जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्व स्वास्थ्य मन्त्री राजेन्द्र महतो विजयी भएका छन्। राजपा अध्यक्ष मण्डलका नेता महतोले कांग्रेस नेता विमलेन्द्र निधीभन्दा बढी मत ल्याएर विजयी भएका हुन् ।
महतोले निधीभन्दा २ हजार ९ सय ३ मत बढी ल्याएका छन्। अन्तिम मतपरिणाम अनुसार महतोले ३० हजार ७ सय ५० मत ल्याएका छन् ।
कांग्रेस नेता निधिले २७ हजार ८ सय ४७ मत प्राप्त गरेका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।