मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Tue, Aug 04, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
इलिजिविलिटी लिएका विद्यार्थीलाई म्याचिङ प्रक्रियामा सहभागी नगराउने आयोगको निर्णय
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको योग्यता क्रममा रही इलिजिविलिटी लिएका उम्मेदवारलाई म्याचिङ प्रक्रियामा सहभागी नगराउने भएको छ।
मंगलबार, फागुन २४, २०७८
निःशुल्क स्वास्थ्य शिविरमा चार हजार ७०० बालबालिकाले उपचार गराए
र्गम क्षेत्रका बालबालिकालाई स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले बैतडीका सबै स्थानीय तहका विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालयको आयोजनामा शिविर सञ्चालन गरिएको हो।
मंगलबार, फागुन २४, २०७८
सुर्खेतमा कोभिड प्रभावित कृषिक्षेत्रको उत्थान परियोजना लागु
सुर्खेतका पाँच स्थानीय तहमा कोभिड प्रभावित कृषि क्षेत्रको उत्थान परियोजना लागु भएको छ। कोभिड– १९ को दोस्रो लहरबाट प्रभावित कृषि क्षेत्रको उत्थान, वित्तीय उत्पादन र सेवा विस्तार गर्ने उद्देश्यले परियोजना लागु गरिएको जनाइएको छ।
मंगलबार, फागुन २४, २०७८
महाकाली अस्पतालमा डायलाइसिस सेवा सञ्चालन हुने
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलाइसिस सेवा सञ्चालन हुने भएको छ।
मंगलबार, फागुन २४, २०७८
दन्त स्वास्थ्यका नाममा मनोमानी: डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसन
नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले दन्त स्वासथयका नाममा मनोमानी भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार, फागुन २३, २०७८
ललितपुर मृत्यु प्रकरण: पाँचै जनाको निस्सासिएर मृत्यु भएको आशंका
ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु भएको छ। कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ।
सोमबार, फागुन २३, २०७८
निजामती अस्पताललाई ‘सुपर स्पेसियालिटी सेन्टर’ बनाइँदै
निजामती कर्मचारीलाई लक्ष्य गरेर खोलिएको निजामती अस्पतालमा सर्वसाधारणको आकर्षण बढेपछि स्वास्थ्य क्षेत्रको अतिविशेषज्ञता अस्पताल (सुपर स्पेसियालिटी केन्द्र) का रूपमा विकास गर्ने तयारी गरिएको छ। सबै किसिमको विशेषज्ञ सेवासहितको अस्पताल बनाउन क्षमता पनि विस्तार गरी एक हजार शय्या पुर्याइने छ।
सोमबार, फागुन २३, २०७८
लगातार तेस्रो दिन कोरोना संक्रमितको संख्या सय भन्दा कम
नेपालमा लगातार तेस्रो दिन कोरोना संक्रमितको संख्या सय भन्दा तल झरेको छ। पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि आइतबार ६८ जनामा कोरोना सक्रमण भएको थियो भने शनिबार ९१ जनामा संक्रमण पुष्टि भएको थियो।
सोमबार, फागुन २३, २०७८
बझाङमा ज्येष्ठ नागरिकका लागि कृत्रिम दाँतको शिविर सञ्चालन
अति दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकका लागि उपचारात्मक सेवा महाशाखाले निशुल्क कृत्रिम दाँत शिविर सुरु गरेको हो।
सोमबार, फागुन २३, २०७८
आयोगले अघि बढायो नोबेललाई कारबाही प्रक्रिया, आगामी बोर्ड बैठकले निर्णय गर्ने
चिकित्सा शिक्षा आयोगले विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।
सोमबार, फागुन २३, २०७८
नोबेल मेडिकल कलेजका विद्यार्थीहरुको समस्या एक हप्ताभित्र समाधान गर्न संसदीय समितिको निर्देशन
