मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन २२, २०८३
Fri, Aug 07, 2026
शुक्रबार, साउन २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोभिड खोप लगाउन ६ हजार बढी खोप केन्द्रको व्यवस्था
मन्त्रालयको नियमित प्रेस ब्रिफिङ बोल्दै प्रवक्ता डा जागेश्वर गौतमले ७७ वटै जिल्लाका ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप लगाइने जानकारी दिए।
आइतबार, फागुन १६, २०७७
ह्याम्स हस्पिटलमा तीन महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम सुरु
अस्पतालले १० औं ब्याच अन्तर्गतका संचालन गरेको सो तालिममा अस्पतालमा कार्यरत तथा क्रिटिकल केयर नर्सिङमा रुची भएका र अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरु सहभागी भएका छन्।
आइतबार, फागुन १६, २०७७
पछिल्लो २४ घण्टामा ७८ संक्रमित थपिए, ८२ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ७८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, फागुन १६, २०७७
‘दुर्लभ रोगको मुद्दा सरकारको प्राथमिकतामा परेन’
विश्व दुर्लभ रोग दिवसको अवसरमा नोभा इन्टरनेशनल डायग्नोस्टिकले आयोजना गरेको पत्रकार सम्मेलनमा डा निलमले दुर्लभ रोगहरु नेपालमा भएपनि पहिचान हुन नसकेको बताइन्।
आइतबार, फागुन १६, २०७७
कर्मचारीको समायोजन संशोधन/मिलान कार्यविधि स्वास्थ्यकर्मीको अनुकूल छैनः स्वास्थ्यकर्मी संघ
स्वास्थ्य क्षेत्रको समायोजन नसकिएको अवस्थामा मन्त्रालयले समायोजनक प्रक्रियामा नमिलेकाको हकमा लिइएको निवेदनहरुको विषयमा कुनै निर्णय नगरी पुनः निवेदन माग गर्नु प्रशासनिक रुपमा त्रुटि भएको संघले जनाएको छ।
आइतबार, फागुन १६, २०७७
स्वास्थ्य दर्पणले मनायो नवौँ वार्षिकोत्सक
वार्षिकोत्सवको अवसरमा स्वास्थ्य दर्पणले स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७७ बाट १२ जना चिकित्सक, पारामेडिक्स २ जना र २ वटा संस्थालाई पनि सम्मान गरेको छ।
शनिबार, फागुन १५, २०७७
पछिल्लो २४ घण्टामा ८१ संक्रमित थपिए, ४८ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ८१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, फागुन १५, २०७७
पर्सा : बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी
सुत्केरी गराउन भारतको बेतिया, मोतिहारी, रक्सौलको डंकन अस्पताल तथा वीरगञ्जका अस्पतालमा जानुपर्ने बाध्यता रहेकामा अब यहाँका महिला आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउँदा खुशी भएको वडा नं २ भेरिहर्वाका कमल दासको भनाइ छ।
शनिबार, फागुन १५, २०७७
कांग्रेस नेता जोशीको स्वास्थ्यमा सामान्य सुधार
अस्पतालका अनुसार नर्भिक पुगेदेखि नै वेहोश रहेका उनले शनिबार बिहानदेखि दायाँ हातखुट्टा अलि-अलि चलाउन थालेका छन्।
शनिबार, फागुन १५, २०७७
आज २३ औं स्वास्थ्य सेवा दिवस
प्रभावतफेरिमा सहभागी हुन मन्त्रालयले मन्त्रालय, विभाग, काठमाडौं उपत्यकामा रहेका केन्द्रीय अस्पताल र मन्त्रालयका निकायमा कार्यरत कर्मचारीलाई अनुरोध गरेको छ।
शनिबार, फागुन १५, २०७७
स्वास्थ्यका ६ जना उपसचिवको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका कार्यालयमा रहेका ६ जना उपसचिवको सरुवा र जिम्मेवारी हेरफेर भएको छ। मन्त्रालयमा नयाँ उपसचिवको पदस्थापनदेखि पुरानाको जिम्मेवारी हेरफेर भएको हो।
शुक्रबार, फागुन १४, २०७७
नर्सिङ काउन्सिलमा अध्यक्षसहित पाँच जनाको समय सकिँदै, अध्यक्षको दौडमा को-को?
