मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Tue, Aug 04, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीले निकाले विशिष्ट श्रेणीको नतिजा
नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनले दक्ष जनशक्ति उत्पादनमासमेत राम्रो नतिजा प्रदर्शन गर्दै आएको छ। सन् २०१७ को बिएससी नर्सिङको ब्याचले उत्साहजनक सफलता हासिल गरेको छ।
मंगलबार, चैत १, २०७८
सप्तरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
सप्तरीको कञ्चनपुर नगरपालिका–१२ मा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। स्थानीय रुपनगर चौकस्थित एमडी हेल्थ केयर हस्पिटल प्रा.लि. सँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एकदिने शिविर सञ्चालन गरेको हो।
मंगलबार, चैत १, २०७८
गाउँमै उपचार पाएपछि स्थानीयवासी खुसी
गाउँपालिका–६ का बलबहादुर आचार्य लामो समयदेखि दमको समस्याले पीडित थिए। यसअघि मेलम्ची, धुलिखेल तथा काठमाडौँ गएर उपचार गराउँदै आउनुभएका उहाँ अहिले गाउँपालिकामै निःशुल्क खाना, खाजाको सुविधासहित सेवा लिन पाउँदा मख्ख छन्।
मंगलबार, चैत १, २०७८
आइओएमको सहायक डिनमा डा ज्ञवाली नियुक्त, विद्यार्थीको विरोध
त्रिवि कार्यकारी परिषदले चैत १ गतेदेखि लागू हुने गरी फागुन २७ गते डा ज्ञवालीलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो।
मंगलबार, चैत १, २०७८
डाक्टरको नामबाट ९० लाखको चिट्ठा परेको मेसेज आएपछि...
डाक्टर जोहान लवरेन्स नाम गरेको ह्वाट्एपबाट एक व्यक्तिलाई एउटा मेसेज आयो। जहाँ लेखिएको थियो–तपाईंलाई सुनको सिक्री र ९० लाखको चिट्ठा उपहार परेको छ।
सोमबार, फागुन ३०, २०७८
कोरोनाबाट तीन दिनदेखि शून्य मृत्यु
शनिबार, आइतबार र सोमबार कोरोनाबाट शून्य मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, फागुन ३०, २०७८
नेपाल प्रहरी अस्पतालद्वारा नि:शुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
नेपाल प्रहरी अस्पतालको ३८ औं वार्षिकोत्सवको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सञ्चालन गरिएको छ।
सोमबार, फागुन ३०, २०७८
सत्यमोहन जोशीले भने- म १०३ वर्षसम्म बाँच्नुको रहस्य अनुसन्धान होस् भनेर मरणोपरान्त शरीर दानको निर्णय गरेँ
शताब्दी पुरुष सत्यमोहन जोशीले आफू १०३ वर्षसम्म बाँच्नुको रहस्य के हो भन्ने विषयमा अनुसन्धान हुन सकोस् भनेर मरणोपरान्त शरीर दान गर्ने निर्णय गरेको बताएका छन्।
सोमबार, फागुन ३०, २०७८
छिमेकी जिल्लामा बर्डफ्लु भेटिएपछि काभ्रेमा नमूना संकलन र निगरानी
छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० को तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा थप नमूना सङ्कलन र निगरानीलाई निरन्तरता दिइएको छ।
सोमबार, फागुन ३०, २०७८
जाजरकोट: अस्पताल लैजाने क्रममा गर्भवतीको मृत्यु
जाजरकोटको शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ। सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए।
सोमबार, फागुन ३०, २०७८
५,४१८ नमुना परीक्षण गर्दा ५८ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृतयु भएको छैन। यही अवधिमा १४८ संक्रमणमुक्त भएका छन्।
सोमबार, फागुन ३०, २०७८
मापदण्डविपरीत सञ्चालन गरिएका १४ औषधि पसल कारबाहीमा (सूचीसहित)
औषधि व्यवस्था विभागले १४ वटा औषधि पसललाई कारबाही गरेको छ। विभागले बजार अनुगमनका क्रममा ती औषधि पसलमा त्रुटि फेला पारेपछि कारबाही गरेको हो।
सोमबार, फागुन ३०, २०७८
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सरको ब्राकिथेरापी उपचार सेवा सुरु
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सरको ब्राकिथेरापी उपचार सेवा सुरु भएको छ।
सोमबार, फागुन ३०, २०७८
रक्तसञ्चार सेवामा ‘एफरेसिस’ र ‘क्लिया’ प्रविधि
रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र सुलभताका लागि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले नयाँ प्रविधि भित्र्याएको छ। नेपालमा पहिलोपटक भित्रिएका ती प्रविधिमा रगत सङ्कलनतर्फ ‘एफरेसिस’ र संक्रमण परीक्षणमा ‘क्लिया’ छन्।
सोमबार, फागुन ३०, २०७८
दरबन्दीबाहेकलाई तलबभत्ता नदिने स्वास्थ्य मन्त्रालयको निर्णयप्रति स्वास्थ्यकर्मी युनियनको आपत्ति
दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी नराख्ने र दरबन्दीबाहेकलाई तलबभत्ता नदिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयप्रति नेपाल स्वास्थ्यकर्मी युनियनले आपत्ति जनाएको छ।
सोमबार, फागुन ३०, २०७८