संसदीय समितिले नोबेल मेडिकल कलेज विराटनगरका अनशनरतलाई एक हप्ताभित्र पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ।
सोमबार, फागुन २३, २०७८
सर्वोच्चको आदेश: वन मासेर मेडिकल कलेज नबनाउनु
सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले बर्दिवास मेडिकल कलेज खोल्न प्रस्तावित वन क्षेत्रको जग्गामा रहेका सम्पदामा प्रतिकूल असर पर्ने कुनै कार्य नगर्न, नगराउन भनेको छ।
सोमबार, फागुन २३, २०७८
बाँतर समुदायको पहिलो डाक्टर बने अर्जुन
सप्तरीका अर्जुन सरदार (बाँतर) समुदायबाट मुलुकमै पहिलो एमबीबीएस डाक्टर बनेका छन्। कञ्चनरुप नगरपालिका–८ का अर्जुन सरदार बाँतर समुदायका पहिलो डाक्टर बनेका हुन्। उनी डा भएपछि परिवार र गाउँमा खुशीयाली छाएको छ।
सोमबार, फागुन २३, २०७८
ज्येष्ठ नागरिकलाई दाँत उपहार
ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ। गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।
सोमबार, फागुन २३, २०७८
शिलान्यासमै सीमित बने स्वास्थ्यका भवन
सरकारको नीतिअनुसार गत वर्ष जिल्लाका दशमध्ये छवटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो। हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐंसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न शिलान्यास गरिएको हो।
सोमबार, फागुन २३, २०७८
धुम्बाराहीमा केएमसीको स्वास्थ्य शिविर, एक हजारको निःशुल्क उपचार
काठमाडौं महानगरपालिका–४ स्थित धुम्बाराही पिपलबोटमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी, गुड अटो मोबाईल, लायन्स क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्डस् र लियो क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्डस्को सहकार्यमा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको हो।
सोमबार, फागुन २३, २०७८
कोभिड–१९ विरुद्धकाे तीन करोड ७७ लाख २१ हजार ८८६ मात्रा खोप लगाइयो
पछिल्लोे २४ घण्टामा ८८ हजार ५६६ जनाले कोभिड–१९ विरुद्ध खोप लगाएका छन।
आइतबार, फागुन २२, २०७८
एभरेष्ट अस्पतालले नारी दिवसको दिन निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने
नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताल प्रालीले यहि फागुन २४ गते नारी दिवसको दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। अस्पतालले विशेषगरी स्त्रीरोगँंग सम्बन्धित निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको हो।
आइतबार, फागुन २२, २०७८
कोरोना संक्रमण दुई अंकमा, दुई जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ। लगातार दुई दिन कोरोना संक्रमण दर दुई अंकमा झरेको छ। पछिल्लो २४ घण्टामा थप ६८ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
आइतबार, फागुन २२, २०७८
युक्रेनबाट फर्किने नेपालीको लागि एयरपाेर्टमा छुट्टै हेल्थ डेस्क, खोप र पीसीआर रिपोर्ट नभए पनि आउन पाउने
रुस र युक्रेनबीचको जारी द्वन्द्व युद्धका कारण स्वदेश फर्किने नेपालीहरुको स्वास्थ्य परीक्षणका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै हेल्थ डेस्क स्थापना हुने भएको छ।
आइतबार, फागुन २२, २०७८
बाँकेका स्थानीय तह हात्तीपाइले रोगविरुद्धकाे अभियानमा जुटे
हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन बाँकेका स्थानीय तहले चासो देखाएका छन्। हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहस्तरमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्वास्थ्यकर्मी समन्वय गरेर परिचालन भएका छन्।
आइतबार, फागुन २२, २०७८
लमजुङको खुदीमा निःशुल्क आँखा तथा दन्त शिविर
र्स्याङ्दी गाउँपालिका–३ खुदीमा शनिबार गाउँपालिकाको आर्थिक र जिल्ला अस्पताल लमजुङको प्राविधिक सहयोगमा त्रिशक्ति महिला सञ्जालाले ११२औँ नारी दिवसका अवसरमा आयोजना गरेको एकदिने शिविरमा स्थानीयवासी लाभान्वित भएका हुन्।
आइतबार, फागुन २२, २०७८
६२२० जनाको परीक्षण हुँदा ९१ जनामा कोरोना पुष्टि
देशभर गरिएको २ हजार ६६२ पीसीआर र ३ हजार ५५८ जनाको एन्टीजेन परीक्षणका क्रममा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, फागुन २१, २०७८
नेपालमा थप ६२ लाख डोज फाइजर खोप आउने
नेपालमा थप ६२ लाख डोज फाइजर खोप आउने भएको छ। अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स मार्फत ६२ लाख डोज खोप नेपाल आउने भएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताए।
शनिबार, फागुन २१, २०७८
यी चार अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले माताहतका चार अस्पतालका विकास समितिमा पदाधिकारी नियुक्त गरेको छ। मन्त्रालयले कोशी, भरतपुर, नारायणी र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षदेखि सदस्यहरु नियुक्त गरेको हो।
शुक्रबार, फागुन २०, २०७८
खड्गी इन्स्टिच्युटमा २७ जनाको पत्थरीको नि:शुल्क शल्यक्रिया
वर्षको तीनदेखि चार पटकसम्म नि:शुल्क शल्यक्रिया गर्ने योजना रहेको उनले बताए। यसअघि उनीहरुले धनगढीमा पनि ३३ जनाको नि:शुल्क शल्यक्रिया गरेका थिए।
शुक्रबार, फागुन २०, २०७८
सरकारले नीतिगत रुपमा सहयोग गरे औषधिमा आत्मनिर्भर हुन्छौ : औषधि उत्पादक संघ
उनले भने, ‘नेपालमा स्वदेशी उद्योगीलाई प्रोत्साहन हुने खालका नीति छैनन्। भएका नीति पनि कार्यान्वयन हुँदैन। सरकारले नीतिगत रुपमा सहयोग गरेमात्र पनि हामी औषधिमा आत्मनिर्भर हुन सक्छौ।’
शुक्रबार, फागुन २०, २०७८
लागुऔषध बेच्ने सुराक पाएपछि दुई प्रहरीकै योजनामा यसरी लुटियो फार्मेसी पसल
घटना यही फागुन १८ गते साँझ साढे ७ बजेको हो। प्रहरी भन्दै अनावश्यक धम्की दिँदै खानतलासीसम्म गर्ने बताएपछि साँकी पनि छक्क परे। उनले औषधिको रुपमा नाइट्राभेटहरु पनि बेच्दै आएका थिए। तर उक्त युवाको समूहले भने डाक्टरको अनुमित बिना बेच्न नमिल्ने ती औषधि लागुऔषधको रुपमा बेच्ने गरेको भन्दै अनावश्यक आरोप लगाउँदै साँकीलाई धम्की दिए।
शुक्रबार, फागुन २०, २०७८
वैशाख ९ देखि ११ सम्म चितवनमा आठौं नेपाल फर्मा एक्स्पो
आठौं नेपाल फर्मा एक्स्पो २०२२ वैशाख ९ देखि ११ सम्म हुने भएको छ। औषधि उत्पादक संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै आठौं नेपाल फर्मा एक्स्पो २०२२ चितवनकाे 'एक्स्पाे सेन्टर भरतपुर'मा हुने जानकारी दिएको हो।
शुक्रबार, फागुन २०, २०७८
पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यही अवधिमा १ जनाको मृत्यु भएको छ।
शुक्रबार, फागुन २०, २०७८
Previous
390
391
392
393
394
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
मेयरका छोरा डा. यादवले साउन १२ मै गरे २८ गतेसम्मको हाजिर
मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
७ घण्टा अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search