बर्दिबास- माओवादी केन्द्रका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। महोत्तरी १ बाट वाम गठबन्धनका तर्फबाट चुनाव लडेका पोखरेलले निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका लक्ष्मी महतोलाई ४ हजार २ सय ८२ मतले पराजित गरे। पोखरेलले २३ हजार ७ सय ७६ मत प्राप्त गरे भने महतोले १९ हजार ४ सय ९२ मत ल्याए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।