काठमाडौं- नेपाल चिकित्सक संघको रोकिएको मतगणनाको काम शुक्रबार बिहानबाट सुरु हुने भएको छ।
संघको निर्वाचन समितिले उम्मेदवारहरुसँग गरेको छलफलपछि शुक्रबारदेखि मतगणना गर्ने सहमति गर्ने जनाएको छ। छलफलमा ६ बुँदे सहमति भएको समितिद्वारा जारी सूचनामा उल्लेख छ।
मतगणनाका लागि बिहान साढे ९ बजेभित्र संघको कार्यालयमा उपस्थित भइसक्नु पर्ने र मतगणना फेसबुक तथा अन्य प्रविधि मार्फत लाइभ गर्ने सहमति समेत भएको छ।
यस्ता छन् छ बुँदे सहमति
