काठमाडौं - नेपाल चिकित्सक संघको जारी मतगणनामा हालसम्म ३ सय मतको परिणाम बाहिर आएको छ।
तीन सय मत गणना हुँदा सबैभन्दा बढी मत उपाध्यक्षका उम्मेदवार डा अनिल कार्कीले ल्याएका छन्।
डा कार्कीको १ सय ९८ मत आएको छ। उनका प्रतिस्पर्धी डा रञ्जितकुमार झाको ८९ मत आएको छ।
डा कार्की लोकतान्त्रिक समूहका उम्मेदवार हुन् भने डा झा समावेशी पेशागत समूहका हुन्।
डा कार्कीपछि सदस्यकी उम्मेदवार डा नन्दाकुमारी गुरुङको मत बढी आएको छ। डा गुरुङको १ सय ९७ मत आएको छ।
तीन सय मत गणना हुँदा कसको मत कति ?
अध्यक्ष
डा लोचन कार्की – १७७
डा पुष्पमणि खराल - १२२
वरिष्ठ उपाध्यक्ष
डा रक्षा श्रेष्ठ- १२२
डा शिवप्रसाद श्रेष्ठ – १६४
उपाध्यक्ष
डा अनिलविक्रम कार्की – १९८
डा रञ्जितकुमार झा – ८९
महासचिव
डा बद्री रिजाल – १२४
डा मधुर बस्नेत – ९०
डा दीपेन्द्र पाण्डे – ५२
डा अजयकुमार मिश्र - ३०
कोषध्यक्ष
डा प्रकाश बुढाथोकी- १६८
डा सञ्जितकुमार साह- ११५
सहसचिव
डा निरजकुमार सिंह- १७८
डा सैलेन्द्र झा- १०२
सहकोषाध्यक्ष
डा विश्वाराज दवाडी- १९५
डा उदयनारायण सिंह- ९१
सदस्यहरु
१. अमित चतुर्वेदी- १३३
२. डा. विक्रान्त ढकाल- ११३
३. डा विपेश आचार्य- ११५
४. डा दीपकप्रसाद कोइराला- १०३
५. डा. जगदिशचन्द्र विष्ट- ८३
६. डा लिजन महर्जन- १५३
७. डा नन्दाकुमारी गुरुङ- १९७
८. डा प्रमोद जोशी- १२२
९. डा. प्रवीणकुमार गिरी- ३३
१०. डा राकेश कुमार साह - ८८
११. डा रितेश थापा- १६१
१२. डा सञ्जिव तिवारी- ११४
१३. डा सुमान काफ्ले- १३६
१४. डा त्रिभुवन चन्द्र झा – ७९