महोत्तरी- महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले ४ हजारभन्दा बढी मतले अग्रता लिएका छन्। उनले संघिय समाजवादी फोरमका लक्ष्मी महतोभन्दा ४ हजार ९५ मत बढी ल्याएका छन्।
उक्त क्षेत्रमा अब ८ हजार १ सय ४६ मत गन्न बाँकी छ ।
गिरिराजमणि पोखरेल : २०६९१ – माओवादी
लक्ष्मी महतो : १६५९७ – फोरम
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।