कैलाली– कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी पछि परेका छन् । उनलाई माओवादीका गौरीशंकर चौधरी करिब ३ हजार मतले पछि परेका हुन्। रामजनमले १३ हजार ८ सय ४७ मत प्राप्त गरेका छन्। गौरीशंकरले १६ हजार ५ सय ५४ मत पाएका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।