काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अामर०ा अनसनमा बसेका डा गोविन्द केसीका पक्षमा देशभरका स्वास्थ्य संस्थामा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीले एेक्यबद्धता जनाएका छन्।
डा केसीका पक्षमा उनीहरुले आ-आफ्ना स्थानबाट प्रदर्शन, धर्ना, र्याली लगायतका विरोधका कार्यक्रम गरिरहेका छन्।













स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।