दाङ - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डिन डा ऋतु बरालले राजीनामा दिएकी छन्। डिन बरालले आइतबार राजीनामा दिएकी हुन्। उनको राजीनामा भने स्विकृत भइसकेको छैन।
डा बरालले प्रतिष्ठानमा सोच अनुसार काम गर्ने वातावरण नभएको भन्दै पदबाट राजीनामा दिएको बताएकी छिन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।