काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनको एक सय गणना हुँदा लोकतान्त्रिक समूहका अध्यक्ष डा लोचन कार्कील ५७ मत ल्याउँदै अग्रता लिएका छन्।
उनका प्रतिस्पर्धी डा पुष्पमणि खरालले ४२ मत ल्याएका छन्।
महासचिवमा लोकतान्त्रिकै डा बद्री रिजाले फराकिलो मतान्तरले अग्रता लिएका छन्। रिजाले ५७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी मधुर बस्नेत २७, दीपेन्द्र पाण्डे ११ र अजय कुमार मिश्रले ८ मत ल्याएका छन्।
संंघको नयाँ कार्यसमिति चयनका लागि उपत्यका बाहिर माघ ४ र ५ र उपत्यकाभित्र १७ देखि २१ गतेसम्म दुई चरणमा निर्वाचन भएको थियो।
निर्वाचनमा काठमाडौं उपत्यका र बाहिर गरी ६ हजार १ सय ५२ मत खसेको छ।
जसमध्ये उपत्यकामा मतदानमा ३ हजार ३ सय २ र उपत्यकाबाहिर २ हजार ८ सय ५० मत खसेको थियो।
मतगणना फेसबुकमार्फत लाइभ भइरहेको छ।
कसको मत कति ?
अध्यक्ष
डा लोचन कार्की ५७
डा पुष्पमणि खराल ४२
वरिष्ठ उपाध्यक्षः
डा शिव प्रसाद श्रेष्ठ ४७
डा रक्षा श्रेष्ठ ५०
उपाध्यक्षः
अनिलविक्रम कार्की ६०
रञ्जितकुमार झा ३६
महासचिवः
बद्री रिजाल ५७
मधुर बस्नेत २७
दीपेन्द्र पाण्डे ११
अजय कुमार मिश्र ८
कोषध्यक्ष:
डा. प्रकाश बुढाथोकी- ५५
डा. सञ्जितकुमार साह- ४०
सहसचिब:
डा. निरजकुमार सिंह- ५७
डा. सैलेन्द्र झा- ३९
सहकोषाध्यक्ष:
डा. विश्वाराज दवाडी- ५८
डा. उदयनारायण सिंह- ३५
सदस्य:
१. अमित चतुर्वेदी- ४४
२. डा. विक्रान्त ढकाल- ३१
३. डा. विपेश आचार्य- ३६
४. डा. दीपकप्रसाद कोइराला- ३१
५. डा. जगदिशचन्द्र विष्ट- ५२
६. डा. लिजन महर्जन- ५३
७. डा. नन्दकुमारी गुरुङ- ६२
८. डा. प्रमोद जोशी- ४४
९. डा. प्रवीणकुमार गिरी- ४०
१०. डा. राकेश कुमार साह- २९
११. डा. रितेश थापा- ५२
१२. डा. सञ्जिव तिवारी- ३३
१३. डा. सुमन काफ्ले- ३९
१४. डा. त्रिभुवन चन्द्र झा- ३३