काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गर्न सुरु गरेको छ। मन्त्रालयले पहिलो चरणमा स्वास्थ्य सेवा अन्तर्गत ८, ९ र १० औं तहको सूची सार्वजनिक गरेको थियो। उक्त सूची सार्वजनिक गरेको केही समयपछि मन्त्रालयले ७औं तहको सूची समेत सार्वजनिक गरेको छ। उक्त सूचीमा ८ औं तहका केही कर्मचारीको सूची पनि छ।
हेरौँ सूची
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।