काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाजिलमा परेका ४१ जना कर्मचारीको समायोजन गरेको छ।
समायोजन तथा गुनासो सुनुवाइ समितिले शुक्रबार फाजिलमा तथा समायोजन छुट भएका कर्मचारीहरुको समायोजन टुङ्ग्याएका हुन्।



स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।