञा अझै एक हप्ता लम्बिने, काठमाडौं उपत्यकामा अहिलेकै प्रावधान जारी रहने
कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर जारी निषेधाज्ञा अझै थपिने भएको छ। काठमाडौं उपत्यकाका ३ जिल्लासहित देशका ७५ जिल्लामा जारी निषेधाज्ञा अझै (कम्तीमा पनि) १ हप्ता थपिने भएको हो।
शनिबार, असार १२, २०७८
पछिल्लो २४ घण्टामा ४ हजार ९१४ जना संक्रमित निको भए,निको हुने दर ९१ दशमलब ९ प्रतिशत
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९१४ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ९ प्रतिशत रहेको छ।
शनिबार, असार १२, २०७८
नेपालमा कोरोना भाइरसको संक्रमणदर १७ प्रतिशतमा झर्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ३५१ जनाको कोरोना परीक्षण गरिएको थियो। तीमध्ये दुई हजार ४७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। उक्त संख्या कूल परीक्षणको १७.२५ प्रतिशत हो।
शनिबार, असार १२, २०७८
यूरोपबाट भित्रियो १२ वटा अक्सिजन प्लान्ट, यी ६ अस्पतालमा जडान हुने
सरकारी तथा निजी अस्पतालमा जडान गर्ने गरी राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) र एसडीएस होल्डिङ्ससँगको सहकार्यमा एजलिड इन्टरनेसनल प्रालिले करिब १५ करोड रुपैयाँमा यूरोपियन प्रविधिका १२ वटा अक्सिजन प्लान्ट आयात गरेको हो।
शुक्रबार, असार ११, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनालाई कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ३५१ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४६ जनामा कोराना पुष्टि भएको हो।
शुक्रबार, असार ११, २०७८
कोभिड यूनिफाइड अस्पतालका प्रमुख डा गौतमविरुद्ध प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी
कोभिड यूनिफाइड केन्द्रीय अस्पताल (वीर)का प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमविरुद्ध प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय सतर्कता केन्द्रसम्म उजुरी परेको छ।
शुक्रबार, असार ११, २०७८
स्वास्थ्य मन्त्रीको पदवहाली गर्दै श्रेष्ठले भने- स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन पहल गर्छु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबार मन्त्रालयमा पुगेर पदवहाली गरेका छन्।
शुक्रबार, असार ११, २०७८
एमाले भातृ संस्था युवा संघका उपाध्यक्ष महत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्त
असार १ गते मेलम्चीमा बाढी आएपछि मन्त्री तामाङ उक्त क्षेत्रमा व्यस्त थिए। उनी मेलम्चीमा नै रहेको समयमा असार ८ गते सर्वोच्च अदालतले तामाङ सहित २० जना जिम्मेवारीमुक्त भएका थिए।
शुक्रबार, असार ११, २०७८
अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयले फेरि भन्यो- शुल्क सार्वजनिक गर्नू
मन्त्रालयले यसअघि नै अस्पतालहरुलाई शुल्क सार्वजनिक गर्न निर्देशन दिएको थियो। उक्त निर्देशन अनुसार स्वास्थ्य संस्थाहरुले अझै पनि सेवा शुल्क सम्बन्धि विवरण नराखेको र अपुरो विवरण राखेको भन्दै मन्त्रालयले पुनः तोकता गरेको होर
बिहीबार, असार १०, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २३२ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४७ जनामा कोराना पुष्टि भएको हो।
बिहीबार, असार १०, २०७८
स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी असार १७ गतेदेखि आन्तरिक हवाई उडान शुरु हुने
असार ७ गेतको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको थियो। कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान करिब २ महिना पछि खुला हुन लागेको हो।
बिहीबार, असार १०, २०७८
एक चिकित्सक/एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि: डाक्टरले मात्र भत्ता पाउने
मन्त्रालयका अनुसार उक्त कार्यविधि अनुसार असारबाट ती अस्पतालमा खटिएका डाक्टरहरुले मात्र भत्ता पाउने छन्। कार्यक्रम र कार्यविधिको नाममा डाक्टर र स्वास्थ्यकर्मीहरुको नाम उल्लेख भए पनि भत्ता भने डाक्टरले मात्र पाउने बताइएको छ।
बुधबार, असार ९, २०७८
आज देशभर २ हजार ४२१ जनामा कोरोना संक्रमण
स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४१४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ।
बुधबार, असार ९, २०७८
१९ दिनमा जिम्मेवारीमुक्त भएका स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरे ४ बुँदे उपलब्धि
१९ दिन स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका तामाङले आफूले मन्त्रीको रुपमा गरेको काम र त्यसको ४ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन्।
बुधबार, असार ९, २०७८
आज ललितपुर महानगरपालिकामा दुई हजार ५०० जनालाई कोभिसिल्डको दोस्रो मात्रा लगाइँदै
बुधबार, असार ९, २०७८
कहिले आउँछ कोभिड खोप? खरिद प्रक्रिया के हुँदैछ?
