काठमाडौं- प्रतिनिधिसभाको चुनावी मैदानमा रहेका पूर्व स्वास्थ्य मन्त्री शक्ति बस्नेत विजयी भएका छन् । जाजरकोटबाट प्रतिनिधिसभा उम्मेदवार बनेका पूर्व मन्त्री बस्नेत ३२ हजार २ सय ८१ मतसहित विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजिवबिक्रम शाह २३ हजार २ सय ८९ मत ल्याएका छन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।