मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन २२, २०८३
Fri, Aug 07, 2026
शुक्रबार, साउन २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
पछिल्लो २४ घण्टामा ११० संक्रमित थपिए, १०२ जना डिस्चार्ज
गत २४ घण्टामा ३ हजार २ सय १८ जनाको पिसिआर परीक्षण गर्दा १ सय १० जनामा कोरोना पुष्टि भएको छ। याेसँगै नेपालमा २ लाख ७३ हजार ६६६ जनामा कोरोना पुष्टि भइसकेकाे छ।
मंगलबार, फागुन ११, २०७७
मेची अस्पतालमा हाई डिपेनडेन्सी युनिट स्थापना
मेची अञ्चल अस्पताल भद्रपुरले २५ शय्याको उच्च निर्भरता इकाई (हाई डिपेनडेन्सी युनिट) को सेवा विस्तार गरेको छ।
मंगलबार, फागुन ११, २०७७
चिकित्सा शिक्षा आयोगको अनुगमनको प्रतीक्षामा कर्णाली प्रतिष्ठान
प्रतिष्ठानले एमबिबिएस पढाइ सञ्चालनका लागि निर्माण गरिएका भौतिक संरचना र तयारीको अवस्था अनुगमनका लागि गत पुसमा नै आग्रह गरेको थियो।
मंगलबार, फागुन ११, २०७७
मेची अञ्चल अस्पतालमा उच्च निर्भरता इकाइको सेवा विस्तार
कोरोना भाइरसको त्रासपछि बिरामीको सेवा–सुविधालाई मध्यनजर गरी मेची अञ्चल अस्पताल भद्रपुरले उच्च निर्भरता इकाइ (हाई डिपेनडेन्सी युनिट) को सेवा विस्तार गरेको छ ।
मंगलबार, फागुन ११, २०७७
स्वास्थ्यका लागि विपन्न नेपालको वृहत स्वास्थ्य शिविर
निर्मल बाल विकास विद्यालय भीमसेनगोलामा भएको स्वास्थ्य शिविरमा कानको समस्या,पाठेघरको समस्या,मुटु सम्बन्धी समस्या भएका व्यक्तिहरुको उपचार गरिएको थियो।
मंगलबार, फागुन ११, २०७७
क्षयरोगका बिरामी खोज्दै
भरतपुर महानगरपालिका–१ लीलाचोकमा कार्यालय रहेको सो संस्थाले गत वर्ष ९९१ जनाको खकार परीक्षण गरी ४५ क्षयरोगका बिरामीको उपचार गरिरहेको छ।
मंगलबार, फागुन ११, २०७७
८ वटा कोरोना खोप भण्डारण गृह बनाउँदै सरकार
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि सहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक/एक वटा तथा एउटा केन्द्रीय स्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो।
सोमबार, फागुन १०, २०७७
एमबिबिएस, बिडिएस, बिएन लगायतका विषयको प्रवेश परीक्षाको प्रक्रिया एक सातापछि हुने : आयोग
आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले एमबिबिएस तथा बिडिएस, बिएन तथा बिएस्सी नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ लगायतका स्नातक तहका प्रवेश परीक्षा तथा भर्नाको प्रक्रिया एक सातामा सुरु हुने जानकारी दिए।
सोमबार, फागुन १०, २०७७
पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए, ९० जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, फागुन १०, २०७७
कर्माचार्यले गरे १६५औं रक्तदान
रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६५औं पटक रक्तदान गरेका थिए।
सोमबार, फागुन १०, २०७७
गाउँमा सेनाको विशेषज्ञ स्वास्थ्य सेवा, स्थानीय खुसी
जुम्लाको गुठिचौर गाउँपालिका–३ गर्ज्याङकोटमा नेपाली सेनाको टोलीले विशेषज्ञ स्वास्थ्य सेवा दिएको छ। नेपाली सेनाको जुम्लास्थित श्री नम्बर २४ बाहिनी अड्डा, नन्दबक्स गण र श्री २४ नम्बर फिए गुल्मले संयुक्त रुपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएको हो।
सोमबार, फागुन १०, २०७७
धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु
कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार बिहान ५ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।
सोमबार, फागुन १०, २०७७
बिना अनुमति औषधि ओसारपसार गर्ने पक्राउ
प्रहरीले भरतपुर–३ मा कोठा गरी बस्ने दिनेश तामाङको कोठाबाट लागुऔषध बिक्री वितरण गरेको सूचनाको आधारमा उनीहरुलाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
सोमबार, फागुन १०, २०७७
पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि भारतमा
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली गएका छन्। आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली गएको उनको सचिवालयले जानकारी दिएको छ।
आइतबार, फागुन ९, २०७७
फेरियो नर्भिकको ओपिडी, बिरामीमैत्री सेवा–सुविधा [फोटो फिचर र भिडियो]
अस्पतालले बिरामीको सहजताका लागि करिब २५ करोड लगानीमा ओपिडीसहित अस्पतालका सेवा सुधार र विस्तारको काम अगाडि बढाएको हो।
आइतबार, फागुन ९, २०७७
पछिल्लो २४ घण्टामा ८० कोरोना संक्रमित थपिए
