काठमाडौं- नेपाल नर्सिङ संघको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। संघको नयाँ नेतृत्वको लागि देशभर २१ मतदान केन्द्र तोकिएको छ।
निर्वाचनमा संयुक्त पेशागत प्यानलबाट प्रा मुना राना थापा र प्रगतिशील प्यानलबाट प्रा मनकुमारी राईबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुँदैछ। हरेक तीन वर्षमा हुनुपर्ने निर्वाचन पाँच वर्षपछि हुन लागेको हो।
अध्यक्षका प्रत्याशि दवै चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्राध्यापक हुन्। मनकुमारी राई भने एक वर्ष अघि अवकाश भइसकेकी छन्।
पेशागत हित र विकासका लागि ५८ वर्ष पुरानो इतिहास बोकेको संघमा राजनीति हावी भएकाले नर्सिङ क्षेत्रमा मुद्धा उठाउन हालको नेतृत्व कमजोर भएको आरोप पनि लाग्दै आएको छन्।
यी हुन मतदान केन्द्र?

उम्मेदवारकाे नामावली : कुन पदमा काे ?
