जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्व स्वास्थ्य मन्त्री राजेन्द्र महतोले प्रतिस्पर्धी उम्मेदवारसँग मतान्तर थप बढाउँदै निरन्तर अग्रता लिइरहेका छन्।
राजपाको अध्यक्ष मण्डलका नेता महतोले नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिभन्दा २४ सय ८८ मत बढी ल्याएका छन् । पछिल्लो गणनामा महतोले २६ हजार १२ मत प्राप्त गरेका छन् । निधिको भने २३ हजार ५ सय २४ मत छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।