गत २४ घण्टामा ३ हजार २२५ जनाको पिसिआर परीक्षण गर्दा ८०जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ३९ हजार ९६३ पुगेको छ।
आइतबार, फागुन ९, २०७७
विदेशमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक नेपालीको निधन
गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो। यो सहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३६ जना पुगेको छ।
आइतबार, फागुन ९, २०७७
कोभिड खोपः पहिलो चरणको तेस्रो प्राथमिकतामा औषधि पसल र प्रयोगशालाका कर्मचारी
कोभिड-१९ विरुद्धको खोप अभियानको पहिलो चरणको तेस्रो प्राथमिकतामा औषधि पसल, प्रयोगशालामा खटिएका कर्मचारी र सफाई कर्मचारीलाई खोप लगाउन लागेको हो।
आइतबार, फागुन ९, २०७७
सिरहामा पाँच हजारले लगाए कोरोना बिरुद्धको खोप
दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
आइतबार, फागुन ९, २०७७
पछिल्लो २४ घण्टामा ८८ कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा नेपालमा ८८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, फागुन ८, २०७७
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सिजेरियन सेक्सन सुरु
बाजुरा जिल्लाको विकट कोल्टीमा मुगु खत्याडा-१० बाट आएकी २९ वर्षीय गर्भवती निर्मला चदाराको पहिलोपटक सिजेरियन सेक्शन (शल्यक्रिया मार्फत सुत्केरी) गरिएको छ। बच्चा जन्माउन नसकी छट्पटिएर प्रसव पीडामा आएकी उक्त महिलाको सफल अपरेशन गरिएको हो।
शनिबार, फागुन ८, २०७७
स्टार अस्पतालमा शिशु सघन स्याहार तथा उपचार सेवा
अस्पतालका कार्यकारी निर्देशक किशोर महर्जनले नवजात शिशुको मृत्युदर घटाउन एनआइसियु सेवा महत्वपूर्ण हुने बताए। एनआइसियु सेवा विस्तारका लागि सरकारले विशेष जोड दिनुपर्ने उनको भनाई छ।
शनिबार, फागुन ८, २०७७
कोभिड खोपको अभावमा अभियान प्रभावित हुँदैनः स्वास्थ्यमन्त्री त्रिपाठी
उनले कोभिड खोप अभियानको पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका जनप्रतिनिधिले कम संख्या खोप लगाएको जानकारी दिँदै त्यसले आफुलाई अचम्मित बनाएको बताए।
शुक्रबार, फागुन ७, २०७७
आयुर्वेद चिकित्सकले पनि बढाए शुल्क
नेपाल आयुर्वेद चिकित्सक संघले शुक्रबार सूचना जारी गर्दै आयुर्वेद चिकित्सक काउन्सिलमा दर्ता भएका चिकित्सकले लिने परामर्श शुल्क बृद्धि भएको जानकारी दिएको छ। संघले बढेको शुल्क आजदेखि नै लागू हुने पनि जनाएको छ।
शुक्रबार, फागुन ७, २०७७
कोभिड खोप ढुवानी गर्न युनिसेफले गर्याे १० वायु कम्पनीसँग सम्झौता
युनिसेफले विश्वका प्रमुख १० वायुसेवा कम्पनीसँग कोभिड महामारी विरुद्धको प्रतिकार्यका लागि अत्यावश्यक औषधि, मेडिकल सामाग्री आपूर्ति गर्ने कार्यमा सम्झौता गरेकाे छ।
शुक्रबार, फागुन ७, २०७७
पछिल्लो २४ घण्टामा ९७ संक्रमित थपिए, ३ जनाको मृत्यु
यस्तै, देशभर हाल ७१ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।
शुक्रबार, फागुन ७, २०७७
महिनावारी र पोषण व्यवस्थापनबारे तालिम
युवाहरुलाई पोषणको विषयमा जानकारी दिइसमुदाय तथा स्कुलमा पोषणको विषयमा सचेतना फैलाउने उदेश्यले करिव २५ जना युवायुवतीहरुलाई सो तालिम दिएको संस्थाकी सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत बोनिता शर्माले जानकारी दिइन्।
शुक्रबार, फागुन ७, २०७७
नाम दर्ता अभिलेख अध्यावधिक गराउन फार्मेसी व्यवसायीलाई फार्मेसी परिषदको सूचना
परिषदले शुक्रबार सूचना जारी गरी आगामी तीन महिनाभित्र अध्यावधिक विवरण उपलब्ध गराउन भनेको हो।
शुक्रबार, फागुन ७, २०७७
पाकिस्तानी राजदूत शाहद्वारा आँखा अस्पतालको निरीक्षण
नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले भरतपुर आँखा अस्पताललाई विगतमा दिइँदै आएको सहयोग निरन्तर रहने बताएका छन्।
बिहीबार, फागुन ६, २०७७
स्वास्थ्य मन्त्रालयले जारी गर्याे ‘विस्तारित अस्पताल सेवा कार्यक्रम संचालन कार्यविधि’
स्वास्थ्य मन्त्रालयले अस्पतालले नियमित समयभन्दा बाहेक अन्य समयमा प्रदान गर्ने स्वास्थ्य सेवाका लागि जनस्वास्थ्य ऐन, २०७५ को दफा ३१ को उपदफा (१) र (२) र दफा ६४ अनुसार उक्त कार्यविधि जारी गरेको हो।
बिहीबार, फागुन ६, २०७७
Previous
525
526
527
528
529
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
९ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
९ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search