काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९नवौँ तहका ३० जना चिकित्सक तथा नर्सिङ कर्मचारीलाई १०औं तहमा बढुबा गरेको छ।
बुधबार मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै ३० जना चिकित्सकलाई कार्य मुल्यांकन सम्पादन गर्दै १० औं तहमा बढुवा गरेको हो।
यी हुन् १०औं तहमा बढुवा हुने नाम
डा विप्लव सापकोटा मेसु चि. वि. रा.प्र वीर अस्पताल
डा दिनेश चापागाई कार्डियो सर्जन चि. वि. रा.प्र वीर अस्पताल ल
डा विनितकुमार झा चि. वि. रा.प्र वीर अस्पताल
लिलि श्रेष्ठ मेडिकल ल्याव टेक्नोलोजिष्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
डा अंशु झा कन्सल्टेण्ट पेडियाट्रिसियन कान्तिबाल अस्पताल
डा रवि बस्ताकोटी कन्सल्टेण्ट सर्जन कोशी अञ्चल अस्पताल, विराटनगर
डा विकास केसी कन्सल्टेण्ट अर्थोपेडिक सर्जन चि. वि. रा.प्र वीर अस्पताल
डा अजय न्यौपाने कन्सल्टेण्ट भरतपुर अस्पताल चितवन
सरिता कार्की अस्पताल नर्सिङ प्रशासक पश्मिाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
शिला श्रेष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु
डा कीर्तिपाल सुवेदी कन्सल्टेण्ट अब्सटेट्रिक्स एण्ड गाइनोलोजिष्ट परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल काठमाडौं
डा अभिषेक शाह कन्सल्टेण्ट रेजियोलोजिष्ट परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल काठमाडौं
सकुन्तला प्रजापति अस्पताल नर्सिङ प्रशासक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
डा सन्ध्या चापागाई कन्सल्टेण्ट रेडियोथेरापिष्ट चि. वि. रा.प्र वीर अस्पताल
हिराकुमारी निरौला अस्पताल नर्सिङ प्रशासक चि. वि. रा.प्र वीर अस्पताल
डा निरज पराजुली कन्सल्टेण्ट डर्माटोलोजिष्ट चि. वि. रा.प्र वीर अस्पताल
डा विश्वराज बराल कन्सल्टेण्ट फिजिसियन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल,पोखरा
डा सुरेशराज पौडेल कन्सल्टेण्ट सर्जन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल,पोखरा
डा पद्मराज ढुङ्गाना कन्सल्टेण्ट अब्सटेट्रिक्स एण्ड गाइनोलोजिष्ट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल,पोखरा
डा रामचन्द्र बास्तोला कन्सल्टेण्ट पेडियाट्रिसियन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल,पोखरा
डा राजीवकुमार झा कन्सल्टेण्ट न्यूरोसर्जन चि. वि. रा.प्र वीर अस्पताल
सुभेक्षा रेग्मी कन्सल्टेण्ट रेडियोलोजिष्ट चि. वि. रा.प्र वीर अस्पताल
डा पशुपतिबाबु पोख्रेल कन्सल्टेण्ट प्लाष्टिक सर्जन चि. वि. रा.प्र वीर अस्पताल
डा घनश्याम थापा कन्सल्टेण्ट सर्जन राष्ट्रिय ट्रमा सेन्टर
डा लक्ष्मण बास्तोला कन्सल्टेण्ट प्याथोलोजिष्ट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
डा शरद पोखरेल कन्सल्टेण्ट ग्याष्ट्रोइन्टेरोलोजिष्ट सर्जन लुम्बिनी प्रादेशिक अस्पताल बुटबल
डा अमृत पोखरेल मेडिकल सुपरिटेण्डेन स्वास्थ्य सेवा विभाग, टेकु
डा राजेश चौधरी कन्सल्टेण्ड अर्थोपेडिक सर्जन राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं
डा मिङमाछिरिङ शेर्पा कन्सल्टेण्ड मेडिकल जनरलिष्ट चि. वि. रा.प्र वीर अस्पताल
डा सुनिलराम कोइराला कन्सल्टेण्ड न्यूरोलोजिष्ट चि. वि. रा.प्र वीर अस्पताल
डा पवन साह मेडिकल सुपरिटेण्डेन कटारी अस्पताल