मुम्बई- मुम्बईमा आयोजित ६ दिने ‘फर्मा एक्स्पो’मा नेपालका औषधि उत्पाक कम्पनीका प्रतिनिधिहरुले समेत सहभागि जनाएका छन् । एक सय २२ भन्दा बढी देशका प्रतिनिधि सहभागि भएको मेलामा नेपालका कम्पनीका प्रतिनिधिको पनि उल्लेखनिय सहभागिता रहेको थियो।
‘फार्मा विक’ नाममा भएको मेलामा १४ सय भन्दा बढी औषधि कम्पनी तथा औषधिसँग सम्बन्धित कम्पनीका स्टलहरु थिए । मेलामा औषधि उत्पादनका क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधि र आधुनिक उपकरणहरु प्रदर्शनमा राखिएको थियो । प्रदर्शनी स्थालमा नेपालका प्रतिनिधिले आधुनिक प्रविधि र उपकरणका विषयमा जानकारी लिएका छन् ।
औषधि मेलाका क्षेत्रमा दक्षिण एसियामा नै सबैभन्दा ठूलो मेलाका रुपमा चिनिएको उक्त मेलामा नेपालबाट ५० भन्दा बढीको सहभागिता थियो ।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)