काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले गत असोज २८ गतेको एमबिबिएस प्रवेश परीक्षाका क्रममा अनियमिततामा संलग्न १२ विद्यार्थीलााई नयाँ परीक्षामा सहभागि नगराउने भएको छ।
आइओएमले डिभाइस मार्फत चिट चोरी गर्ने र नक्कली परीक्षार्थी बनेर परीक्षामा सहभागि गराएका १२ लाई परीक्षा दिनबाट रोक लगाएको हो।
यी हुन् अनियमितता गर्ने १२ विद्यार्थी

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।