काठमाडौं- अल्का अस्पतालको ११ औं बार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ। अस्पताल परिसरमा भएको कार्यक्रममा ९१ जनाले रक्तदान गरेका छन्।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई सम्मान समेत गरिएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।