काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको सूची सार्वजनिक गर्न छुट भएकामध्ये कोल्ड चेन असिस्टेन्ट, जुनियर इन्टोमोलोजिष्ट र मलेरिया इन्स्पेक्टर ४, ५ र ६ औं तहको सूची सार्वजनिक गरेको छ।
हेरौँ सूची
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।