कैलाली- पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार एक हजार मतले पछाडि परेका छन् । कैलाली क्षेत्र नम्बर ३ का उम्मदवार चौधरीले ४ हजार एक सय ७१ मत प्राप्त गरेका छन् । उनीभन्दा अगाडि रहेका माओवादी केन्द्रका गौरी शंकर चौधरीको ५ हजार १ सय ६३ मत छ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।