मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Tue, Aug 04, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कोरोनाको नयाँ भेरियन्ट डेल्टाक्रोन कति डरलाग्दो?
डेल्टा र ओमिक्रोन भेरिएन्टको संयुक्त रूप भएकाले यो नयाँ भेरिएन्टलाई 'डेल्टाक्रोन' नाम दिइएको छ। डब्ल्यूएचओले यो भेरिएन्टलाई एवाई.४/बीए.१ पनि भन्छ र यसलाई अहिलेसम्म 'चिन्ताको भेरिएन्ट' का रूपमा वर्गीकरण गरिएको छैन।
शुक्रबार, चैत ४, २०७८
सुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार क्रियाशील- मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार क्रियाशील रहेको बताएका छन्।
बिहीबार, चैत ३, २०७८
यी चार जिल्लामा कोरोना संक्रमित शून्य
नेपालमा चारवटा जिल्लामा शून्य कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शून्य संक्रमितभएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्।
बिहीबार, चैत ३, २०७८
सक्रिय संक्रमितको संख्या पाँच हजार तल
पालमा कोरोना संक्रमितको संख्या पाँच हजार भन्दा तल झरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या चार हजार ३७६ रहेको छ।
बिहीबार, चैत ३, २०७८
दूधमा जथाभावी सोडा, चिनी प्रयोग गरे सरकारले कारबाही गर्ने
डेरी उद्योग तथा पसलहरुले दूधमा जथाभावी सोडा, चिनी, साल्टहरुको प्रयोग गरेर बिक्रि गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ।
बिहीबार, चैत ३, २०७८
४,७४७ नमुना परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण
नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा ५ र पीसीआरमार्फत २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
बिहीबार, चैत ३, २०७८
दक्षिणपूर्वी एसियामा कोभिडले ५० लाखमा चरम गरिबी- एडिबी
विभिन्न स्वरुपमा दोहोरिएको कोभिड–१९ ले श्रम बजारमा असर पारेपछि दक्षिणपूर्वी एसिया क्षेत्रमा गरिबी चरम तहमा पुुगेको एसियाली विकास बैंकले जनाएको छ।
बिहीबार, चैत ३, २०७८
भोजपुरका नागरिकले पाए वरिष्ठ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा
गरिबीका कारण मुटु रोग, हार्डजोर्नी, दम, स्त्रीरोग जस्ता रोगबाट ग्रस्त भोजपुर जिल्लाका नागरिकले वरिष्ठ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा पाएका छन्। गरिबीका कारण उपचार गराउन नपाएका उनीहरुले दावाँली मिलन क्लबको सक्रियतामा आफ्नै जिल्लामा उपचार गराएका हुन्।
बिहीबार, चैत ३, २०७८
नोबेल र विद्यार्थीबीच ४ बुँदे सहमति: पढाइ छुटेका विद्यार्थीका लागि बेग्लै कक्षा सञ्चालन हुने
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भई विगत चार महिनादेखि पढाइ छुटेका एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुका लागि कलेजले छुट्टै कक्षा सञ्चालन गर्ने भएको छ।
बिहीबार, चैत ३, २०७८
सनराइज बैंकको स्वास्थ्य योजना थप विशेषतासहित
सनराइज बैंकमा बचत गर्दा ग्राहकहरूले बचत र ब्याज मात्र हैन, बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्चसमेत पाउन सक्ने बैंकले बताएको छ।
बिहीबार, चैत ३, २०७८
थप ८२ जनामा कोरोना संक्रमण, २१३ संक्रमणमुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१७५ नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, चैत २, २०७८
प्रसूति गृहमा शिशुको मृत्युपछिको विवादः अस्पताल प्रतिनिधि र मृतकका आफन्त सम्मिलित छानविन समिति गठन
थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि उत्पन्न विवाद समाधान गर्न छानविन समिति गठन भएको छ। जन्मने वित्तिकै शिशुको मृत्यु भएपछि मृतकका आफन्तले घटनाको छानविन गर्नुपर्ने माग गरेका थिए।
बुधबार, चैत २, २०७८
जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयघातका बिरामी बढे
मानिसकाे जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयघातका बिरामी बढिरहेका छन्। अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन्। दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ।
बुधबार, चैत २, २०७८
दाङमा प्रभावकारी बनेन स्वास्थ्य बीमा कार्यक्रम
सरकारले स्वास्थ्य बीमा गरेका नागरिकलाई सुविधा लिनका लागि सरकारी अस्पताल तोकेको हुन्छ। तर सेवाग्राहीले स्वास्थ्य सेवा लिन सरकारी अस्पतालमा नगई अन्य निजी अस्पतालमा जाँदा यो कार्यक्रम प्रभावकारी हुन नसकेको बताइएको छ।
बुधबार, चैत २, २०७८
नोबेलमा २१ वर्षीय युवकको पेटबाट निकालियो फलामको सिक्री र पेटीको बक्कल
भोजपुरको भोजपुर नगरपालिका– १२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बक्कल निकालिएको हो। परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए। घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो।
बुधबार, चैत २, २०७८
दूर चिकित्सा सेवा दुर्गम क्षेत्रमा प्रभावकारी
प्रदेश नं १ स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा मङ्गलबार यहाँ आयोजित दूर चिकित्सा सेवाको नीति बैठकमा सहभागीले चिकित्सकलाई थप प्रोत्साहन भत्ता, दूर चिकित्सा केन्द्रलगायत प्रदेशका जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रमा सूचना प्रविधि जनशक्ति भएमा मात्र सेवा प्रभावकारी बताएका छन्।
बुधबार, चैत २, २०७८
म्याग्दीको भकिम्लीमा ‘बर्थिङ सेन्टर’ बन्दै
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) निर्माण हुने भएको छ। ‘वानहर्ट वल्डवाइड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा रु ४५ लाखका लागतमा उक्त केन्द्र बन्न लागेको हो।
बुधबार, चैत २, २०७८
१९१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया
नुवाकोटको विभिन्न स्थानमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा पहिचान भएका तथा यसअघि नै पहिचान भएर कोरोनाको जोखिमका कारण उपचार पर्खाइमा रहेका समेत गरेर दुई जिल्लाका १९१ बिरामीको मोतियाबिन्दु हटाई दृष्टि फर्काइएको हो।
बुधबार, चैत २, २०७८
नाइट ड्यूटी सकेर अस्पतालमै सुतेका ३५ वर्षीय डाक्टर सिंह मृत फेला, हृदयघातले मृत्यु: पोष्टमार्टम रिपोर्ट
नवलपरासीको चिसापानी अस्पतालको ड्यूटी रुममा मृत फेला परेका ३५ वर्षीय चिकित्सक डा दिपेन्द्रप्रताप सिंहको पोष्टमार्ट रिपोर्ट आएको छ। डा सिंह आइतबार दिउसो अस्पतालको ड्यूटी रुममा मृत फेला परेका थिए।
बुधबार, चैत २, २०७८
स्तरोन्नतिका लागि ६३ संस्थाले अस्पताल सम्बन्धी यी ९ विवरण बुझाउनु पर्ने
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रि-डिप्लोमा तहका स्वास्थ्य सम्बन्धी कार्यक्रम चलाइरहेका ६३ संस्थालाई स्तरोन्नतिका लागि धरौटी रकम र थप विवरण पठाउन भनेको छ।
बुधबार, चैत २, २०७८
लोक सेवाले खुलायो ३०० जना नर्सका लागि रोजगारीको अवसर
आयोगले खुला तर्फ १६५, महिला तर्फ ४५, आदिवासी/जनजाती तर्फ ३६, मधेसी तर्फ २९, दलित तर्फ १३, अपाङ्ग तर्फ ७ र पिछडिएको क्षेत्रतर्फ ५ गरी तीन सय जनाका लागि विज्ञापन खुलाएको हो।
