महोत्तरी– महोत्तरीमा पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले अग्रता बढाउदै लगेका छन् । करिब तीन हजार मतले उनी अगाडि छन् ।
पोखरेलले अहिलेसम्म ८ हजार ८ सय १२ मत प्राप्त गरेका छन् । उनलाई संघीय समाजबादी फोरमका लक्ष्मी महतोले पछ्याइरहेका छन् । महतोको ५ हजार ७ सय ८४ मत छ । यस्तै, कांग्रेसका सिताराम भन्डारीले ३ हजार ६ सय २० मत ल्याएका छन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।