मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज १३, २०८३
Tue, Sep 29, 2026
मंगलबार, असोज १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
‘शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न योग’
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।
सोमबार, असार ७, २०७८
कोभिड अस्पतालले संक्रामक फोहोरको व्यवस्थापन कसरी गर्छन्?
संक्रमितको उपचारमा खटिएका यी सुरक्षा कवच र अन्य फोहोर पनि संक्रामक हुने खतरा उत्तिकै रहन्छ। अस्पतालका अन्य फोहोरभन्दा यी फोहोरको विशेष र वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्ने हुन्छ।
सोमबार, असार ७, २०७८
मंगलबारबाट उपत्यकामा निषेधाज्ञा खुकुलो : ट्याक्सी र निजी सवारी जोर-विजोर, पसलहरू बार अनुसार खुल्ने
आइतबार बसेको काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै एक हप्ता लम्ब्याउने निर्णय गरेको हो।
आइतबार, असार ६, २०७८
धेरै जनामा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण: स्वास्थ्य मन्त्रालय
नेपालमा पछिल्लो समय धेरै जनामा कोरोनाको डेल्ट भेरियन्टको संक्रमण देखिएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा गरेको नमुना परीक्षणका क्रममा धेरै जनामा डेल्टा भेरियन्टको संक्रमण देखिएको हो।
आइतबार, असार ६, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ।
आइतबार, असार ६, २०७८
संक्रमण जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी
संक्रमण जोखिम कायमै रहेको भन्दै उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थप्ने तयारी गरेका हुन्। काठमाडौं उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा ७ गते राति १२ बजे सकिँदै छ।
आइतबार, असार ६, २०७८
निषेधाज्ञाको विकल्पमा 'स्मार्ट लकडाउन', काठमाडौं उपत्यकामा के हुन्छ?
काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा लागू गरिएको निषेधाज्ञा असार ७ गते (सोमबार)देखि सकिँदैछ। केही जिल्लामा भने असार १५ गते सम्मलाई पनि निषेधाज्ञा लागू गरिएको छ।
शनिबार, असार ५, २०७८
मुस्ताङमा खोप लैजान गरिएको मेहनतको भिडिओ ट्विट गर्दै डब्ल्यूएचओ प्रमुखले भने: 'उनीहरु नायक हुन्'
असार १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न नसकिने भएपछि स्वास्थ्यकर्मीले पाइपको सहारले भ्याक्सिन राख्ने भाँडोलाई पारी तारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
शनिबार, असार ५, २०७८
कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन
काठमाडौको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएपछि जिल्लामै वैकल्पिक व्यवस्थापन थालिएको हो', केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने।
शनिबार, असार ५, २०७८
एसिड आक्रमणमा परेका पीडितको आजीवन नि:शुल्क उपचार हुने, यी ४ वटा डेडिकेटेड अस्पताल तोकियो
पीडितको उपचारमा लाग्ने खर्च सरकारले नै व्यहोर्ने छ। अस्पताललाई उपचारबापतको सोधभर्ना भुक्तानी स्वास्थ्य मन्त्रालयले गर्ने छ।
शुक्रबार, असार ४, २०७८
पछिल्लो २४ घण्टामा ४ हजार २० जना संक्रमित निको भए
२४ घण्टामा देशभर ४ हजार २० जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८९ प्रतिशत रहेको छ।
शुक्रबार, असार ४, २०७८
कर्णाली प्रतिष्ठानमा गर्धनको मेरुदण्डको सफल शल्यक्रिया
हाडजोर्नी विशेषज्ञ डा पुजनकुमार रोकायाको नेतृत्वमा डा अर्जुन तिवारी, निराजन महासेठ र डा रमेश भट्टाइको टोलीले सफल शल्याक्रिया गरेको हो।
शुक्रबार, असार ४, २०७८
बिपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीले मागे उपकुलपतिसँग ११ बुँदे स्पष्टीकरण
अनियमतताको विरोध र पारदर्शीताको माग गर्दा उल्टै स्पष्टीकरण सोधेको भन्दै प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले मंगलबारदेखि विरोध प्रदर्शन र र्याली निकाल्न सुरु गरेका हुन्।
शुक्रबार, असार ४, २०७८
देशका ७५ जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा
विभिन्न जिल्लागत रुपमा वैशाख १३ देखि जारी थालेको निषेधाज्ञा कोरोना संक्रमण र मृत्युदरमा कमी आएसँगै खोटाङ र मनाङबाहेक अन्य जिल्लामा जारी रहेको गृहमन्त्रालयले जनाएको छ।
शुक्रबार, असार ४, २०७८
कोरोना संक्रमित घट्दै, पोस्ट कोभिडको समस्या बढ्दै
कोरोना संक्रमित भई निको भइसकेपछि देखिने विभिन्न स्वास्थ्य समस्याको अवस्थालाई पोस्ट कोभिड कम्प्लिेकेसन भनिन्छ। नेपालमा पनि कोरोना निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्याहरु देखिने गरेका छन्।
शुक्रबार, असार ४, २०७८
महामारीमा बाढी–पहिरोको विपत्तिः कोरोनासँगै पानी तथा किटजन्य रोगको जोखिम