अहिलेकै अवस्थामा अझै केही समय नेपालीले कोभिड खोप लगाउन पाउने संकेत देखिँदैन। स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु नै छिटै खोप आउने सम्भावना नरहेको बताइरहेका छन्।
बुधबार, असार ९, २०७८
एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रमका लागि १० अस्पतालमा ३ करोड बजेट, कुन अस्पताललाई कति?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्न ३ करोड १७ लाख ३ हजार रुपैयाँ बजेट अस्पतालमा पठाएको छ।
मंगलबार, असार ८, २०७८
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले ४ जना कर्मचारीलाई सेवाबाट हटायो
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले बिरामीसँग शुल्क लिएर निजीमा पिसिआर परीक्षण गराएको भन्दै ४ जना कर्मचारीलाई सेवाबाट हटाएको छ।
मंगलबार, असार ८, २०७८
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङका १९ दिन
तामाङ १९ दिन अघि मात्र स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थिए। यो अवधिमा उनले खासै काम भने गर्न पाएनन्।
मंगलबार, असार ८, २०७८
कोभिडको नि:शुल्क उपचार गर्ने अस्पतालको सूचीबाट निजी अस्पताल हटाइयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजलाई मात्र कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ।
मंगलबार, असार ८, २०७८
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ९१३ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोराना पुष्टि भएको हो।
मंगलबार, असार ८, २०७८
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ जिम्मेवारीमुक्त
सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। अदालतको यो आदेशसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको मन्त्री पद पनि गुमेको छ।
मंगलबार, असार ८, २०७८
नेपालमा कोरोना खोप परीक्षण गर्न सहमति दिने मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्नसक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो।
मंगलबार, असार ८, २०७८
सर्वोच्चद्वारा जेष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी
न्यायाधीश ईश्वर खतिवडाको इजलासले कोरोनाविरुद्धको खोप लगाउनुपर्ने हकदाबी गर्दै जेष्ठ नागरिकले दायर गरेको रिटमा सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।
मंगलबार, असार ८, २०७८
मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्धको रिटको सुनुवाइ आज, के होला स्वास्थ्यमन्त्रीको नियुक्ति?
आज सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेमा पछिल्लो पटक दुई पटक विस्तार भएको मन्त्रिपरिषद् बदर हुनेछ। पछिल्लो पटक विस्तार हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शेरबहादुर तामाङ मन्त्रीमा नियुक्त भएका हुन्।
मंगलबार, असार ८, २०७८
कोरोना संक्रमणको 'चेन ब्रेक’का लागि उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो
आजदेखि सुरु हुने निषेधाज्ञाको नयाँ चरणमा साना सवारीसाधान (कार जीप, भ्यानमा बढीमा चार जना) ट्याक्सीमा तीन जना र मोटरसाइक, स्कुटरमा जोरविजोर प्रणाली लागू गरी सञ्चालन गर्न पाइनेछ।
मंगलबार, असार ८, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार १३० जना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ३ हजार १३० जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको छ।
सोमबार, असार ७, २०७८
नेपालसहित यी १० देशमा देखियो कोरोनाको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन
नेपालसहित भारत, रासिया, अमेरिका, युके, जापान, पोल्यान्ड, पोर्चुगल, स्विजरल्यान्ड र क्यानडामा यो नयाँ म्युटेसन देखिएको छ।
सोमबार, असार ७, २०७८
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ५० हजार धरौटीमा छुटे
ड्युटीमा रहेका डाक्टर तथा नर्समाथि कुटपिट र आक्रमण गर्ने दाङका तीन जना जनही ५० हजार धरौटी बुझाएर आइतबार छुटेका हुन् ।
सोमबार, असार ७, २०७८
Previous
166
167
168
169
170
Next
ट्रेण्डिङ
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search