महोत्तरी– महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले ५ हजार मतले अग्रता लिएका छन्। उनले संघिय समाजवादी फोरमका लक्ष्मी महतोभन्दा ५ हजार मत बढी ल्याएका छन्।
पछिल्लो अपडेट यस्तो छ:
महोत्तरी -१ प्रतिनिधिसभा
गिरिराजमणि पोखरेल :- १५२८९ – माओवादी
लक्ष्मी महतो :- १०२७३ – फोरम
सिताराम भण्डारी :- ६०३६ – कांग्रेस