काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना जारी छ। २ सय मत गणना हुँदा अध्यक्षमा लोकतान्त्रिक समूहका अध्यक्ष डा लोचन कार्कीले अग्रता लिएका छन्। डा कार्कीको १ सय १४ मत आएको छ।
उनका प्रतिस्पर्धी डा पुष्पमणि खरालले ८५ मत ल्याएका छन्।
महासचिवमा लोकतान्त्रिकै डा बद्री रिजाले ९४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी मधुर बस्नेत ६५, दीपेन्द्र पाण्डे २५ र अजय कुमार मिश्रले १८ मत ल्याएका छन्।
उपाध्यक्षमा डा अनिलविक्रम कार्कीले १२५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी डा रञ्जितकुमार झाको ६८ मत आएको छ।
अध्यक्ष
डा लोचन कार्की – ११४
डा पुष्पमणि खराल - ८५
वरिष्ठ उपाध्यक्ष
डा रक्षा श्रेष्ठ- ९२
डा शिवप्रसाद श्रेष्ठ – ९९
उपाध्यक्ष
डा अनिलविक्रम कार्की – १२५
डा रञ्जितकुमार झा – ६८
महासचिव
डा बद्री रिजाल – ८७
डा मधुर बस्नेत – ६५
डा दीपेन्द्र पाण्डे – २५
डा अजयकुमार मिश्र - १९
कोषध्यक्ष
डा प्रकाश बुढाथोकी- ११२
डा सञ्जितकुमार साह- ७९
सहसचिव
डा निरजकुमार सिंह- ११३
डा सैलेन्द्र झा- ७५
सहकोषाध्यक्ष
डा विश्वाराज दवाडी- १२१
डा उदयनारायण सिंह- ६९
सदस्यहरु
१. अमित चतुर्वेदी- ८९
२. डा. विक्रान्त ढकाल- ७२
३. डा विपेश आचार्य- ७४
४. डा दीपकप्रसाद कोइराला- ६७
५. डा. जगदिशचन्द्र विष्ट- ६०
६. डा लिजन महर्जन- १०१
७. डा नन्दाकुमारी गुरुङ- १३०
८. डा प्रमोद जोशी- ८०
९. डा. प्रवीणकुमार गिरी- २६
१०. डा राकेश कुमार साह - ६६
११. डा रितेश थापा- १००
१२. डा सञ्जिव तिवारी- ७३
१३. डा सुमान काफ्ले- ९४
१४. डा त्रिभुवन चन्द्र झा - ५७