काठमाडौं- नेपाल 4 काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा झण्डै ८० प्रतिशत उत्र्तिर्ण भएका छन्। काउन्सिलले शनिवार लिएको परीक्षामा ७९ दशमलव ३६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन्।
काउन्सिलका अनुसार १८ औं 4 लाइसेन्स परीक्षामा ५ हजार ४ सय ४४ जना सहभागि थिए । तिमध्ये ४ हजार २ सय ९७ जना पास भएका छन्। परीक्षामा ३० जना अनुपस्थित भएका थिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।