बुधबार, चैत २, २०७८
स्वास्थ्यका फार्मेसी समूहका १५ कर्मचारीको सरुवा, मन्त्रालयमा रहेका क्षेत्रीलाई प्रयोगशाला पठाइयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फार्मेसी समूहका १५ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले मातहतका निकायमा कार्यरत कर्मचारीको १०औं तहसम्मका १५ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।
मंगलबार, चैत १, २०७८
अस्पतालजन्य फोहोर व्यवस्थापनमा कोरियाको सहयोग
सार्वजनिक स्वास्थ्य संस्थालाई संक्रमणमुक्त तुल्याउने उद्देश्यले गणतन्त्र कोरियाले अस्पतालजन्य फोहोर व्यवस्थापनका निम्ति तीनवटा अस्पताललाई ४१ लाखभन्दा बढीका उपकरण प्रदान गरेको छ।
मंगलबार, चैत १, २०७८
बिपी प्रतिष्ठानको सिनेट बोलाउने तयारी, प्रमुख एजेन्डा छानबिन प्रतिवेदन
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा बैठक (सिनेट) बोलाइने भएको छ। प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री विरोध खतिवडाले बैठक बोलाउने विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन भनिसकेका छन्।
मंगलबार, चैत १, २०७८
आयोगले निर्धारण गरेको बाहेक अतिरिक्त शुल्क नलिन नोबेल मेडिकल कलेज सहमत
शैक्षिक सत्र २०७७/७८ का लागि काठमाडौं विश्वविद्यालयमार्फत एमबीबीएस कार्यक्रममा भर्ना भएका र शिक्षण शुल्कको विषयमा आयोग, विश्वविद्यालय र कलेज प्रशासनबीच ७ बुंदे सम्झौता भएको आयोगले जनाएको छ। आयोगले निर्धारण गरेको र निर्देशन दिएकोबाहेक अन्य कुनै पनि शुल्क कलेज प्रशासनले नलिने र विद्यार्थीसँग कुनै पनि शर्त सम्झौता नगराइने निर्णय भएको छ।
मंगलबार, चैत १, २०७८
कोरोना संक्रमण दुई अंकमा सीमित, मृत्यु शून्य
नेपालमा केहि दिन यता कोरोना संक्रमण दुई अंकमा सीमित रहेको छ।
मंगलबार, चैत १, २०७८
शुक्लाफाँटाका सबै वडा स्वास्थ्य सेवाको पहुँचमा
शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाका बासिन्दामा स्वास्थ्य सेवा विस्तार भएको छ। दक्ष स्वास्थ्य जनशक्तिसहित नगरपालिकाका दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्यमा पहुँच पुगेको हो।
मंगलबार, चैत १, २०७८
स्वास्थ्य प्रवर्द्धन केन्द्र उद्घाटन गर्दै महामन्त्री थापाले भने– मरिसकेको सपना ब्युँतियो
केन्द्रको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंगलबार उद्घाटन गरेका छन्। केन्द्रको उद्घाटन गर्दै थापाले आफ्नो मरेको सपना फेरि ब्युताउन सकेको बताएका छन्।
मंगलबार, चैत १, २०७८
शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन
काठमाडौं महानगरपालिका ३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ। मंगलबार काठमाडौं महानगरपालिका–३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका छन्।
मंगलबार, चैत १, २०७८
चिकित्सा शिक्षा: पिजी खुल्लातर्फको म्याचिङ सूची सार्वजनिक (सूचीसहित)
आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजाअनुसार सूची सार्वजनिक गरेको जनाएको छ। रिक्त रहने सिट आगामी चैत ६ गते प्रकाशन गर्ने पनि आयोगले जनाएको छ।
मंगलबार, चैत १, २०७८
Previous
387
388
389
390
391
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
मेयरका छोरा डा. यादवले साउन १२ मै गरे २८ गतेसम्मको हाजिर
मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
७ घण्टा अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search