काठमाडौं- घरदैलो कार्यक्रममा विस्फोट हुँदा नेपाली कांग्रेसका उम्मेदवार गगन थापासहित ६ जना घाइते भएका छन्।
बुढानीलकण्ठको चपली हाइट नजिकै बस्तीमा सोमबार बिहान भइरहेको घरदैलो कार्यक्रममा विस्फोट भएको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले बताए। थियो। घाइतेहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।