मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Tue, Aug 04, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। १८९ जना कोरोना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार २१२ रहेको मन्त्रालयले जनाएको छ।
शुक्रबार, फागुन २७, २०७८
गोरखा सौरपानीमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै
गोरखाको सुलिकोट गाउँपालिका-४ सौरपानीमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। चैत ११ र १२ गते सौरपानीस्थित हिमालय माध्यमिक विद्यालयमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच तथा अन्य परीक्षण हुने भएको हो।
शुक्रबार, फागुन २७, २०७८
भोजपुर अस्पतालको निरीक्षणपछि राज्यमन्त्री श्रेष्ठले भने- ५० शय्यामा स्तराेन्नती गर्छौं
स्वास्थ्य मन्त्रालयकाे समेत जिम्मेवारी सम्हालिसकेका राज्यमन्त्री श्रेष्ठले भाेजपुर अस्पताललाई विशेषज्ञ चिकित्सककाे सेवासहित ५० बेड क्षमतामा स्तराेन्नती गर्ने बताए। यसका लागि तत्कालै पहल थाल्ने उनकाे भनाइ छ।
शुक्रबार, फागुन २७, २०७८
ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै अस्पताल बनाउने निर्णय, कुन जिल्लामा बन्छ?
सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति दिएको हो।
शुक्रबार, फागुन २७, २०७८
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो संख्यामा रोजगारीको अवसर
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदमा ठूलो संख्यामा रोजगारीको अवसर खुला गरेको छ। प्रतिष्ठानले चिकित्सा शिक्षा र सेवा तर्फ जनशक्ति पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ।
शुक्रबार, फागुन २७, २०७८
जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशमा १३ जनालाई रोजगारीको अवसर
बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा विभिन्न पदमा १३ जनाका लागि रोजगारीको अवसर खुलेको छ। प्रयोगशालाले करारमा कर्मचारी पदपुर्ती गर्न लागेको हो।
शुक्रबार, फागुन २७, २०७८
सहज रुपमा कोेरोनाविरुद्धको खोप उपलब्ध गराउन अभियान चलाउँदै स्वास्थ्य कार्यालय नुवाकोट
खोप लगाउन बाँकी तथा दोस्रो डोज र अतिरिक्त मात्रा (बुस्टर डोज)को खोप सेवा अबदेखि हरेक साताको सोमबार र बुधबार उपलब्ध गराउन लागिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।
शुक्रबार, फागुन २७, २०७८
चिकित्सा शिक्षा: एमबीबीएस, बीडीएस, नर्सिङ लगायत स्नातक तहको प्रवेश परीक्षा चैत १८ देखि
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ गतेदेखि लिने भएको छ। आयोगले सार्वजनिक गरेको सूचना अनुसार चैत १८, २० र २१ गते परीक्षा हुने छ।
शुक्रबार, फागुन २७, २०७८
सरकारका सबै मन्त्रीद्वारा मृत्युपश्चात अंगदान गर्ने घोषणा
सरकारका सबै मन्त्रीले मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकमा सरकारका मन्त्रीहरुले मृत्यपश्चात आफ्नो शरीरको अंगदान गर्ने घोषणा गरेका हुन्।
बिहीबार, फागुन २६, २०७८
स्थानीय तहमा आधारभूत अस्पतालः कतै धमाधम कतै अन्योल
अस्पताल बनाउने ठाउँको विवाद र त्यस सम्बन्धमा गाउँपालिकाले फेरवदल गरेको निर्णयले रघुगङ्गामा अस्पताल योजना अनिश्चित् भएको छ। नागरिकलाई चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले ५, १० र १५ शय्याका आधारभूत अस्पताल बनाउने योजना सरकारले अघि सारेको थियो।
बिहीबार, फागुन २६, २०७८
विदेशबाट नेपाल आउँदा पीसीआर रिपोर्ट वा खोप कार्डमध्ये एउटा देखाए पुग्ने
विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड वा पीसीआर रिपोर्टमध्ये एउटा देखाए पुग्ने भएको छ। खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउएमा क्वारेन्टिन पनि बस्नु नपर्ने भएको छ।
बिहीबार, फागुन २६, २०७८
पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण
मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२९ रहेको छ।
बिहीबार, फागुन २६, २०७८
मिर्गौला तस्करी : काभ्रेमा गोप्य चहलपहल !