फोहोर पानीले झाडापखला, आँऊ, हैजा, टाइफाइड, जण्डिस लगायत भाइरस तथा ब्याक्टेरियाका कारण लाग्ने रोगहरुको जोखिम हुने गर्छ। यस्तै लामखुट्ट, भुसुना तथा अन्य किराका कारण हुने किटजन्य रोगहरु हुने सम्भावना पनि उत्तिकै रहन्छ।
बिहीबार, असार ३, २०७८
पछिल्लो २४ घण्टामा २६०७ जनालाई कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ४८४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ६०४ जनामा कोराना पुष्टि भएको हो।
बिहीबार, असार ३, २०७८
बिपी प्रतिष्ठानमा आज पनि अनियमितताविरुद्ध विरोध र्याली
अनियमितताका विषयमा सामाजिक संजालमा कुरा उठाएपछि फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोख्रेललाई प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेपछि मंगलबारदेखि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलनमा छन्।
बिहीबार, असार ३, २०७८
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आगामी सातादेखि खुकुलो हुने
बुधबार राति सम्पन्न कोभिड १९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को बैठकले अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ।
बिहीबार, असार ३, २०७८
१४ दिनमा यी १२ जिल्लामा बढे कोरोना संक्रमित
दोस्रो चरणको कोरोना भाइरस संक्रमण पछिल्लो केही दिनयता घटिरहेको छ। तर देशका केही जिल्लामा भने पछिल्लो १४ दिनमा तुलनात्मक रुपमा कोरोना संक्रमितको संख्या बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, असार २, २०७८
बिपी प्रतिष्ठानका चिकित्सक तथा विद्यार्थीद्वारा छाता ओढेर विरोध र्याली
अनियमिताका विषयमा सामाजिक संजालमा कुरा उठाएपछि फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोख्रेललाई उपकुलपतिले स्पष्टीकरण सोधेपछि मंगलबारदेखि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलनमा छन्।
बुधबार, असार २, २०७८
पछिल्लो २४ घण्टामा १३ हजार २२ जनाको परीक्षणमा २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पिसिआर र एन्टीजेन गरी १३ हजार २२ जनामा गरिएको परीक्षणमा उनीहरुमा पोजिटिभ देखिएको हो।
बुधबार, असार २, २०७८
उपचारका लागि दिल्ली उडेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भएको के हो?
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई उपचारका लागि बुधबार भारतको राजधानी नयाँ दिल्ली लगिएको छ।
बुधबार, असार २, २०७८
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै
स्वास्थ्यमा सुधार नभएको र कतिपय रिपोर्ट दिल्लीबाट आउन ढिला हुने भएका कारण नेता खनाललाई थप उपचारका लागि भारत लैजान लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए।
बुधबार, असार २, २०७८
प्रदेश १ बजेटः कोभिड रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४४ करोड
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेश १ सरकारले बजेटमा संघीय सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै नागरिकलाई कोभिड खोप उपलब्ध गराउने विषय समावेश गरेको छ।
मंगलबार, असार १, २०७८
पछिल्लो २४ घण्टामा २७४५ जना संक्रमित, ४१ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार ४४९ जनाको पिसिआर र ५ हजार ८४१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ६८१ जना र एन्टीजेटमार्फत १ हजार ६४ जना संक्रमित पुष्टि भएका छन्।
मंगलबार, असार १, २०७८
डा कनकबहादुर रावतको सिभियर कोभिड निमोनियाका कारण मृत्यु
नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजालले उहाँ आज बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। उनको सिभियर कोभिड निमोनियाका कारण मृत्यु भएको महासचिव रिजालले जानकारी दिए।
मंगलबार, असार १, २०७८
आज प्रदेशको बजेट सार्वजनिक हुँदै, प्राथमिकतामा स्वास्थ्य क्षेत्र
सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, संक्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ। देशका अधिकांश क्षेत्र महामारीको चपेटामा परेकाले बजेटको प्राथमिकता सोहीअनुसार हुनेछ।
मंगलबार, असार १, २०७८
बिपी प्रतिष्ठानको अनियमिताविरुद्ध संयुक्त सघर्ष समितिले विरोध कार्यक्रम गर्ने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिले मेडिकल एवं डेन्टल फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोखरेललाई स्पष्टीकरण सोधिएको विषयमा आपत्ति जनाउँदै विरोध कार्यक्रम सार्वजनिक गरेको छ।
मंगलबार, असार १, २०७८
स्वास्थ्य मन्त्रालयलाई ५० वटा भेन्टिलेटर सहयोग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अमेरिका नेपाल मेडिकल फाउन्डेशन, गार्जियन हेल्थ सिस्टम र राष्ट्रिय आविष्कार केन्द्रले ५० वटा भेन्टिलेटर हस्तान्तण गरेको छ।
सोमबार, जेठ ३१, २०७८
Previous
167
168
169
170
171
Next
ट्रेण्डिङ
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search