काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमिबिबिएस प्रवेश परीक्षाको नयाँ मिति सार्वजनिक गरेको छ। प्रवेश परीक्षा समितिले मंसिर १६ गते शनिवार नयाँ परीक्षा लिने निर्णय गरेको हो।
आइओएमले गत असोज २८ गते लिएको परीक्षा चिट चोरी र प्रश्नपत्र बाहिरिएपछि हिजो रद्द गरेको थियो।

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।