मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Tue, Aug 04, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
यी नौ जिल्लामा कोरोना संक्रमण शून्य
नेपालमा नौ वटा जिल्लामा कोराेना संक्रमित शून्य रहेका छन्। शून्य संक्रमित भएको नौ जिल्लामा धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन्।
बुधबार, चैत ९, २०७८
कर्णाली प्रदेशमा ३१ स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर
कर्णाली प्रदेशमा विभिन्न पदमा ३१ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर खुलेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले करारमा विभिन्न ६ पदमा ३१ कर्मचारी नियुक्त गर्न भन्दै सूचना निकालेको हो।
बुधबार, चैत ९, २०७८
पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने
पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने भएको छ। अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढीसकेको छ।
बुधबार, चैत ९, २०७८
३८ कोरोना संक्रमित थपिँदा २६९ जना निको भए
नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको मृत्यु भएको छैन।
बुधबार, चैत ९, २०७८
कोभिडविरुद्ध ३ मात्रा खोप लगाएकामा मृत्युदर कम: अध्ययन
कोभिड १९ का विरुद्धमा लगाइएको तीन मात्रा खोपका कारण कोभिडबाट हुने मृत्युमा उल्लेख्य मात्रामा कमी आएको देखिएको छ।
बुधबार, चैत ९, २०७८
साढे ४१ हजार क्षयरोगी उपचारको पहुँच बाहिर
आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार नेपालमा २८ हजार ६७७ जना बिरामीहरु मात्र उपचारमा छन्। जसमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत मिहला र ७ प्रतिशत बालबालिका छन्।
बुधबार, चैत ९, २०७८
फिस्टुला रोगको उपचार निःशुल्क
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले फिस्टुला रोग पहिचान र उपचार निःशुल्क सुरु गरेको छ। मन्त्रालयले यसका लागि काठमाडौँमा रहेको मोडल अस्पतालसँग सहकार्य गरेको छ।
बुधबार, चैत ९, २०७८
दाङमा तीन लाख ७४ हजारले खाए हात्तीपाइलेको औषधि
बुधबार, चैत ९, २०७८
इलाम: निःशुल्क स्वास्थ्य शिविरमा एघार सयको स्वास्थ्य जाँच
इलाम नगरपालिका–७ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार एक सय दुईजनाले सेवा लिएका छन्। सोमबार र मङ्गलबार सञ्चालित दुईदिने शिविरमा जिल्लाका विभिन्न क्षेत्रमा बासिन्दाले सेवा लिए।
बुधबार, चैत ९, २०७८
नोबेलमा पुनः सुरु भयो इआरसीपी, मुखबाट इण्डोस्कोप छिराएर निकालिदै पित्त नलीको पत्थरी
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः इआरसीपी सेवा सुरु भएको छ। कोरोनाका कारण करिब दुई बर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्त नलीको पत्थरी विना चिरफार निकाल्न थालिएको हो। मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिमा भएको पथरिया विना चिरफार निकाल्ने विधि नै इआरसीपी हो।
बुधबार, चैत ९, २०७८
लुम्बिनी प्रदेशमा ७७ स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर
लुम्बिनी प्रदेशमा विभिन्न पदमा ७७ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर खुलेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले करारमा विभिन्न ६ पदमा ७७ कर्मचारी नियुक्त गर्न भन्दै सूचना निकालेको हो।
बुधबार, चैत ९, २०७८
११ जिल्लामा देखियो बर्डफ्लु संक्रमण
मोरङबाट फैलिएको संक्रमण काठमाडौंसहित सुनसरी, उदयपुर, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, कास्की, पर्सा र धनुषामा समेत फैलिइसकेको छ।
बुधबार, चैत ९, २०७८
स्वास्थ्यको एघारौं तहको लिखित परीक्षाको नतिजा प्रकाशित (यी हुन् नाम निकाल्ने डाक्टर र नर्स)
लोक सेवा आयोगले स्वास्थ्य समूहको एघारौं तहका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले रिक्त रहेको विभिन्न पदका लागि लिएको परीक्षाको नतिजा आज प्रकाशित गरेको हो।
बुधबार, चैत ९, २०७८
विश्वविद्यालयको कार्यक्रम चलाउने कि सिटिइभिटीको? तीन दिनभित्र पेश गर्नू: आयोग
विश्वविद्यालय वा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी)मध्ये कसको कार्यक्रम चलाउने हो जानकारी उपलब्ध गराउन भनेको छ।
बुधबार, चैत ९, २०७८
स्वास्थ्य प्राविधिक संघमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
संघको आज सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट वसन्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन्।
मंगलबार, चैत ८, २०७८
विद्यालय आयुर्वेद तथा योग शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न
शाखाले आयुर्वेद तथा योग शिक्षा सम्बन्धी महत्व र आवश्यकता बारे तीन दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो।
मंगलबार, चैत ८, २०७८
