मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन २२, २०८३
Fri, Aug 07, 2026
शुक्रबार, साउन २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
विध ल्याबले ‘ए’ ग्रेडको अनुमति पायो
जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्दा ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा संचालन मापदण्ड निर्देशिका ०७३ अनुसार मापदण्ड पूरा गरेको पाइएको थियो। सो अनुसार ए क्याटेगोरी प्रयोगशाला संचालन गर्न दिइएको बताइएको छ।
बिहीबार, फागुन ६, २०७७
नर्भिक अस्पतालमा स्तन नफाली ‘ब्रेस्ट’ क्यान्सरको शल्यक्रिया सेवा सुरु
उनले हाल नर्भिक अस्पतालमा प्रत्येक हप्ताको सोमबार र बुधबार स्तन क्यान्सर महिलाहरुलाई लक्षित गरी ओपिडी सेवा दिन थालेकी छिन्।
बिहीबार, फागुन ६, २०७७
पछिल्लो २४ घण्टामा ९६ संक्रमित थपिए, ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा ९६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, फागुन ६, २०७७
ॐ अस्पतालको २४ औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति गठन
नव नियुत्त सञ्चालकहरु मध्येवाट डा आनन्द प्रसाद श्रेष्ठलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको संचालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको छ।
बिहीबार, फागुन ६, २०७७
बिपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी
तीन बर्षदेखि रोकिएको बढुवा प्रक्रिया प्रतिष्ठान पदाधिकारीहरुले अगाडि नबढाएको भन्दै तालाबन्दी गरेको डाक्टरहरुले बताएका छन्।
बिहीबार, फागुन ६, २०७७
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले देशवासीको चाहना पूरा गर्ने - मुख्यमन्त्री राउत
प्रादेशिक अस्पताल जनकपुरधामको परिसरभित्र रहेको प्रतिष्ठान कार्यालयको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले बुधबार प्रतिष्ठानमा सबै विषयको अध्ययन अध्यापन हुने बताए।
बिहीबार, फागुन ६, २०७७
चिनियाँ कम्पनीको खोपले पनि पायो नेपालमा आकस्मिक प्रयोगको अनुमति
चिनियाँ कम्पनीको खोपलाई औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा विभागले बुधबार ससर्त आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो।
बुधबार, फागुन ५, २०७७
'जिन सिक्वेन्सिङ सर्भिलेन्स’ सम्बन्धी व्यवस्थाका लागि मन्त्रालयले माग्यो योजना
स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसार कस्ट इफेक्टिभनेस हुने गरी योजना दिन निर्देशन दिएको हो।
बुधबार, फागुन ५, २०७७
अबदेखि यी २९ वटा सरकारी प्रयोगशालाले मात्र पिसिआर परीक्षण गर्न पाउने
स्वास्थ्य मन्त्रलायले देशभरका ८३ प्रयोगशालामा हुँदै आएको कोरोना परीक्षण अब २९ वटा प्रयोगशालामा हुने गरी खुम्च्याएको छ।
बुधबार, फागुन ५, २०७७
पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए, ९१ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, फागुन ५, २०७७
फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिड खोप दिइने
स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्दको खोप लगाउने निर्णय गरेको हो।
बुधबार, फागुन ५, २०७७
निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्युनतम तलब ४२ हजार तोकियो
संघ र अफिनले सरकारी सेवामा रहेका मेडिकल अफिसरको सरहक निजी अस्पतालमा काम गर्नेले पनि तलब पाउनु पर्ने भन्दै ४२ हजार तलब तोकेको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए।
बुधबार, फागुन ५, २०७७
पछिल्लो २४ घण्टामा १०५ जना संक्रमित थपिए
गत २४ घण्टामा ३ हजार ३६० जनाको पिसिआर परीक्षण गर्दा १०५ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख २३ हजार ९५१ पुगेको छ।
मंगलबार, फागुन ४, २०७७
निःशुल्क मिर्गौला परीक्षण गर्दै काठमाडौं महानगरपालिका
महानगरपालिकाले फागुन ५ गते देखि आगामी ६ महिनासम्म ३२ वटै वटाका नागरिकको निशुल्क परीक्षण गर्ने जनाएको छ।
मंगलबार, फागुन ४, २०७७
हड्डीको क्यान्सर बिरामी अछामकी सुकी दमाईको नि:शुल्क उपचार हुने
हड्डीको क्यान्सरबाट पिडित दमाई आर्थिक अभावमा उपचार हुन नसकेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपनि उनको उपचारका लागि काठमाडौंका अस्पतालमा पहल गरिएको थियो।
मंगलबार, फागुन ४, २०७७
काजीले खिचेको दुर्लभ रोगका बिरामी छोराको तस्बिर विश्वकै उत्कृष्ट ५ मा
