काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनमा शनिबार १ बजेसम्म आठ स्थानको मतगणना सकिएको छ।
शुक्रबार विहान ११ बजेपछि सुरु भएको मतगणनामा शनिबार बिहानसम्म धनगडि, नेपालगंज, जुम्ला, सुर्खेत, दाङ, बुटबल, पोखरा, पाल्पा र को मतको गनेर सकिएको छ।
अहिले धरान, झापा, राजविराज र चितवनको मतगणना भइरहेको छ।
अहिलेसम्म मतगणनामा १ एक हजार ५ सय १२ मत गणना हुँदा अधिकांश पदमा डा लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले अग्रता लिएको छ।
कसको कति मत ?
अध्यक्ष
डा लोचन कार्की – ९३३
डा पुष्पमणि खराल - ५६२
वरिष्ठ उपाध्यक्ष
डा रक्षा श्रेष्ठ- ५६२
डा शिवप्रसाद श्रेष्ठ – ८८१
उपाध्यक्ष
डा अनिलविक्रम कार्की – १०५६
डा रञ्जितकुमार झा – ४०२
महासचिव
डा बद्री रिजाल – ६०३
डा मधुर बस्नेत – ४६५
डा दीपेन्द्र पाण्डे – २८१
डा अजयकुमार मिश्र - १२९
कोषध्यक्ष
डा प्रकाश बुढाथोकी- ८३७
डा सञ्जितकुमार साह- ५९८
सहसचिव
डा निरजकुमार सिंह- ९१५
डा सैलेन्द्र झा- ४७५
सहकोषाध्यक्ष
डा विश्वाराज दवाडी- ९७१
डा उदयनारायण सिंह- ४७१
सदस्यहरु
१. अमित चतुर्वेदी- ३९६
२. डा. विक्रान्त ढकाल- ६२३
३. डा विपेश आचार्य- ७२१
४. डा दीपकप्रसाद कोइराला- ५६०
५. डा जगदिशचन्द्र विष्ट- ४३४
६. डा लिजन महर्जन- ७१५
७. डा नन्दाकुमारी गुरुङ- ८४६
८. डा प्रमोद जोशी- ६६८
९. डा प्रवीणकुमार गिरी- १५१
१०. डा राकेश कुमार साह - ४८८
११. डा रितेश थापा- ७८२
१२. डा सञ्जिव तिवारी- ६७७
१३. डा सुमान काफ्ले- ६५०
१४. डा त्रिभुवन चन्द्र झा – ४११