काठमाडौं– स्वास्थ्य मन्त्रालयमा 4 महाशाखा पुनःस्थापनाको माग राख्दै नर्सहरु आन्दोलित भएका छन्।
4 महाशाखाको अभावमा नर्समाथि भइरहेका विभेद र श्रम शोषण कायमै रहेको भन्दै नर्सहरुले आन्दोलन थालेका हुन्। नेपाल 4 संघको अगुवाइमा नर्सहरुले सोमबार स्वास्थ्य मन्त्रालय घेराउ गरेका छन्।
नेपाल 4 संघकी अध्यक्ष तारा पोखरेलले नीतिनियम निर्माणमा पनि नर्समाथि विभेद भइरहेको भन्दै सशक्त आन्दोलनको जरुरी रहेको बताइन्।
‘अब पनि हाम्रा माग नसुनिने हो भने बिरामीसँग माफी माग्दै हामी अस्पतालमा सेवा दिन छाडेर मन्त्रालय घेराउ गर्न आउँछौं’, उनले भनिन्।
उच्च संघीयता कार्यान्वयन तथा स्वास्थ्य नीति तर्जुमा समितिले समेत यो विषयको सुनुवाई नगरेको सोही समितिकी सदस्य समेत रहेकी नर्स गोमादेवी निरौलाले बताइन्।
उनले भनिन्, ‘देशमा रहेका ७४ हजार नर्सका लागि महाशाखा चाहिन्छ भनेर मैले लबिङ गरेँ, तर सुनुवाइ भएन।’
नर्सको व्यवस्थान, वृत्ति विकास, गुणस्तरीय सेवा दिन महाशाखा जरुरी भएको उनको भनाइ छ।
वीर अस्पतालको 4 कलेजकी प्रमुख प्रमिला देवान नीति तर्जुमा गर्दा प्रस्तावमै 4 क्षेत्रका विषय सम्बोधन नगरिएकाले आन्दोलनमा उत्रिनुपरेको बताउँछिन्।
‘गुणस्तरीय 4 सेवाका लागि महाशाखामा चाहिन्छ’, उनले भनिन्, ‘4 सेवामा एउटा राम्रो प्रणालीको विकास गर्न हामी लागिपरेका हौं।’
4 क्षेत्रमा रहेका श्रम शोषण, भोलेन्टियर लगायतका विषयलाई सम्बोधन गर्न पनि महाशाखा आवश्यक रहेको महाराजगञ्ज 4 क्याम्पसकी स्ववियु सभापति विमला धमला बताउँछिन्।
उनी भन्छिन्, ‘कार्यक्षेत्रमा श्रम शोषण र विभेद भइरहेको छ। यो क्षेत्रमा थिति बसाल्न महाशाखा जरुरी छ।’