फोटोग्राफीका माध्यमबाट दुर्लभ रोगबारे जनचेतना फैलाउने उद्देश्यले वर्षेनी आयोजना गरिँदै आएको प्रतियोगितामा काजीले खिचेको आफ्नै छोराको तस्बिर उत्कृष्ट ५ मा पर्न सफल भएको हो।
सोमबार, फागुन ३, २०७७
पछिल्लो २४ घण्टामा १२२ संक्रमित थपिए, १ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा १ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, फागुन ३, २०७७
राज्यले प्राथमिकतामा नराख्दा कोरोना खोपबाट बञ्चित भयौं : औषधि व्यवसायी
संघले विज्ञप्ति जारी गरी औषधि व्यवसायीहरुलाई राज्यले प्राथमिकतामा नराख्दा आफुहरु खोपबाट बञ्चित भएको बताएका छन्।
सोमबार, फागुन ३, २०७७
जाजरकोटका चार स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना
नियमित रुपमा बिरामी जाँच, निःशुल्क आयुर्वेद औषधि वितरण, पूर्वकर्म पञ्चकर्म सेवा, योगाभ्यास, ध्यान लगायत आधारभूत आयुर्वेद सेवाका साथै आयुर्वेद तथा जडिबुटी सम्बन्धी विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु ती आरोग्य केन्द्रबाट सञ्चालन हुने छन्।
सोमबार, फागुन ३, २०७७
अल्का अस्पताल १५ वर्ष प्रवेश
‘अस्पताल सञ्चालनमा ल्याएको हिजो जस्तो लाग्छ, १४ वर्ष बितिसकेछ,’ वार्षिक उत्सवको अवसरमा अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले भने, ‘हामीलाई यहाँसम्म आइपुग्न सेवाग्राही, अस्पतालका चिकित्सक र कर्मचारीहरुको ठूलो योगदान छ।’
सोमबार, फागुन ३, २०७७
बजेट अभावमा खोप अभियान प्रभावित हुन दिँदैनाै : स्वास्थ्य राज्यमन्त्री रावत
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले बजेटको अभावमा कोभिड-१९ विरुद्धको खोप अभियान प्रभावित हुन नदिने बताएका छन्।
सोमबार, फागुन ३, २०७७
कोभिड-१९ खोप : दोस्रो प्राथमिकताको पहिलो दिन १४ हजार बढीले लगाए खोप
आइतबार मात्र १४ हजार ५ सय २० जनाले कोभिड खोप लगाएको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा झलक गौतमले बताए।
सोमबार, फागुन ३, २०७७
सक्कली डाक्टर बन्न 'नक्कली डाक्टर'को सिफारिस, पक्राउ परे नक्कली
नेपाल मेडिकल काउन्सिलबाट डाक्टर स्थायी दर्ता प्रमाणपत्र लिँदा काउन्सिलमा दर्ता भएका चिकित्कसले दस्तखत गरी सिफारिस लिनुपर्ने प्रक्रिया छ ।
सोमबार, फागुन ३, २०७७
डाक्टर भण्डारीको लिरिकल भिडियो ‘निलो आकाश’ सार्वजनिक
पेसाले चिकित्सक रहेका त्रिवि शिक्षण अस्पताल महाराजगंजका लिभर ट्रान्सप्लान्ट सर्जन, प्रा डा भण्डारीको आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ।
सोमबार, फागुन ३, २०७७
द्वन्द्वका घाइते उपचारार्थ मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारी
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र प्रतिष्ठानका डीन प्रा डा मुनिराज क्षेत्रीको रोहबरमा आइतबार कानून मन्त्रालयका सचिव शोभाकान्त पौडेल र प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
सोमबार, फागुन ३, २०७७
पछिल्लो २४ घण्टामा १०४ संक्रमित थपिए, १३१ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, फागुन २, २०७७
मृत्युको मुखमा पुगेकी सुत्केरीले नयाँ जीवन पाइन्
साल ननिस्कने समस्यालाई चिकित्सक भाषामा रिटेण्ड पेलेसेन्ट र रक्तस्रवलाई पोष्ट पार्टयुम होमोरेन्ज भनिन्छ। अड्किएको सालले पाठेघरमा इन्फेक्सन गर्ने, रगत जम्ने, सास फेर्न गाह्रो हुने र अन्तमा ज्यानै जानसक्ने खतरा हुन्छ।
आइतबार, फागुन २, २०७७
कर्णालीमा कोरोना खोप : पहिलो चरणमा छुटेकालाई लगाइँदै
प्रदेश स्वास्थ्य निर्देशक डा रबिन खड्काले छुटेकालाई दोस्रो चरणको अभियानअन्तर्गत पहिलो दिन अर्थात् आज खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिए।
आइतबार, फागुन २, २०७७
बर्थिङ सेन्टर स्थापित
छ वडा रहेको उक्त गाउँपालिकाको वडा नं ४ डुम्रेधारापानीमा नयाँ भवन निर्माण गरेर बर्थिङ सेन्टर सेवा शुरु गरिएको हो।
आइतबार, फागुन २, २०७७
प्रेममा धोकाले निम्त्याउने मनोवैज्ञानिक समस्या र समाधानका उपाय
आफ्ना समस्या बारे नजिकको आफन्त, साथी या चिकित्सकसँग खुलेर कुरा गर्न सके डिप्रेसन जस्तो समस्याबाट छुट्कारा पाउन सकिने उनी बताउँछन्। सफलता होस् या असफलता दुवैमा आफ्नो विवेक प्रयोग गरी व्यवस्थापन गर्न डा ओझा सुझाउँछन्।
आइतबार, फागुन २, २०७७
Previous
526
527
528
529
530
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
९ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
९ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search