पोखरा- पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी प्रतिनिधिसभामा फराकिलो मतसहित अग्रस्थानमा छन् । उनको अग्रता फराकिलो बनेसँगै उनी जीतको नजिक पुगेका छन्।
कास्की १ बाट चुनावी मैदानमा उत्रेका अधिकारीले प्रतिद्धन्द्धीको भन्दा झण्डै १० हजार मत बढी प्राप्त गरेका छन् । अधिकारीले अहिलेसम्म २७ हजार १ सय ९८ मत ल्याएर अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका यज्ञ बहादुर थापाको १७ हजार ३ सय ४६ मत छ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।