स्वस्थ बन्न यसरी पिउनुहोस् पानी
बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउने। यसले वजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ। जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ। चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ। यसले शरिमा एसिडको असर र वजनलाई नियन्त्रण गर्छ।
मंगलबार, चैत ८, २०७८
थप ४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
६५९४ नमुना मरीक्षण गर्दा ४४ जनामा कोरोना देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार कोरोनाबाट एक जनाको मृत्यु भएको छ भने ४८१ संक्रमणमुक्त भएका छन्।
मंगलबार, चैत ८, २०७८
तीन दिनभित्र यी विवरण पेश गर्न शिक्षण संस्थालाई आयोगको निर्देशन
चिकित्सा शिक्षा आयोगले विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्थाहरुलाई आफूले संचालन गर्ने कार्यक्रमको बारेमा तीन दिनभित्र जानकारी पेश गर्न निर्देशन दिएको छ।
मंगलबार, चैत ८, २०७८
अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका संक्रमित
अमेरिकाको वालबालिका अस्पताल संघले सोमबार दिएको जानकारीअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म भने एक करोड २० लाख ८० हजारभन्दा बढी संक्रमितभएका छन्।
मंगलबार, चैत ८, २०७८
रामेछापको गोकुलगंगामा केएमसीको दुई दिने निःशुल्क स्वास्थ्य शिविर
रामेछापको गोकुलगंगा–३ मा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। गोकुलगंगा गाउँपालिका र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो। शिविरमा पहिलो दिन ९६५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।
मंगलबार, चैत ८, २०७८
चैत १० देखि नेपाल मेडिकल हेल्थ केयर ल्याब एक्स्पो
चैत १० देखि १२ गतेसम्म काठमाडौंमा ५ औं नेपाल मेडिकल हेल्थ केयर सप्लाई चेन शो, नेपाल ल्याब एक्स्पो, नेपाल फार्म्यक हुने भएको छ। भृकुटीमण्डपमा हुने उक्त एक्स्पो एसडी प्रोमो मिडियाले आयोजना गर्दैछ।
मंगलबार, चैत ८, २०७८
टेस्टट्यूब बेबी सेन्टरहरुको अनुगमनका लागि पाँच सदस्यीय समिति गठन
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्यायको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। समितिमा मन्त्रालयको बरिष्ठ औषधि व्यवस्थापक, मन्त्रालयकै अनुगमन शाखा प्रमुख, कन्सलटेन्ट गाइनोकोलोजिष्ट, कन्सलटेन्ट प्याथोलोजिष्ट सदस्य छन्।
मंगलबार, चैत ८, २०७८
देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित
नेपालमा कोरोनाका सक्रिय संक्रमित घट्दै गएका छन्। स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित छन्।
सोमबार, चैत ७, २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघ प्रदेश १ को अध्यक्षमा धमला
राष्ट्रिय स्वास्थ्यकर्मी संघ प्रदेश एकको अध्यक्षमा रामकुमार धमला निर्विरोध निर्वाचित भएका छन्। प्रदेश अधिवेशनबाट इटहरीका धमला अध्यक्षमा निर्वाचित भएका हुन्।
सोमबार, चैत ७, २०७८
यी २३ टेस्टट्यूब बेबी सेन्टर दर्ता प्रक्रियामा आए
विभिन्न २३ वटा टेस्टट्यूब बेबी सेन्टरहरु दर्ता प्रक्रियामा आएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका सेन्टरहरुलाई निवेदनसहित दर्ता प्रक्रियामा आउँन निर्देशन दिएपछि २३ वटा सेन्टरहरु दर्ता प्रक्रियामा आएका हुन्।।
सोमबार, चैत ७, २०७८
थप ४५ जनामा कोरोना पुष्टि, शून्य मृत्यु
देशभर गरिएको २ हजार ९७८ पीसीआर र १ हजार ७७४ जनाको एन्टीजेन परीक्षणका क्रममा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, चैत ७, २०७८
आइसफल चिकित्सक टोली सगरमाथा आधार शिविरमा
सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठजना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ। लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो।
सोमबार, चैत ७, २०७८
भक्तपुर क्यान्सर अस्पतालले माग्यो मेडिकल अधिकृतदेखि फार्मेसी सहायकसम्म
सोमबार सुचना जारी गर्दै अस्पतालले केही मात्रामा मेडिकल अधिकृत र फार्मेसी सहायक माग गरेको हो। इच्छुक व्यक्तिले सात दिनभित्र निवेदन दिनुपर्नेछ।
सोमबार, चैत ७, २०७८
सरोकारवालाको मुख्य जोड नै बयालपाटा अस्पतालको दिगोपना
अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ७ रिडिकोटमा रहेको बयालपाटा अस्पतालमा हुने हरेक छलफलमा अस्पतालको गुणस्तरिय स्वास्थ्य सेवाको दिगोपना मै छलफल केन्द्रित भईरहेका छन्।
सोमबार, चैत ७, २०७८
Previous
385
386
387
388
389
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
मेयरका छोरा डा. यादवले साउन १२ मै गरे २८ गतेसम्मको हाजिर
मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
७ घण्टा अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search