काठमाडौं- त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस किर्तिपुरको प्रमुख पदमा डा शिव मंगल प्रसाद नियूक्त भएका छन्।
त्रिवि उपकुलपतिको कार्यालयको फागुन २५ गतेको निर्णय अनुसार डा शिवलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो। यसअघि डा डिबी रोक्का क्याम्पस प्रमुख थिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।