काउन्सिलको अध्यक्ष र अन्य पदाधिकारीको समय सकिन लागेपछि अबको अध्यक्षका लागि नेपाल नर्सिङ एशोसिएसनका पूर्वअध्यक्ष तारा पोखरेल र त्रिवि शिक्षण अस्पतालमा कार्यरत मन्दिरा वन्त कसरतमा लागेका छन्।
शुक्रबार, फागुन १४, २०७७
पिजीको खुला तर्फ दोस्रो म्याचिङ र भर्ना प्रक्रिया स्थगित
सर्वोच्च अदालतको १२ गतेको अन्तरिम आदेश अनुसार आयोगले १७ गतेदेखि हुने भनिएको म्याचिङ र भर्ना प्रक्रिया स्थगन गरेको हो।
शुक्रबार, फागुन १४, २०७७
पछिल्लो २४ घण्टामा ११२ संक्रमित थपिए, ५४ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, फागुन १४, २०७७
तारकेश्वरमा फेरि बर्डफ्लु
उनले विगत एक महिनादेखि वाग्मती प्रदेशको काठमाडौँको तारकेश्वर, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा देखा परेको बर्डफ्लु रोग नियन्त्रण गरी सो क्षेत्रलगायत मुलुकभर सघन निगरानी भइरहेको जानकारी दिए।
शुक्रबार, फागुन १४, २०७७
बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका-३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।
शुक्रबार, फागुन १४, २०७७
औषधि व्यवस्था विभाग विराटनगरका अधिकृत घुससहित पक्राउ
आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर-३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
शुक्रबार, फागुन १४, २०७७
पछिल्लो २४ घण्टामा ११२ संक्रमित थपिए, ८४ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, फागुन १३, २०७७
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले माग गरे कोभिड भत्ता
मागको सुनुवाई नभई आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने एशोसिएसनले चेतावनी दिएको छ। कोभिड महामारीको समयमा जोखिम मोलेर काम गरेपनि कोभिड भत्ताबाट बञ्चित गराइएको भन्दै उनीहरुले आपत्ति जनाएका छन्।
बिहीबार, फागुन १३, २०७७
राजापुर क्षेत्रका लागि दुई एम्बुलेन्स खरीद
लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुको निर्वाचन क्षेत्र विकास कोष योजनाअन्तर्गत राजापुर क्षेत्रका लागि दुई एम्बुलेन्स खरीद गरिएको छ।
बिहीबार, फागुन १३, २०७७
टिचिङ अस्पतालमा उपचाररत डा गोविन्द कुमार लाभको उपचारमा आर्थिक अभाव
नेपाल चिकित्सक संघले २०७६ चैतदेखि टिचिङमा उपचार गराइरहेका डा लाभको आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि अपिल गरेको छ।
बिहीबार, फागुन १३, २०७७
काजीले खिचेको दुर्लभ रोगका बिरामी छोराको तस्बिर ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा दोस्रो
दुर्लभ रोग लागेर जीवन बिताउन बाध्य व्यक्तिको जीवनशैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमला लामिछाने काजी दोस्रो भएका छन्।
बिहीबार, फागुन १३, २०७७
विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने समस्या देखिएपछि विद्यालय बन्द
बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताए।
बिहीबार, फागुन १३, २०७७
ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा हरिश जोशी नियुक्त
काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको मेडिकल डाइरेक्टरमा डा हरिश जोशी नियुक्त भएका छन्। अस्पतालमा आज आयोजित एक समारोहका बीच डा जोशीले पदभार ग्रहण गरेका छन्।
बुधबार, फागुन १२, २०७७
पछिल्लो २४ घण्टामा ९४ संक्रमित थपिए, ७१ जना डिस्चार्ज
काठमाडौं उपत्यकामा भक्तपुरमा २, लतिलपुरमा १२ र काठमाडौंमा ३३ जना गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, फागुन १२, २०७७
संयोगले जोगिएको मातृशिशुको ज्यान
विस्तारित गुणस्तरीय स्वास्थ्य सेवाको योजनाअनुसार बाजुराको कोल्टी पुगेको विशेषज्ञ चिकित्सकहरुको टोलीले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै मुगकी एक गर्भवती महिला र नवजात शिशुको ज्यान र पैसा जोगाउन सफल भएको घटनाले थप उत्साह मिलेको उनले बताए।
बुधबार, फागुन १२, २०७७
नुवाकोटमा खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम
नुवाकोटमा अग्रपङ्क्तिमा सेवा प्रवाहमा कार्यरत लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै कोरोना रोग विरुद्धको खोप (कोभिशील्ड) को पहिलो डोज लगाएका छन्।
बुधबार, फागुन १२, २०७७
एन्फाले गर्याे खेलाडीको स्वास्थ्य परीक्षणका लागि गंगालाल अस्पतालसँग सम्झौता
एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडी तथा एकेडेमीका खेलाडीको मुटु परीक्षणका लागि गंगालालसँग सम्झौता गरेको हो।
बुधबार, फागुन १२, २०७७
सुत्केरीलाई न्यानो कपडा वितरण
जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई न्यानो कपडा, तेल र कुखरा वितरण गरेको छ।
बुधबार, फागुन १२, २०७७
मन्त्रालयका कर्मचारीले लिएको जोखिम भत्ताबारे स्वास्थ्यले जारी गर्याे बचाउ विज्ञप्ति
मन्त्रालयले केही संचारमाध्यमा कोरोना उपचारमा खटिने कर्मचारीले भत्ता नपाएको तर मन्त्रालयका कर्मचारीले जोखिम भत्ता लिएको बारे प्रकाशित समाचारको खण्डन गर्दै कर्मचारीको बचाउ गरेको छ।
मंगलबार, फागुन ११, २०७७
Previous
524
525
526
527
528
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
९ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
९ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search