काठमाडौं- नेपाल नर्सिङ दिवसका अवसरमा त्रिपुरेस्वरस्थित ब्लुक्रस अस्पतालले अस्पतालमा कार्यरत २५ नर्सको भिडियो सन्देश बाहिर ल्याएको छ। अस्पतालका विभिन्न विभाग तथा वार्डमा कार्यरत नर्सहरुले सेवा प्रवाह र नर्सिङ पेसाका विषयमा आआफ्ना धारणा व्यक्त गरेका छन्।
हेरौँ उनीहरुको विचार भिडियोमा