काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनमा शनिबार साझ ६ बजेसम्म २ हजार १ सय २७ मतगणना भएको छ।
अहिलेसम्म उपत्यका बाहिरको मतगणना भइरहेको छ । अधिकांश पदमा डा लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले अग्रता लिइरहेको छ ।
अध्यक्ष
डा लोचन कार्की – १३१४
डा पुष्पमणि खराल– ७८६
वरिष्ठ उपाध्यक्ष
डा रक्षा श्रेष्ठ– ८२९
डा शिवप्रसाद श्रेष्ठ – ११९१
उपाध्यक्ष
डा अनिलविक्रम कार्की – १४१९
डा रञ्जितकुमार झा – ६३०
महासचिव
डा बद्री रिजाल – ८०२
डा मधुर बस्नेत – ६२३
डा दीपेन्द्र पाण्डे – ३८९
डा अजयकुमार मिश्र– २५८
कोषध्यक्ष
डा प्रकाश बुढाथोकी– १११३
डा सञ्जितकुमार साह– ९०४
सहसचिव
डा निरजकुमार सिंह– १३३४
डा सैलेन्द्र झा– ६३७
सहकोषाध्यक्ष
डा विश्वाराज दवाडी– १२५८
डा उदयनारायण सिंह– ७७७
सदस्यहरु
१. अमित चतुर्वेदी– ५७०
२. डा विक्रान्त ढकाल– ८५६
३. डा विपेश आचार्य– १०२३
४. डा दीपकप्रसाद कोइराला– ७४२
५. डा जगदिशचन्द्र विष्ट– ५९९
६. डा लिजन महर्जन– ९३७
७. डा नन्दाकुमारी गुरुङ– ११४७
८. डा प्रमोद जोशी– ८८२
९. डा प्रवीणकुमार– गिरी २४५
१०. डा राकेश कुमार– साह ८१८
११. डा रितेश थापा– ११०५
१२. डा सञ्जिव तिवारी– ९५४
१३. डा सुमन काफ्ले – ८६०
१४. डा त्रिभुवन चन्द्र झा –६४९