स्तन तथा पाठेघर मुखको क्यान्सर शिविर
पोखरा महानगरपालिका–११ रानीपौवामा महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निः शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।
सोमबार, फागुन ३०, २०७८
नुवाकोट बन्यो कोरोना संक्रमणमुक्त जिल्ला
नुवाकोट जिल्ला आइतबारदेखि कोरोना सक्रमणमुक्त भएको छ। यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति आइतबार सक्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोना मुक्त भएको हो।
सोमबार, फागुन ३०, २०७८
भन्सार छली ल्याएको मेडिकल सामग्रीसहित ट्रक नियन्त्रणमा
प्रज्ञापन पत्रबिनाको मेडिकल सामग्री तथा खुद्रा मालबस्तुहरू लोड गरी वीरगञ्जबाट काठमाडौं ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
आइतबार, फागुन २९, २०७८
सहमतिमा समायोजन मिलानमा मनपरी, मन्त्रालयले भन्यो- दरबन्दीबाहेकलाई तलब दिन्नौं
सहमतिका नाममा स्वास्थ्य सेवा तर्फका कर्मचारीहरुको समायोजन मिलानका क्रममा समस्या देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेश सरकार र स्थानीय तहलाई पत्र पठाउँदै दरबन्दी भन्दा बढी कर्मचारी थप नगर्न पत्र काटेको छ।
आइतबार, फागुन २९, २०७८
थप ६५ जनामा कोरोना पुष्टि, शून्य मृत्यु
देशभर गरिएको ६ हजार ३०६ पीसीआर र १ हजार ६४१ जनाको एन्टीजेन परीक्षणका क्रममा ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, फागुन २९, २०७८
आगामी आर्थिक वर्षका लागि स्वास्थ्यले पायो ७४ अर्बको बजेट सिलिङ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७४ अर्बभन्दा बढीको बजेट सिलिङ पाएको छ। राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ७४ अर्ब ३ करोड ५ लाखभित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेको छ।
आइतबार, फागुन २९, २०७८
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको प्रथम साधारण सभा तथा अधिवेशनबाट महेन्द्र भुसाल निर्वाचित भएका छन्। संघको प्रथम साधारण सभा तथा अधिवेशनले भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
आइतबार, फागुन २९, २०७८
शुक्लाफाँटा नगरपालिका: स्वास्थ्यचौकीका उपकरण प्रयोगविहीन
शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन्। सुदूरपश्चिम सरकारले उपलब्ध गराएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा प्रयोगविहीन भएका हुन्।
आइतबार, फागुन २९, २०७८
जुम्ला: तातोपानी गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन
जुम्लाको तातोपानी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। एम्बुलेन्स सञ्चालनसँगै दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आवतजावत गर्न सहज भएको छ।
आइतबार, फागुन २९, २०७८
भक्तपुरमा बर्डफ्लु भेटिएपछि साँगामा उच्च सतर्कता
छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपाकिला–१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ।
शनिबार, फागुन २८, २०७८
थप ७३ जनामा कोरोना पुष्टि, शून्य मृत्यु
देशभर गरिएको २ हजार २३८ पीसीआर र २ हजार ८२४ जनाको एन्टीजेन परीक्षणका क्रममा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, फागुन २८, २०७८
मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा नागरिकको उत्साह बढ्दो
जनस्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवन’ शुभारम्भ कार्यक्रममा सो उत्साह देखिएको हो।
शनिबार, फागुन २८, २०७८
ग्राण्डीमा हालसम्म १०३ बिरामीको मिर्गौला प्रत्यारोपण
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेपछि हालसम्म १०३ बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ।
शनिबार, फागुन २८, २०७८
आजदेखि यी १० जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
शनिबार, फागुन २८, २०७८
कोरोनाविरुद्धको 'एमआरएनए भ्याक्सिन'को क्लिनिकल ट्रायल नेपालमा नहुने भयो
चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले नेपालमा देउराली जनता फर्मास्युटिकल्स प्राली (डिजेपिएल) सँगको सहकार्यमा एमआरएनए भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्न अनुमति पाएको थियो।
शुक्रबार, फागुन २७, २०७८
Previous
388
389
390
391
392
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
मेयरका छोरा डा. यादवले साउन १२ मै गरे २८ गतेसम्मको हाजिर
मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
७ घण्टा अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search