सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताए पनि स्वास्थ्य मन्त्रालयको बजेट भने घट्दो क्रममा देखिन्छ। यसरी बजेट घट्नुको कारण के हो? यस्तै, नेपालका प्रमुख राजनीतिक दलले स्वास्थ्य क्षेत्रलाई कत्तिको महत्व दिएका छन्? तीन पटकसम्म स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा मन्त्री गिरिराजमणी पोखरेलले के-कस्ता काम गर्न सफल भए? यिनै विषयमा मन्त्री पोखरेलसँग 25का लागि डा सुवास प्याकुरेलले गरेको कुराकानी:
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।