रुपन्देही – महिला स्वास्थ्य स्वयंसेविका पुष्पा चौधरी रुपन्देहीबाट समानुपातिक प्रदेस सांसद् भएकी छन्।
नेपाली काँग्रेसले चौधरीलाई प्रदेश ५ बाट प्रदेश सांसद बनाएको हो।
रुपन्देहीको मनपकडी स्वास्थ्य चौकी अन्तर्गत २०५२ सालबाट उनी स्वयम्सेविकाका रुपमा कार्यरत रहेकी थिइन्। उनी सुद्धोधन गाउँपालिका वडा नं ६ स्थायी घरभएकी उनी समाजसेवा सँगै राजनीतिमा सक्रिय थिइन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।