फोन आएमा फोन नम्बर र व्यक्ति आफैँ आएमा गाडी नम्बर उपलब्ध गराउन अनुरोध गरिएको उनले बताए। मिर्गौला आवश्यक पर्ने परिवार तथा तस्करी गर्नेले काभ्रे नै सम्झने गरेको घटना विवरणहरूले देखाउँछन्।
बिहीबार, फागुन २६, २०७८
स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई तीन हजार रुपैयाँ प्रोत्साहन
तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ। घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो।
बिहीबार, फागुन २६, २०७८
वर्षमा एक पटक मिर्गाैला परीक्षण गर्न स्वास्थ्यमन्त्री लामाको आग्रह
विश्व मिर्गौला दिवसको अवसरमा स्वास्थ्य सन्देश दिंदै मन्त्री लामाले नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मिर्गाैला रोगका बिरामी वर्षेनी थपिने गरेकाले वर्षमा एक पटक मिर्गाैला परीक्षण गर्न आग्रह गरेका हुन्।
बिहीबार, फागुन २६, २०७८
दुई महिनासम्म बंगुरको मुटु राखेर बाँचेका व्यक्तिको मृत्यु
बंगुरको मुटु राखेर झन्डै दुई महिना बाँचेका पुरूषको निधन भएको छ। गत पुसमा बंगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय डेभिड बेनेटको मंगलबार युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा निधन भएको हो।
बिहीबार, फागुन २६, २०७८
आयोगले तोकेको भन्दा बढी शुल्क नलिएको नोबेल मेडिकल कलेजको दाबी
विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरूबाट नलिएको दाबी गरेको छ।
बिहीबार, फागुन २६, २०७८
भक्तपुर अस्पतालमा एनआइसीयू सञ्चालनमा ल्याउने तयारी*
स्थापना भएको ११९ वर्षपछि पहिलोपटक सञ्चालनमा आएको भनिए पनि भक्तपुर अस्पतालमा हालसम्म बच्चाको आइसीयू (एनआइसीयू) सञ्चालनमा आउन सकेको छैन।
बिहीबार, फागुन २६, २०७८
मिर्गौलाका बिरामीले प्रत्यारोपण र डायलाइसिस सेवा लिन लामो समय कुनुपर्ने बाध्यता
सरकार डायलाइसिस सेवामा मात्र केन्द्रीत हुँदा निदानात्मक तथा सचेतनाका कार्यक्रममा भने खासै प्रगती नभएको डा शाहको तर्क छ।
बुधबार, फागुन २५, २०७८
सुशील कोइराला क्यान्सर अस्पतालमा खजुराबासीलाई नि:शुल्क ओपीडी सेवा
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकका लागि ओपीडी सेवा नि:शुल्क गर्ने निर्णय गरेको छ।
बुधबार, फागुन २५, २०७८
पछिल्लो २४ घण्टामा २२४ जनामा काेराेना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९३६ पीसीआर परीक्षण गर्दा ६८ जना र ३१५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५८ जनामा कोरोना पुष्टि भएको हो।
बुधबार, फागुन २५, २०७८
जिका, डेंगु र चिकनगुनिया: के हुन् लक्षण र बच्ने उपाय?
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पिसिआर परीक्षण सुरु गरिएको जानकारी दिए। उनले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गरे।
बुधबार, फागुन २५, २०७८
सभामुखद्वारा चिकित्सा क्षेत्रमा गरेको सहयोगका लागि फ्रान्सलाई धन्यवाद
सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष एचई भेरोनिक रिटोन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ।
बुधबार, फागुन २५, २०७८
एमसिसीविरुद्धको आन्दोलनमा घाइते अवस्थी अस्पतालबाट डिस्चार्ज
एमसिसीबिरुद्धको आन्दोलनमा घाइते भएका एक जना प्रदर्शनकारी अस्पतालबाट डिस्चार्ज भएका छन्।
बुधबार, फागुन २५, २०७८
रामकोट सामूहिक आत्महत्या प्रयास: तीनजना अझै भेन्टिलेटरमा
काठमाडौंको रामकोटमा सामूहिक आत्महत्याको प्रयासपछि उपचाररत् ३ जना अझै भेन्टिलेटरमा छन्। उपचाररत् ४ जनामध्ये एकको स्वास्थ्य अवस्थामा सुधार आएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार ३५ वर्षीय मन्दिरा प्रधानको स्वास्थ्य स्थितिमा सुधार देखिएको हो।
बुधबार, फागुन २५, २०७८
नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने
फागुन २८ गते शनिवार पनि नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ।
बुधबार, फागुन २५, २०७८
झापाको सुरुङ्गामा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। कनकाई नगरपालिकासँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दुई दिने शिविर सञ्चालन गरेको हो।
बुधबार, फागुन २५, २०७८
मकवानपुरका पाँच स्थानीय तहमा अस्पताल निमार्ण कार्य द्रुतगतिमा
मकवानपुरका पाँच स्थानीय तहमा अस्पताल निर्माण कार्य द्रुतगतिमा अगाडि बढेको छ। यसका लागि चार वटा स्थानीय तहमा जग्गा छनोट तथा बोलपत्र भई अस्पताल भवन निर्माण भइरहेको छ, भने एक स्थानीय तहको जग्गा छनोट प्रक्रिया अगाडि बढेको छ।
मंगलबार, फागुन २४, २०७८
क्यूआर कोड स्क्यान गरे नर्भिकको सबै सूचना पाइने
नर्भिक इन्टरनेशनल हस्पिटलले क्यूआरकोडबाट आवश्यक सेवाको विषयमा जानकारी पाउन सकिने सुविधा थपेको छ।
मंगलबार, फागुन २४, २०७८
देशभर १ सय ९४ जनामा संक्रमण पुष्टि, एकको मृत्यु
देशभर थप १ सय ९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। ६ हजार ३९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७४ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, फागुन २४, २०७८
Previous
389
390
391
392
393
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
मेयरका छोरा डा. यादवले साउन १२ मै गरे २८ गतेसम्मको हाजिर
मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
७ घण्टा अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search