नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा अर्थात लाइसेन्स परीक्षाको आवेदन फाराम खोलेको छ।
काउन्सिलले सूचना प्रकाशित गर्दै आगामी २०७५ साल साउन २६ गते परीक्षाको मिति तोकेको छ।
परीक्षामा सहभागी हुन असार १५ गतेदेखि अनलाइन आवेदन खुला गरिएको छ।
सूचना अनुसार अनलाइन बाहेक अन्य कुनै पनि माध्यमबाट परीक्षाको आवदेशन फारम बुझाउन पाइने छैन।
आवेदन फारामको अन्तिम मिति साउन १२ गते रहेको छ।

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।